यसरी कुकुरले समात्यो लागुऔषध कारोबारी

यसरी कुकुरले समात्यो लागुऔषध कारोबारी
सुनसरी । लागुऔषधको कारोबार भुसको आगोझै सल्किदैछ । संलग्न व्यक्तिहरु खोज्न नेपाल प्रहरीले लागुऔषध ब्युरोनै स्थापना गरेको छ । प्रहरीले गरिरहेको कारवाहीका बीच कुकुरले लागुऔषध कारोबारी पक्राउ गरेको खबर आएको छ ।धरानमा नेपाल प्रहरीको तालिमप्राप्त कुकुरले ठुलो मात्रामा लागुऔषध र एक जना कारोबारीलाई फेला परेको छ ।‘डग स्नीफिङ’ (कुकुरले सुघ्ने कार्य) का क्रममा शनिबार धरान–१७ मा कुकुरले का...

उपसभामुख र उपप्रमुखद्वारा थारु कथानक चलचित्र ‘जितिया-२’ को उद्घाटन

उपसभामुख र उपप्रमुखद्वारा थारु कथानक चलचित्र ‘जितिया-२’ को उद्घाटन
गाईघाट । उदयपुरमा थारु कथानक चलचित्र ‘जितिया-२’ को प्रदर्शन गरिएको छ । शनिबार कोशी प्रदेश सभाकी उपसभामुख श्रीजना दनुवार र त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले चलचित्रको एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो ।चलचित्रको उद्घाटन गर्नु हुदै उपसभामुख सृजना दनुवारले प्रदेश सरकारले सबै जातजाती र भाषा भाषीलाई समान व्यवहार गर्नेमा आफु विश्वस्त रहेको बताउनु भएको छ । उपसभामुख दनुवारले सबै भन्...

कोशी प्रदेश स्तरीय नृत्य प्रतियोगिता हुने

कोशी प्रदेश स्तरीय नृत्य प्रतियोगिता हुने
अन्जनी कुमार अधिकारी उदयपुर। उदयपुर सदरमुकाम गाईघाटमा रहेको भाइरस डान्स क्याम्पको आयोजनामा कोशी प्रदेश स्तरीय “नृत्य प्रतियोगिता“ हुने भएको छ । कोशी प्रदेश स्तरीय नृत्य प्रतियोगिता हुने भएपछि शनिबार आयोजक भाइरस डान्स क्याम्पले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता बारे जानकारी गराएको हो । प्रदेश स्तरीय प्रतियोगिताको अडिसन भोली आइतबार उदयपुरको बेलका नगरपालिकाको रामपुरबाट सुरु हुने आयोजकले...

अनेमसंघ उदयपुरले वक्तृत्वकला प्रतियोगिता गरेर तिज मनाउने

अनेमसंघ उदयपुरले वक्तृत्वकला प्रतियोगिता गरेर तिज मनाउने
गाईघाट । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ उदयपुरले तिज पर्वको अवसरमा खुल्ला बक्तृत्वकला प्रतियोतिगा गर्ने भएको छ ।२०८१ सालको हरितालिका तिजको अवसरमा हरितालिका तिज र जितिया पर्वको सांस्कृतिक महत्व र मर्यादित संस्कृती सभ्य समाज विषय वक्तृत्वकला प्रतियोगिता गर्ने भएको हो ।अखिल नेपाल महिला संघले भदौ १८ गते नेकपा एमाले पार्टी कार्यालयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने तय भएको अनेमसंघका...

नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा सगरमाथा प्रथम

नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा सगरमाथा प्रथम
गाईघाट । त्रियुगा नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा सगरमाथा मोडेल स्कुल प्रथम बनेको छ ।शुक्रबार प्याबसन भवन मोतिगडामा सम्पन्न नगरस्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगितामा सगरमाथा मोडेल स्कुल गाईघाट प्रथम बनेको हो ।त्रियुगा नगर प्याव्सनको आयोजनामा भएको प्रतियोगितामा माध्यमिक तह तर्फ सगरमाथाकी छात्रा विशेषता खत्री र आधारभुत तह तर्फ सगरमाथाकै समिक्षा निरौला प्रथम स्थान हासिल गरेकी छिन ।त्...

