यस्तो छ बाहुबली २ को ट्रेलर

यस्तो छ बाहुबली २ को ट्रेलर
बहु चर्तित बहुबलीको सफलता पछि निर्माण भएकाे बहुबली २ कस्तो आउछ भन्ने खुलदुली भईरहेको बेला उक्त फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।हेर्नुस यस्तो छ बहुबली २ ।https://youtu.be/G62HrubdD6o 

गायकद्धय शिव परियार र दिपक लिम्बु गाईघाट आउदै

गायकद्धय शिव परियार र दिपक लिम्बु गाईघाट आउदै
नेपालका प्रशिद्ध गजल गायक शिव परियार र नेपाल तारा दिपक लिम्बु हाेलीमा अाईतबार गाईघाट आउने भएका छन । चौथो पूर्वाञ्चल क्षेत्रिय महोत्सव त्रियुगाको समापनको अवसरमा विशेष प्रस्तुती गर्न गायकद्धय परियार र लिम्बु आउन लागेका हुन । बेहोशी पछि त होसमा आउँदा क्या दामी भो, पिउँदिन भन्दा भन्दै पिलायो साथीले जस्ता चर्चित गीत का गायक र मुटु माग्यौ तिमिले मैले बाच्नु पर्छ भन्ने चर्चित गित गाउने कार्यक्रम रहेको आय...

बद्रीले तताए महोत्सवको माहोल

बद्रीले तताए महोत्सवको माहोल
गाईघाट लोकदोहोरी गायक बद्री पंगेनीले मञ्चमा उत्रिएर ‘ससुराली गैरन्थे दिनका दिन...’ गीत गाउन के सुरु गरेका थिए । दर्शकहरूबीच नृत्यको लहर नै चल्यो र एकाएक महोत्सवको माहोल नै तात्न पुग्यो । उदयपुरको गाईघाटमा जारी चौथो पूवाञ्चल क्षेत्रीय महोत्वसव त्रियुगामा बुधबार साझ बद्रीले यो गीतबाट दर्शकलाई नचाए । उनी मञ्चमा उत्रिएपछि महोत्सव स्थलमा दर्शकहरू भरिँदै गए । दर्शकको बाक्लो उपस्थितिले हौसिएका पंगेनीले...

सेन्सर पास होला त ‘लुट–२’ !

सेन्सर पास होला त ‘लुट–२’ !
काठमाडौं, माघ २३ – निश्चल बस्नेतको निर्देशन रहेको सिनेमा ‘लुट–२’ आइतबार सेन्सरमा जाँदैछ । सिनेमामा भएका केही शब्दहरुलाई सेन्सरबोर्डले टुट् अर्थात विफ लगाउने सम्भावना बढी देखिएको छ । लुटमा पनि सेन्सरले केही शब्दहरुमा टुट्को प्रयोग गरेको थियो । सेन्सरले अश्लिल र छाडा शब्दहरुमा टुट् हालेको हो । तर सिनेमाका सिनहरुमा कैची भने नलागेको निर्देशक बस्नेतले जानकारी दिएका छन् । ‘लुट–२’ को ट्रेलर हेरेपछि केही ...

शतप्रतिशत नाफा कमाउँदै ‘काबिल’ पनि १०० करोड क्लबमा

शतप्रतिशत नाफा कमाउँदै ‘काबिल’ पनि १०० करोड क्लबमा
शाहरूख खान स्टारर 'रईश'सँग भिड्दै एकसाथ रिलिज भएको ऋतिक रोशन स्टारर 'काबिल' शतप्रतिशत नाफा कमाउँदै बलिउडका ठूला स्टारको मानक कमाइ मानिदै आइएको सय करोड क्लबमा प्रवेश गरेको छ। बदलाको कथा भन्ने फिल्मले रिलिजको दोस्रो साता आइपुग्दा १०६.२५ करोड भारू कमाउँदै भारतको घरेलु वक्सअफिसमा यो आँकडा पार गरेको हो। फिल्मले यो कमाइसँगै आफ्नो नाफा प्रतिशत ११२% पुर्याएको छ। फिल्मको निर्माण लागत ५० करोड भारू रहेको को...

