रौतामाई गाउँपालिकाको गाँउसभा ६३ करोड ८७ लाखको बजेट प्रस्तुत
उदयपुर । रौतामाई गाउँपालिकाको १९ औँ गाउँसभामा ६३ करोड ८७ लाखको बजेट प्रस्तुत भएको छ। गाउँपालिका अध्यक्ष विरेन्द्र मगरले गाउँसभामा ६३ करोड ८७ लाखबराबरको आय व्यय प्रस्तुत गरेको जानकारी दिनुभयो।गाउँपालिकाका लेखा अधिकृत भुपध्वज रायमाझीका अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि ६३ करोड ८७ लाख ४६ हजार रुपैयाँ बराबरको अनुमानित आय–व्यय प्रस्तुत गरिएको छ।
प्रस्तावित आयतर्फ संघीय सरकारको समानीकर...









