बिद्यालयलाई रेड्सीद्वारा शैक्षिक सामग्री हस्तान्तरण

बिद्यालयलाई रेड्सीद्वारा शैक्षिक सामग्री हस्तान्तरण
उदयपुर - ग्रामीण वातावरण विकास केन्द्र (रेड्सी), उदयपुरले त्रियुगा नगरपालिका-१३ मा अवस्थित श्री आधारभूत विद्यालयलाई कम्प्युटर तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। शुक्रबार आयोजित एक समारोहबीच रेड्सीले विद्यालयलाई एक थान कम्प्युटर, शब्दकोष, टेबललगायत करिब एक लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरेको हो।रेड्सीका अध्यक्ष प्रमेश्वर घिमिरेले यी सामग्रीले विद्यार्थी र विद्यालयको शैक्षि...

एमालेको नजरमा उपनिर्वाचनको नतिजा र शिक्षा

एमालेको नजरमा उपनिर्वाचनको नतिजा र शिक्षा
शंकर पोखरेल उपचुनावको परिणाममा नेकपा(एमाले) तेश्रो भनेर प्रचार भइरहेको छ । अहिलेको निर्वाचनको परिणामको सामान्य विश्लेषण गर्दा त्यस्तै देखिन्छ । तर चुनाव भएको निर्वाचन क्षेत्रको विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका हिसाबले विश्लेषण गर्ने हो भने निष्कर्श त्यो भन्दा भिन्न देखिन्छ । उपचुनाव भएका ४४ सिटमा नेपाली कांग्रेसले विगतमा जितेका २७ सिट रिक्त भएका थिए । त्यसमा २ जिल्ला समन्वय प्रमु...

नगरस्तरिय क्रिकेट प्रतियोगिताको उपाधी त्रियुगा नमुना माबिलाई

नगरस्तरिय क्रिकेट प्रतियोगिताको उपाधी त्रियुगा नमुना माबिलाई
गाईघाट । त्रियुगा नगरस्तरिय अन्तर बिद्यालय टि २० क्रिकेट प्रतियोगिताको उपाधी त्रियुगा नमुना माबीले जितेको छ ।जिल्ला क्रिकेटसँंगको आयोजना तथा त्रियुगा नगरपालिकाको सहयोगमा भएको खेलमा उदयसी बोर्डिङ स्कुल जलजलेलाई ५ विकेटले हराउदै त्रियुगा मावीले उपाधी जितेको हो ।बिजेता तथा उपबिजेतालाई त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गर्नु भएको छ । पुरस्कार र प्रमाणपत्र बित...

उदयपुरको बेलका नगरपालिका ९ मा माओवादीका भरत घिमिरे विजयी

उदयपुरको बेलका नगरपालिका ९ मा माओवादीका भरत घिमिरे विजयी
अन्जनी कुमार अधिकारी १७ मंसिर २०८१, उदयपुर उदयपुर जिल्लाको बेलका नगरपालिका ९ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका भरत घिमिरे विजयी भएका छन । घिमिरेले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मोहन खड्कालाई ३४ मतान्तरले पराजित गर्दै विजयी हाँसिल गरेका हुन । घिमिरेले कुल खसेको १८ सय ८५ मतमा ५५९ मत ल्याएर विजयी हाँसिल गर्दा उनका प्रतिष्पर्धी नेकपा एमालेका मोहन खड्काले ५२५ मत प्राप्त गरे । त्यस्त...

सुशासन र पारदर्शिता नै आफ्नो पहिलो प्राथमिकता : मोहन खड्का

सुशासन र पारदर्शिता नै आफ्नो पहिलो प्राथमिकता : मोहन खड्का
अन्जनी कुमार अधिकारीबेलका। जिल्लाको बेलका नगरपालिका ९ मा वडा अध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार रहेका मोहन खड्काले सुशासन र पारदर्शिता आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । आसन्न मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आफु विजयी भएपछी वडाको मात्र नभएर सुशान र पारदर्शीताको लागि नगरकार्यपालिकामा शसक्त भुमिका निर्वाह गर्ने बताउनु भएको छ । उहाँले नगरपालिकाको कार्यपाल...

विराटनगर किङ्सले एनपीएल जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा 

विराटनगर किङ्सले एनपीएल जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा 
अन्जनी कुमार अधिकारीविराटनगर । कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा  ३० लाख दिने घोषणा गरेको छ ।  विराटनगरका किङ्सका खेलाडीलाई मङ्गलवार राती बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  विजेता बनेमा ३० लाख पुरस्कार दिने  घोषणा गर्नुभयो । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)कोलागि कोशी प्रदेशबाट विराटनगर किङ्सले सह...

कारको ठक्करबाट उदयपुरको एक जनाको घटना स्थलमै मृत्यु 

कारको ठक्करबाट उदयपुरको एक जनाको घटना स्थलमै मृत्यु 
उदयपुर  । मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरको चौदण्डीगढी नगरपालिका ९ भीमामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  पश्चिम बाट पुर्व तर्फ जाँदै गरेको प्रदेश १-०४ ००१ च १३८६ नम्बरको कारले ठक्कर दिँदा अन्दाजी ४५ बर्षिया स्थानीय कमला देवी चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ  । घुमाउरो सडक खण्डमा तिब्र गतिमा आएको कार अनियन्त्रित भएर सडक नजिकको घर तर्फ छिरेर घरमै बसिरहेकी चौधरीलाई ठक्कर द...

चौदण्डीगढीमा जारी कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

चौदण्डीगढीमा जारी कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
अन्जनी कुमार अधिकारी उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता आइतबार सम्पन्न भएको छ । आइतबार सम्पन्न दोश्रो चौदण्डीगढी कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै समापन गर्नु भएको हो । प्रतियोगितामा प्रदेश स्तरीय मेन्स डबल्स ४५ प्लस ओपन तर्फ भजन लाल चौधर...

दुई छोरा सहित एक महिला बेपत्ता खोजि गरिदिन विदेशबाट श्रीमानको आग्रह

दुई छोरा सहित एक महिला बेपत्ता खोजि गरिदिन विदेशबाट श्रीमानको आग्रह
बेल्टार। उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाई बाट एक महिला आफ्ना दुई छोरा सहित बेपत्ता भएकी छन । चौदण्डीगढी ५ शिवाईका आशिष चौधरीले यही मंसिर १ गतेबाट दुई छोरा सहित श्रीमती बेपत्ता भएको भन्दै खोजि गरिदिन आग्रह गरेका छन । बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा रहेका श्रीमानले श्रीमती बेपत्ता भएको भन्दै ईलाका प्रहरी कार्यालय शिवाईमा निवेदन दिएका छन । उनले श्रीमती सहित छोराहरुको खोजि गरिदिन समेत आग...

मतदाताको घरघरमा एमाले उम्मेदवार लक्ष्मी नारायण (फोटो फिचर)

मतदाताको घरघरमा एमाले उम्मेदवार लक्ष्मी नारायण (फोटो फिचर)
उदयपुर । आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा त्रियुगा-१२ को वडा अध्यक्ष पदमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका लक्ष्मी नारायण चौधरीले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । आफ्ना चुनावी एजेन्डा र वडाको समग्र विकासका योजना सहित तिवारीले त्रियुगा-१२ का मतदाताहरुसंगको भोटघाटलाई तीव्रता दिएका हुन् । नागरिकको समस्या र गुनासो सुन्ने तथा विकासका योजना निर्माणमा स्थानीय नागरिकहरूसँग अन्त...