गाईघाट । जिल्ला क्रिकेट संघ उदयपुरको अध्यक्षमा एल्बिन बस्नेत चयन भएका छन ।

कृपया यो पेज Like गर्नु होला

शुक्रबार सम्पन्न जिल्ला अधिवेशनले त्रियुगा नगरपालिका १० का एल्बिन बस्नेतलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा राजकुमार सर्मा, सचिवमा ललित नायक, कोषाध्यक्षमा अभिशेक गौतम चयन भएको किक्रेट संघका निर्वतमान अध्यक्ष शम्भु सर्माले जानकारी दिए ।

सर्माका अनुसार पाँचौ साधरण सभा तथा जिल्ला अधिवेशनबाट सदस्यमा मिथुन ठाकुर, सागर श्रेष्ठ, शम्भु सर्मा, अनुप ढुङ्गाना, सुनिल कार्की, दिपक खनाल, राजकुमार रोका, सचिन श्रेष्ठ चन्दन कुमार साह हलुवाई, प्रितम पुर्वे, मनोज कार्की रहेका छन ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया