कृपया यो पेज Like गर्नु होला

प्रविन आत्रेय 

काठमाडौं। र्‍याप गीत बाट आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका र्‍यापर “भी लेन ३९” ले आर एन बि शैलीमा माया बोलको गीत सार्बजनिक गरेका छन्।
गीतमा उनलाई सुबास तिमल्सिनाले साथ दिएका छन्। गीतमा शब्द संगीत भी लेन ३९ कै रहेको छ।
भी लेन ३९ आफै अभिनीत गितको म्युजिक भिडियो लाई लिथ डेल ले खिचेका हुन् भने प्रिया रानाले निर्देशन गरेकी हुन्। यस अघि थुप्रै अन्य कलाकार हरु संग फिचर गरेर आफ्नो र्याप प्रस्तुत गरेका र्यापर (भी लेन ३९ ) ले आफ्नो यो प्रस्तुति पनि दर्शक हरु ले मन पराउने आशा राखेका छन्। गीतको म्युजिक भिडियो आफ्नै यु टुब च्यानल बाट सार्बजनिक गरेका छन्।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया