कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रवद्र्धनमा महिला पर्यटन व्यवसायी सक्रिय
उदयपुर । कोशी प्रदेशलाई एकीकृत पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने अभियान, कृषि पर्यटनदेखि धार्मिक र ग्रामीण पर्यटनसम्म जोड्ने पहल
काठमाडौं । कोशी प्रदेशको विशाल पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले महिला पर्यटन व्यवसायी सञ्जालले कोशी प्रदेशका विभिन्न नयाँ तथा सम्भावनायुक्त पर्यटकीय गन्तव्यमा प्रवद्र्धनात्मक भ्रमण, अन्तरक्रिया त...










