मतदाताको घरघरमा एमाले उम्मेदवार लक्ष्मी नारायण (फोटो फिचर)

मतदाताको घरघरमा एमाले उम्मेदवार लक्ष्मी नारायण (फोटो फिचर)
उदयपुर । आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा त्रियुगा-१२ को वडा अध्यक्ष पदमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका लक्ष्मी नारायण चौधरीले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । आफ्ना चुनावी एजेन्डा र वडाको समग्र विकासका योजना सहित तिवारीले त्रियुगा-१२ का मतदाताहरुसंगको भोटघाटलाई तीव्रता दिएका हुन् । नागरिकको समस्या र गुनासो सुन्ने तथा विकासका योजना निर्माणमा स्थानीय नागरिकहरूसँग अन्त...

दर्ता नभएका क्लव वा संघ संस्थाले आयोजना गर्ने कुनै पनि खेलकुद प्रतियोगितामा चौदण्डीगढी नगरपालिकाले सहयोग नगर्ने

दर्ता नभएका क्लव वा संघ संस्थाले आयोजना गर्ने कुनै पनि खेलकुद प्रतियोगितामा चौदण्डीगढी नगरपालिकाले सहयोग नगर्ने
अन्जनी कुमार अधिकारीबेल्टार। उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगर भित्र आयोजना हुने कुनै पनि खेलकुद प्रतियोगिता आधिकारिक दर्ता भएका क्लव मार्फत खेलाउनु पर्ने निर्णय गरेको छ ।चौदण्डीगढी नगरपालिकामा बिहिबार नगर खेलकुद विकास समितिको आयोजनामा नगर प्रमुख कालुमान लामा, प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठ सहित समितिका अध्यक्ष नन्दु मगर, बिभिन्न खेलकुद क्लबका प्रतिनीधि, सुरक्षा निकायका प्...

बेल्टारको ऐतिहासिक खसी कप फुटबल प्रतियोगिता असोज १५ बाट संचालन हुने

बेल्टारको ऐतिहासिक खसी कप फुटबल प्रतियोगिता असोज १५ बाट संचालन हुने
अन्जनी कुमार अधिकारीबेल्टार । बेल्टारमा हरेक बर्ष विजया दशमी तथा तिहारको उपलक्षमा हुँदै आएको खसी कप फुटबल प्रतियोगिता यस बर्ष पनि संचालन हुने भएको छ । प्रतियोगिता संचालन हुने भएपछी आयोजकले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजनाका बारेमा जानकारी गराएको हो ।२८ औं संस्करणको खसी कप प्रतियोगिता आगामी असोज १५ गतेदेखी संचालन पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । तत्कालिन बेल्टार गा.ब...

रतुवामाईमा वडा स्तरीय भलिबल हुँदै

रतुवामाईमा वडा स्तरीय भलिबल हुँदै
प्रवेश बिष्टइटहरा । मोरङको रतुवामाईमा वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपालीहरुको महान चाड दश‌ैँको अवसर पारेर साझा समाजको आयोजनामा असोज १९ र २० गते प्रतियोगिता आयोजना हुन लागेको हो ।साझा समाजका अध्यक्ष प्रवेश बिष्टका अनुसार प्रतियोगिताका खेलहरु रतुवामाई नगरपालिका वडा नम्बर-९ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।प्रतियोगिताको विजेता टिमलाई नगद १५ हजार र ...

साफ यु-२० फुटबल ः बङ्गलादेश र नेपाल भिडने

साफ यु-२० फुटबल ः बङ्गलादेश र नेपाल भिडने
गाईघाट । साबिक विजेता भारतलाई टाइब्रेकरमा ४-३ गोलले हराउँदै बङ्गलादेश दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको थियो ।त्यसपछि सोझै टाइब्रेकरमा पुगेको खेलमा बङ्गलादेशले बाजी मारेको हो । टाइब्रेकरमा भारतको पहिलो प्रहार बङ्गलादेशका गोल...

