चौथो उदयपुर गोल्ड कप : रुपन्देहीद्धारा झापा पराजित

चौथो उदयपुर गोल्ड कप : रुपन्देहीद्धारा झापा पराजित
उदयपुर, फागुन १ । उदयपुरको गाईघाटमा चारदिन अघि देखि सन्चालन भएको चौथो रमपम उदयपुर गोल्डकपको आजको खेलमा रुपन्देही ११ ले रमपम झापालाई पराजित गर्दै सेमिफाईनलको स्थान सुरक्षित गरेको छ । खेलको निर्धारित समयमा गोल बराबर भएपछि रुपन्देहीले झापा सर्डेन डेथमा ५ गोलको विरुद्ध ६ गोलले पराजित गर्दै जीत हात पारेको छ । खेल अवधिमा दुबै तर्फबाट एक एक गोल भई बराबरीमा टुंगिएपछि भएको ट्राईब्रेकरमा समेत बराबरी भएपछि...

चौथो उदयपुर गोल्ड कपको तेस्रो दिन मोरङ विजयी

चौथो उदयपुर गोल्ड कपको तेस्रो दिन मोरङ विजयी
उदयपुर,माघ २९ गते ।थारुहट उदयपुर रंगशाला गाईघाटमा सन्चालन भएको चौथो रमपम उदयपुर गोल्डकपको तेस्रो दिनको खेलमा मोरङ ११ ले सशस्त्र प्रहरी (एपीएफ) काठमाडौंलाई ट्राईव्रेकरमा १ को विरुद्ध ३ गोलले पराजित गर्दै जीत यात्रा तय गरेको छ ।९० मिनेटको खेलमा कतैबाट पनि गोल हुन नसकेपछि भएको ट्राईब्रेकरमा मोरङका  जर्सी नम्बर ६ का नीरज बस्नेत, जर्सी नम्बर १३ का अनोस मगर र जर्सी नम्बर ४ का बुद्धिमान राईले गोल...

चोथौ उदयपुर गोल्डकपमा घरेलु टिम पराजित

चोथौ उदयपुर गोल्डकपमा घरेलु टिम पराजित
उदयपुर, माघ २८ चौथो रमपम उदयपुर गोल्डकपको दोस्रो दिनको खेलमा आयोजक उदयपुर ११ पराजित भएको छ । आज भएको खेलमा हार्भेष्ट हिमालयन शेर्पा काठमाडौंले आयोजक उदयपुर ११ लाई १ को विरुद्ध ४ गोल गरी पराजित गरेको हो । खेलको ११ औं मिनेटमा शेर्पाको तर्फबाट पहिलो गोल भएको थियो । शेर्पाको जर्सी नम्बर ९ का सुरज हमालले पहिलो गोल गरेका थिए । त्यसको जवाफमा २२ औं मिनेटमा उदयपुरका जर्सी नम्बर २५ का रामु थापा मगरले १ गो...

उदयपुर गोल्ड कपको उद्घाटन खेलमा संकटा विजयी

उदयपुर गोल्ड कपको उद्घाटन खेलमा संकटा विजयी
उदयपुर, माघ २७ उदयपुरको थरुहट उदयपुर रंगशाला गाईघाटमा विहिबारदेखि सन्चालन भएको उदयपुर गोल्डकपको चौथो संस्करणको उद्घाटन खेलमा सिएमजी संकटा काठमाडौंले धरान फुटबल क्लवलाई १ को विरुद्ध ३ गोल गरी जीत हाँसिल गरेको छ । चौथो रमपम उदयपुर गोल्डकपको नाम दिइएको फुटवल प्रतियोगिताको खेलकुद विकास परिषदका सदस्य सचिव केशब विष्टद्वारा उद्घाटन गरिएपछि सन्चालन भएको खेलको २३ औं मिनेटमा संकटाका जर्सी नम्बर १८ का सौजन...

उदयपुर गोल्डकपको तयारी अन्तिम चरणमा

उदयपुर गोल्डकपको तयारी अन्तिम चरणमा
सदस्य सचिवले विष्टले उद्घाटन गर्ने उदयपुर माघ २५ । फुटवलको माध्यमबाट उदयपुरको पहिचानलाई देश विदेशमा स्थापित गर्ने उद्देश्यले सुरु गरिएको चौथो रमपम उदयपुर गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । विहिवार देखि सुरु हुने खेलको लागि खेलाडी र रेफ्रीको टिम आज आईपुग्ने मुल आयोजक समितिले जनाएको छ । खेल संचालन हुने थारुहट उदयपुर रंगशालाको प्याराफिट र खेल मैदान व्यवस्थित गर्ने कार्य सकिएको मूल आयोजक समितिक...

