पोखरामा हुने यूथ १५ जुनियर ब्याडमिन्टन खेलकुदमा सहभागी हुने दुई खेलाडीको बिदाई
अन्जनी कुमार अधिकारीबेल्टार। राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजना यही जेष्ठ २९ देखी ३१ गते सम्म गण्डकी प्रदेशको पोखरामा हुने यूथ १५ जुनियर ब्याडमिन्टन खेलकुदमा सहभागी हुने टोलीलाई आइतबार बिदाई गरिएको छ ।चौदण्डीगढी नगरपालिकाको समावेसी खेल मैदानमा रहेको ब्याडमिन्टन कवड हलमा एक कार्यक्रमको आयोजना गरेर प्रतियोगितामा सहभागी हुने नगरका दुई खेलाडीलाई बिदाई गरिएको हो ।यही जेष्ठ २४ र २५...