रोड टु टोटनह्याम कार्यक्रममा छनोट प्रमिस थापाको नगरपालिका द्वारा सम्मान तथा विदाई

रोड टु टोटनह्याम कार्यक्रममा छनोट प्रमिस थापाको नगरपालिका द्वारा सम्मान तथा विदाई
अन्जनी कुमार अधिकारी बेल्टार। भगवती क्लब टोखाको आयोजनामा भएको रोड टु टोटनह्याम कार्यक्रम अन्तर्गत छनोट हुन सफल फुटबल खेलाडीहरुको पहिलो टोलीमा पर्न सफल उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर २ सुंघारेका प्रमिस थापालाई चौदण्डीगढी नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर बिहिबार सम्मान तथा विदाई गरेको छ । बिहिबार नगर प्रमुख कालुमान लामा, उपप्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकीय अधिकृत जित बहादु...

मैत्रीपूर्ण फुटसल फुटबल खेलमा बसाहा क्लव विजयी

मैत्रीपूर्ण फुटसल फुटबल खेलमा बसाहा क्लव विजयी
अन्जनी कुमार अधिकारी बेल्टार। चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी बल बेस बेल्टारमा आयोजित मैत्रीपूर्ण फुटसल फुटबल खेलमा बसाहा क्लव विजयी भएको छ । आइतबार भएको फाइनल खेलमा युनाइटेड क्लव बेल्टारलाई ० का बिरुद्ध ४ गोल गर्दै बसाहा क्लव विजयी भएको हो । चौदण्डीगढी नगरपालिकामै पहिलो पटक ओपन फुटसल निर्माण गरेर सशस्त्र प्रहरी बल बेस बेल्टारले लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्ध ...

चौदण्डीगढी नगरपालिकामा निर्मित पहिलो फुटसल उद्घाटन

चौदण्डीगढी नगरपालिकामा निर्मित पहिलो फुटसल उद्घाटन
अन्जनी कुमार अधिकारीबेल्टार। चौदण्डीगढी नगरपालिकामा नवनिर्मित पहिलो फुटसलाको उद्घाटन गरिएको छ। नगरको वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी बल बेस हाता भित्र नवनिर्मित खुल्ला फुटसलको शनिबार चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, सशस्त्र प्रहरी वल नेपाल नम्बर ५ गण हेडक्वाटरका गणपति सशास्त्र प्रहरी उपरीक्षक सरोज बस्नेत र नगर उपप्रमुख मणिकादेवी दुलालले संयुक्तरुपमा उद्घाटन गर्नु भएको हो । ...

चौदण्डीगढीमा नवौं अन्तर विधालय छात्रछात्रा  ह्याण्डबल सुरु

चौदण्डीगढीमा नवौं अन्तर विधालय छात्रछात्रा  ह्याण्डबल सुरु
अन्जनी कुमार अधिकारी बेल्टार।  उदयपुरको चौदण्डीगढी नगरपालिकामा नवौं अन्तर विधालय छात्रछात्रा  ह्याण्डबल सुरु  गरिएको छ । जिल्ला ह्याण्डबल संघ उदयपुरको आयोजना प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगिताको  बुधबार एक कार्यक्रमका बीच कोशी प्रदेश सभा सदस्य राजन किरातीले उद्घाटन गर्नु भएको छ ।नगरको वडा नम्बर ६ स्थित समावेसी खेल मैदानमा सुरु भएको प्रतियोगितामा नगर भित्रका सामुदायिक तथा  संस्थाग...

प्रथम सप्तकोसी गोल्डकप: तेस्रो क्वाटर फाइनल खेलमा धरान बिजयी

प्रथम सप्तकोसी गोल्डकप: तेस्रो क्वाटर फाइनल खेलमा धरान बिजयी
खगेन्द्र कार्की सप्तकोसी। सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा जारि प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा बसाहा फुटबल क्लब उदयपुर र धरान रिपोर्टिङ क्लब सुनसरी बिच भएको खेलमा बसाहा फुटबल क्ल्बलाइ हराउँदै धरान रिपोर्टिङ क्लब सुनसरी बिजयी भएको छ। निर्धारित समयमा दुबै टिमको तर्फबाट २-२ गोलको बराबरी भए पछि खेलको निर्णय ट्राइवेकरका आधारमा गरिएको थियो।ट...