चौथो रमपम उदयपुर गोल्डकपको खेल तालिका सार्वजनिक

चौथो रमपम उदयपुर गोल्डकपको खेल तालिका सार्वजनिक
बिजय कार्की उदयपुर  माघ २२  |   फुटवलको माध्यमबाट उदयपुरको पहिचानलाई देश विदेशमा स्थापित गर्ने उद्देश्यले सुरु गरिएको चौथो उदयपुर गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ ।गोल्डकप मुल आयोजक समितिले आज थारुहट उदयपुर रंगशालामा गाईघाटमा पत्रकार सम्मेलन गरि खेल तालिका सार्वजनिक गरेको हो ।यही माघ २७ देखि सुरु हुने उदयपुर गोल्डकपको चौथो संस्करणको प्रयोजन रमपम चाउचाउले गर्ने सम्झौता भएको मुल आयोज...

कुन फूटबलरको मूल्य कति ? को को छन शीर्ष १० मा ?

कुन फूटबलरको मूल्य कति ? को को छन शीर्ष १० मा ?
माघ ४ – नेइमार युरोपका सबैभन्दा मूल्यवान खेलाडी रहेको एक अध्ययनले देखाएको छ । नयाँ अध्ययन अनुसार दुई सय १६ मिलियन पाउण्ड स्ट्रर्लिङ मूल्यसहित नेइमार युरोपमा सबैभन्दा मूल्यवान खेलाडी रहेको देखिएको हो । नेइमारले बार्सिलोनाका साथी खेलाडी लियोनल मेस्सीलाई पनि पछि पारेका छन् । सिआइइएस फुटबल अब्जरभेटरी स्टडीका अनुसार मेस्सीको मूल्य एक सय ४९ मिलियन पाउण्ड स्ट्रर्लिङ छ । युरोपका शीर्ष १० मूल्यवान खेलाडीक...

उदयपुर गोल्डकप माघ २७ देखी हुने

उदयपुर गोल्डकप माघ २७ देखी हुने
उदयपुर पुस २७ । खेलकुदको माध्यमबाट उदयपुरको पहिचान दिलाउने उद्देश्यले स्थापना गरिएको उदयपुर गोल्डकपको चौथो संस्करण माघको अन्तिम साता देखि सुरु हुने भएको छ । उदयपुर गोल्ड कप फुटवल प्रतियोगिता मुल आयोजक समितिले आज सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलन गरि गोल्डकप माघ २७ देखि फागुन ५ गते सम्म संचालन हुने जानकारी दिएको हो ।उदयपुर गोल्ड कप फुटवल प्रतियोगिता मुल आयोजक समितिले आज सदरमुकाम गाईघाटमा पत्रक...

बार्सिलोना अप्रत्यासित हार

बार्सिलोना अप्रत्यासित हार
बार्सिलोना – नौ खेलाडीमा सिमित एथ्लेटिको बिल्बाओसँग बार्सिलोना अप्रत्यासित रुपमा पराजित भएको छ । अन्तिम १६ अन्तरगतको पहिलो लेगमा बार्सिलोना १–२ गोलअन्तरले स्तब्ध भएको हो ।पहिलो हाफमा तीन मिनेटभित्र आरिज अडुरिज र इनाकी विलियम्सको गोलको मद्दतले घरेलु टोलीले खेलमा पकड बनायो ।खेलको दोस्रो हाफमा लियोनेल मेस्सीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे ।त्यसपछि राउल गार्...

साफ फुटवल : आज नेपाल भर्सेस भारत

साफ फुटवल : आज नेपाल भर्सेस भारत
काठमाडौं, पुस १८ – चौथो साफ च्याम्पियनसिप महिला फुटवलको पहिलो सेमिफाइनलमा नेपालले सोमबार भारतसँग खेल्दैछ । भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा स्टेडियममा खेल दिउँसो सवा २ बजेपछि सुरु हुनेछ ।साफ च्याम्पियनसिपका यसअघिका तीनवटै संस्करणको फाइनल खेलेका नेपाल र भारत यसपटक सेमिफाइनलमै खेल्न लागेका हुन् । आइतबार भारत बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल र भारत सेमिफाइनलमै भिड्ने पक्का भएको हो ।...