प्रथम दिप्शन स्मृति फुटबल प्रतियोगिता उद्घाटन, उद्घाटन खेलमा तालतलैया फुटबल क्लव विजयी

प्रथम दिप्शन स्मृति फुटबल प्रतियोगिता उद्घाटन, उद्घाटन खेलमा तालतलैया फुटबल क्लव विजयी
अन्जनी कुमार अधिकारीबेल्टार । गत महिना श्रावण १७ गते सवारी दुर्घटनामा परि मृत्यु भएका उदयपुरका फुटबल खेलाडी दिप्सन मगरको स्मृतिमा आयोजित फुटबल प्रतियोगिताको आज चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले उद्घाटन गर्नु भएको छ ।शनिवार भएको उद्घाटन खेलमा तालतलैया फुटबल कलाव सुनसरी विजयी भएको छ । फ्युजन फुटबल क्लव गाईघाटलाइ ३ -१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । निर्धारित ७० मि...

बसाहा क्लवको अध्यक्षमा गौतम राइ, नवौं नारदमुनी गोल्डकप असोजमा गर्ने निर्णय

बसाहा क्लवको अध्यक्षमा गौतम राइ, नवौं नारदमुनी गोल्डकप असोजमा गर्ने निर्णय
अन्जनी कुमार अधिकारीबेल्टार। चौदण्डीगढी नगरपालिका वडा नं. ४ मा अवस्थित बसाहा क्लवको अध्यक्षमा गौतम राई चयन भएका छन । शुक्रबार बसेको क्लवको बैठकले गौतम राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।शुक्रबार नारदमुनि रङ्गशाला बसाहा बर्खेमा क्लवका सदस्य, खेलप्रेमी, जननप्रतिनिधि, समाजसेवी, बुद्धिजीवीअरुको भेलाबाट क्लवको अध्यक्षमा गौतम राई सहित नयाँ पदाधिकारीहरु चयन गरेको हो ।बसाहा क्लवका नि...

एकीकृत समाजवादी उदयपुरमा भुँईचालो, नेताहरु एमालेमा फर्कन थाले

एकीकृत समाजवादी उदयपुरमा भुँईचालो, नेताहरु एमालेमा फर्कन थाले
 अन्जनी कुमार अधिकारीगाईघाट। माधव नेपालको एकीकृत समाजवादी पार्टी उदयपुरमा भुँईचालो गएको छ ।  एकीकृत समाजवादी पार्टीको सिङ्गो त्रियुगा नगरकमिटी एमालेमा फर्किएपछी एकीकृत समाजवादी उदयपुरमा भुँईचालो गएको हो ।नेकपा एमालेबाट चोइटिएर गएको माधव नेपाल समुहका नेताहरु उदयपुर जिल्लामा समेत मुलधारको पार्टी एमालेमा फर्कन थालेपछी  एकीकृत समाजवादी उदयपुर संकटमा पर्ने भएको छ ।जिल्लाको सदरमुकाम...

भदौ २३ गतेबाट प्रथम दिप्सन मगर स्मृति फुटबल प्रतियोगिता हुने

भदौ २३ गतेबाट प्रथम दिप्सन मगर स्मृति फुटबल प्रतियोगिता हुने
अन्जनी कुमार अधिकारी बेल्टार। सवारी दुर्घटनामा परि अल्पायुमै निधन भएका फुटबल खेलाडी दिप्सन मगरको सम्झनामा फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका ७ मा रहेको युनाइटेड एकता फुटबल क्लवका गोलरक्षक समेत रहेका दिप्सन मगरको गत श्रावण १७ गते मोटरसाइकल दुर्घटना हुदाँ निधन भएको थियो । चौदण्डीगढी नगरपालिकाकै उत्कृस्ट खेलाडीहरुमा पर्ने दिप्सन मगर आफ्नो क्लवको समेत एक कुशल ...

चौदण्डीगढी नगरपालिका वडा नं. ६ मा आयोजित वडा स्तरिय खेलको उपाधी वडा नं. ७ लाई

चौदण्डीगढी नगरपालिका वडा नं. ६ मा आयोजित वडा स्तरिय खेलको उपाधी वडा नं. ७ लाई
अन्जनी कुमार अधिकारी बेल्टार। उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं ६ मा आयोजित वडा स्तरिय फुटबल प्रतियोगिताको उपाधी वडा नं ७ ले जितेको छ । फुटबल प्रतियोगिता आयोजक समिती वडा नं ६ शिर्वानीको आयोजना तथा वडा खेलकुद बिकास समितिको समन्वयमा आयोजित प्रतियोगिताको उपाधी वडा नं ७ ले जितेको हो । प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न फाइनल खेलमा वडा नम्बर ६ लाई २ गोलका बिरुद्ध ३ गोल गर्दै वडा नम्बर ७...