नारायण कंडेलको “परदेशी-२ हरेक दिन नेपाली परदेशमा रुन्छ” [भिडियो सहित]

नारायण कंडेलको “परदेशी-२ हरेक दिन नेपाली परदेशमा रुन्छ” [भिडियो सहित]
ठुला-ठुला समुन्द्र छन खोलि भेटिदैन मुलको पानि खाए जस्तो तिर्खा मेटिदैन! यस्तै छ कहानी परदेशिको किन्न त पाईन्छ पानि फ्रिज को अनि हावा ए सि को तर तिर्सना मेट्दैन गाँउवेसी को!! यो गित नसुन्ने र सुनीसकेपछी मातृभुमी सम्झेर भावबिह्वल नहुने सायदै प्रवासी नेपालीहरु होलान। तिनै प्रवाशी नेपालीहरुको यथार्थ कहानी मा कलम चलाउन सिपालु गितकार नारायण कंडेल ले आजबाट यसै गितको अर्को भागको रुपमा “परदेशी-२ हरेक दिन न...

प्रज्वलसँग भागेकी निशा सुनकोशीमा भेटिईन् !

प्रज्वलसँग भागेकी निशा सुनकोशीमा भेटिईन् !
प्रजातत्त्र दिवसको अवसर पारेर  आउँदो फागुन ६ गते रिलिज गर्न लागिएको फिल्म 'मेरो देश'को अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक गीतमा लड अभिनेत्री निशा अधिकारी र अभिनेता प्रज्वल गिरी फिचरिङमा छन् ।गीतले काठमाडौंबाट तराई झरेकी युवतीको कथा बोल्छ ।  सार्वजनिक गीतमा मधेश र  पहाडको सम्बन्ध गाढा बनाउन तराई झरेर माया लगाएका युवा युवतीको कथा झल्काईएको छ ।  गीतमा वी वी  अनुरागीको संगीत अप्सरा देव...

चाइनिज टिभीमा यसरी प्रसारण भयो नेपाली फिल्म ‘सिन्दुर’

चाइनिज टिभीमा यसरी प्रसारण भयो नेपाली फिल्म ‘सिन्दुर’
एसियाको ठुलो मुलुक चीनको पहिलो ग्रेडको टेलिभिज च्यानल नेपाली  'एक्सजेडटिभी' (XZTV) बाट नेपाली फिल्म प्रसारण हुँदा धेरै चकित परे । चाइनिज टिभीमा पहिलो पटक दाबी गरिएको 'सिन्दुर' प्रसारण हुँदा उक्त टिभी हेरिरहेका अनि च्यानल घुमाउँदै त्यहाँ पुग्दा नेपाली फिल्म देखेर आश्चर्यमा परेका नेपाली दर्शकले 'सिन्दुर' आउँदासम्म हेरिरहे, रिमोर्ट परिवर्तन गरेनन् । बुझ्नमा आएअनुसार उक्त टेलिभिजनले 'सिन्द...

यस्तो छ लुट २, सार्वजनिक भयो ट्रेलर

यस्तो छ लुट २, सार्वजनिक भयो ट्रेलर
काठमाडौं, पुस २२ – चलचित्र ‘लुट २’ को ट्रेलर सार्वजनिक भएको छ । लुट चलचित्रले नेपाली सिने जगतमा धमाका मच्चाएकाले पनि दर्शकका लागि लुट २ प्रतिक्षाको विषय बनेको छ ।बिहिबार दिउँसो काठमाडौंमा गरिएको एक कार्यक्रमबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमै प्रयोग भएको ठमेल बजार बोलको गीतले पनि बजार तताइरहेका बेला ट्रेलर सार्वजनिक भएपछि दर्शकहरुले फिल्मबारे अनुमान गर्न पनि सुरु गरेका छन् । ...

बलिउड अभिनेता ओम पुरीको निधन

बलिउड अभिनेता ओम पुरीको निधन
पुस २२बलिउड अभिनेता ओम पुरीको शुक्रबार बिहान ६६ वर्षको उमेरमा निधन भएको छ ।हृदयघातका कारण उनको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।सन् १९५०  अक्टोबर १८ तारिखमा जन्मिएका उनले सन् १९७६ मा मराठी फिल्मबाट अभिनय सुरु गरेका थिए ।हलिउडदेखि बलिउडसम्म उनले ३ सयभन्दा बढि फिल्ममा अभिनय गरेका छन् ।उनी बिरामी भएपनि आफ्नो नयाँ फिल्म ‘रामभजन जिन्दाबाद’ को प्रोमोशनमा जुटिरहेको बत...