पुर्वकै बालकलाकार गिप्सन सिंह देउजा अभिनय गरे दोश्रो म्युजिक भिडियो (भिडियो सहित)
अन्जनी कुमार अधिकारी
सुनसरी, इटहरी उपमहानगरपालिका ५ सत्संघ टोलका निवासी तथा इटहरीको वाइ पोइन्टीङ बोडिङ्ग स्कुलमा कक्षा एल.के.जी. मा अध्ययनरत ४ बर्षिय बाल कलाकार गिप्सन सिंह देउजा राजेश पायल राईको चङ्गा उडेसरी बोलको गीतको सफलता संगै दोश्रो म्युजिक भिडियोमा अभिनय गरेका छन।
बालकलाकार गिप्सन सिंह देउजाले "जिन्दगीमा दियो धेरै पिरतिले चोटहरु" बोलको गीतमा आफ्नो दोश्रो अभिनय प्रस्तुत गरेका छन। उक्त गीत...