दिलिप चौधरीले जिते, नरेस सुर्य बेस्ट फिजिक्स अन्तराष्ट्रिय अवार्ड

दिलिप चौधरीले जिते, नरेस सुर्य बेस्ट फिजिक्स अन्तराष्ट्रिय अवार्ड
गाईघाट । त्रियुगा नगरपालिका दिलिप चौधरीले नरेस सुर्य बेस्ट फिजिक्स अन्तराष्ट्रिय अवार्ड जितेका छन ।मिस्टर कन्चनजंघा (दोस्रो) संकरणको विजेता चौधरीले आज सम्पन्न प्रतियोगितामा गोल्ड मेडल प्राप्त गर्न सफल भएका हुन ।त्रियुगा नगरपालिका वडा नम्बर १२ को कार्यालयले केही दिन अघि वडी विल्डर खेलाडी चौधरीलाई प्रतियोगिताको शुभकामना दिदै विदाई कार्यक्रम समेत राखेको थियो । चौधरीले गोल्ड मेडल जितेपछि एमाल...

शिर्वानीमा जारी वडा स्तरीय फुटबल प्रतियोगिता रोक्न वडा नं ६ लागेको स्थानीयको आरोप

शिर्वानीमा जारी वडा स्तरीय फुटबल प्रतियोगिता रोक्न वडा नं ६ लागेको स्थानीयको आरोप
बेल्टार। चौदण्डीगढी नगरपालिका वडा नं. ६ शिर्वानिमा यही श्रावण २५ गतेबाट आयोजना हुँदै गरेको वडा स्तरीय फुटबल प्रतियोगिता रोक्न ६ नम्बर वडा कार्यालय लागिपरेको स्थानीयले आरोप लगाएका छन। स्थानीयले वडा अध्यक्ष अम्बर बहादुर खड्का प्रतियोगिता असफल बनाउन मात्र नभएर रोक्ने लागि परेको स्थानीय समाजसेवी निर्मल कार्कीले बताउनु भयो । बिहिवारबाट संचालित खेलमा वडाले असहयोग मात्र गरेन हामीले निमन्त्रणा गरेका अ...

उदयपुर क्रिकेट संघको अध्यक्षमा एल्बिन बस्नेत

उदयपुर क्रिकेट संघको अध्यक्षमा एल्बिन बस्नेत
गाईघाट । जिल्ला क्रिकेट संघ उदयपुरको अध्यक्षमा एल्बिन बस्नेत चयन भएका छन ।शुक्रबार सम्पन्न जिल्ला अधिवेशनले त्रियुगा नगरपालिका १० का एल्बिन बस्नेतलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।अधिवेशनले उपाध्यक्षमा राजकुमार सर्मा, सचिवमा ललित नायक, कोषाध्यक्षमा अभिशेक गौतम चयन भएको किक्रेट संघका निर्वतमान अध्यक्ष शम्भु सर्माले जानकारी दिए ।सर्माका अनुसार पाँचौ साधरण सभा तथा जिल्ला अधिवेशनबाट सद...

उदयपुर हेण्डबल संघको अध्यक्षमा विदुर राई

उदयपुर हेण्डबल संघको अध्यक्षमा विदुर राई
अन्जनी कुमार अधिकारी बेल्टार। उदयपुर हण्डबल संघको तेस्रो साधारण सभा मार्फत नेतृत्व परिवर्तन भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिकाको बेल्टार स्थित एक पार्टी प्यालेसमा सोमबार सम्पन्न तेस्रो साधरणसभाले विदुर राईको नेतृत्वमा १७ सदस्य नया कार्यसमिति चयन गरेको हो । साधरणसभाबाट हेण्डबलको नयाँ कार्यसमितिको उपाध्यक्ष, सचिव, उपसचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस निजु श्रेष्ठ, मिलन रिजाल, पिटर राई, टार्ज...

चौदण्डीगढीमा प्रथम महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको उद्घाटन (फोटो फिचर)

चौदण्डीगढीमा प्रथम महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको उद्घाटन (फोटो फिचर)
अन्जनी कुमार अधिकारी बेल्टार। चौदण्डीगढी नगरपालिकाको संयोजन तथा चौदण्डीगढी नगर युवा तथा खेलकुद बिकास समितिको आयोजनामा संचालित प्रथम महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता २०७९ को मंगलबार एक कार्यक्रमका बिच प्रदेश नं १ का खानेपानी सिचाई तथा उर्जा मन्त्री तिलकुमार मेन्याङबो लिम्बूले उद्घाटन गर्नु भएको छ। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं १ का खानेपानी सिचाई तथा उर्जा मन्त्री तिलकुमार ...