र बार्ज र्‍याप ब्याटलमा गाईघाटका क्षितिज राई टप १५ मा गरे भोटको अपिल

र बार्ज र्‍याप ब्याटलमा गाईघाटका क्षितिज राई टप १५ मा गरे भोटको अपिल
गाईघाट। उदयपुर सदरमुकाम गाईघाटका र्‍यापर क्षितिज राई (योङ हर्सलर) "रेड बुल नेपाल र बार्ज सिजन-५"को टप १५ मा पुग्न सफल भएका छन ।रेड बुल नेपाल र बार्ज र्‍याप सिजन ५ का ६ हजार प्रतिस्पर्धीहरु मध्ये अहिले टप १५ भित्र पर्न सफल गाईघाटका र्‍यापर क्षितिज राई (योङ हर्सलर)ले यस प्रतियोगिताको फाइनल पुग्न आफुलाई भोट गरेर सहयोग गरिदिन आग्रह गरेका छन ।उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टारमा जन्मेका ...

र्‍यापर “भी लेन ३९” को आर एन बि शैलीमा माया बोलको गीत सार्बजनिक

र्‍यापर “भी लेन ३९” को आर एन बि शैलीमा माया बोलको गीत सार्बजनिक
प्रविन आत्रेय काठमाडौं। र्‍याप गीत बाट आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका र्‍यापर "भी लेन ३९" ले आर एन बि शैलीमा माया बोलको गीत सार्बजनिक गरेका छन्। गीतमा उनलाई सुबास तिमल्सिनाले साथ दिएका छन्। गीतमा शब्द संगीत भी लेन ३९ कै रहेको छ। भी लेन ३९ आफै अभिनीत गितको म्युजिक भिडियो लाई लिथ डेल ले खिचेका हुन् भने प्रिया रानाले निर्देशन गरेकी हुन्। यस अघि थुप्रै अन्य कलाकार हरु संग फिचर गरेर आफ्न...

थारु होमस्टेमा म्यूजिक भिडियोको छायाँकन

थारु होमस्टेमा म्यूजिक भिडियोको छायाँकन
गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाका-१३ स्थित बेहडवामा सञ्चालित बेहडवा थारु होमस्टेले एक पछि रेकर्ड कायम गर्दै आएको छ ।थारु समुदायको सास्कृतिक परम्परामा आधारित भएर संचालित होमस्टेमा अहिले दैनिक सयौँको सख्यामा पर्यटकको आगमन हुने गरेको छ ।होमस्टेले उत्कृष्ट गन्तब्यको पुरस्कार प्राप्त गरेपछि होमस्टेमा बस्न आउने पर्यटक मात्र नभएर चलचित्र छायाँकन र म्युजिक भिडियोको समेत सुटिङ गर्न आउन थालेका ...

शनिवार बेल्टारमा चर्चित गायिका अन्जु पन्त आउने

शनिवार बेल्टारमा चर्चित गायिका अन्जु पन्त आउने
 बेल्टार। गत बुधबार चौदण्डीगढी नगरपालिकाको केन्द्र बेल्टारमा बजारमा उद्घाटन भएको “बेल्टार मिनी महोत्सव २०८०”मा भोली शनिवार चर्चित गायिका अन्जु पन्त आउने आयोजकले जानकारी दिएको छ ।अन्जु पन्त नेपाली गीत संगीत क्षेत्रमा चर्चित नाम हो । उनले न बिर्सें तिमीलाई…, म तिमि बिना मरिहाल्छु...., सुर्के थैली खै...., ‘म यस्तो गीत गाउँछु....’, ‘भन्छु आज....’, तिमि रोएको पल... लगायत दर्जनौ चर्चित गीतह...

उदयपुर साहित्य कला प्रतिष्ठानको प्रथम वार्षिकोत्सव सम्पन्न

उदयपुर साहित्य कला प्रतिष्ठानको प्रथम वार्षिकोत्सव सम्पन्न
माधव पोखरेल उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा शनिबार उदयपुर साहित्य कला प्रतिष्ठानको प्रथम वार्षिकोत्सव रचना वाचन सहित सम्पन्न भएको छ । प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा प्रमुख अतिथि पोखरेलले नेपाली भाषा साहित्यका क्षेत्रमा उदयपुर सक्रिय रुपमा लागेको र यहाँ युवा देखि जेष्ठनागरिकसम्म पनि साहित्य सिर्जनामा रमाउनु अत्यन्त खुशीको कुरा भएको बताउनु भयो । प्राज्ञ पोखरेलले उदय...