‘छोरी मान्छे बिग्रिएर .’ मा रत्न र सारिकाले मर्काए कम्मर

‘छोरी मान्छे बिग्रिएर .’ मा रत्न र सारिकाले मर्काए कम्मर
काठमाडौं – तीज नकिदै जाँदा गायक गायिकाले यसैलाई लक्षित गरेर गीत सार्वजनिक गर्ने क्रम बढ्दो छ । यस्तैमा गायिका प्रविना ढकालले पनि तीज गीत ‘छोरी मान्छे बिग्रिएर ..’ ल्याएकी छन् ।उनले यो गीत आकर्षक भिडियो सहित बाहिर ल्याएकी हुन् । दिग्गज धौरालीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।गीतको भिडियोमा निर्देशक कलाकार रत्न जोशी र अभिनेत्री सारिका केसीले मोडलिङ गरेका छन् । भिडि...

दोस्रो एल्वम वजारमा ल्याउदै गायव नविन

दोस्रो एल्वम वजारमा ल्याउदै गायव नविन
कलाकारिता क्षेत्रबाट गायन क्षेत्र तिर जम्प गरेका नविन पौडेल अहिले नयाँ एल्वमको अन्तिम तयारीमा जुटेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै गायक नविनले आफू नयाँ एल्बम ‘स्ट्रगल’ को अन्तिम तयारीमा जुटेको बताएका हुन् ।करिब ५ बर्ष अघि तत्कालिन नेपाल टेलिभिजन–२ बाट प्रशारित ‘चलेको चलन’ नामक नेपाली टेलिचलचित्र निर्माण गरेर चर्चा कमाएका नविन उक्त टेलिचलचित्रको प्रमुख कलाकारको भूमिकामा समेत देख...

आठसय मध्ये ‘प्रेमगीत २’ ले छान्यो २ सय ५० कभर गीत

आठसय मध्ये ‘प्रेमगीत २’ ले छान्यो २ सय ५० कभर गीत
साउन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्ष २०७२ को हिट फिल्म 'प्रेमगीत'को नेम सिक्वेल 'प्रेमगीत २' ले विश्वभरबाट प्राप्त आठसय कभर गीत भिडियो मध्ये २ सय ५० लाई उत्कृष्ट छनौट गरेको छ । निर्माण कम्पनी आशुसेन फिल्मसलाई प्राप्त भिडियोहरु विहिबार युट्युवमा रिलिज गरिएको छ । निर्माता सन्तोष सेनका अनुसार, भदौ दोस्रो साता यी भिडियो मध्येबाट उत्कृष्ट १५ हुँदै सर्वोत्कृष्ट दुई घोषित गरिनेछ । ...

‘म यस्तो गीत गाउँछु’ कि ‘सायद २’, कुन हेर्ने ?

‘म यस्तो गीत गाउँछु’ कि ‘सायद २’, कुन हेर्ने ?
यस हप्ताको शुक्रवार दुई नेपाली फिल्मले प्रदर्शन आरम्भ गरेका छन् । वर्षको प्रतिक्षित फिल्मको रुपमा हेरिएको ‘म यस्तो गीत गाउँछु’ र ‘सायद २’ ले आज शुक्रवारबाट एकसाथ प्रदर्शन आरम्भ गरेका हुन् । गीतसंगीतका कारण पनि खुबै चर्चामा रहेका ‘म यस्तो गीत गाउँछु’ र ‘सायद २’ ले प्रचार-प्रसारमा पनि राम्रै दुःख गरेका छन् । अब हलमा भने दर्शकहरुको साथ कस्तो पाउनेछन् त्यसको रिजल्ट भने केही दिनमा नै थाहा हुनेछ ।...

मनीषाले विर्सिइन् नेपाली बोल्न !

मनीषाले विर्सिइन् नेपाली बोल्न !
नेपाली मूलकी बलीउड अभिनेत्री मनीषा कोइराला अहिले नेपालमा छिन् । गएको तीन हप्ता अगाडि उनी अभिनित बलीउड फिल्म 'डियर माया' रिलिज भएको थियो । तर, यो फिल्म नेपालमा चलेन । 'बम्बे', '१९४२ : अ लव स्टोरी' र 'दिल से...' जस्ता फिल्ममा आफ्नो अभिनय र सुन्दरताको जादु छरेकी ९० को दशककी चर्चित अभिनेत्री मनीषाले आफ्नो २६ बर्ष लामो फिल्मी करिअरमा धेरै चर्चित बलीउड अभिनेताहरुसँग काम गरिसकेकी छिन् ।नेपाली फिल्म '...

लोकप्रिय गायिका पुजाले ‘यो मन मेरो चाेरेछाै गितको भिडियो बजारमा ल्याइन

लोकप्रिय गायिका पुजाले ‘यो मन मेरो चाेरेछाै गितको भिडियो बजारमा ल्याइन
उदयपुर, जेठ २९उदयपुरबाट पछिल्लो समयमा गायन क्षेत्रमा लम्कदै गरेकी गायिक पुजा सुनुवारले ‘यो मन मेरो चोरी सकेछौ तिम्ले’ बोलको गितको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । पछिल्लो समय ‘सेल्फि टु को टिउसन पढाउँला’ भन्ने चर्चितमा गितमा स्वर दिएकी पुजाले ‘यो मन मेरो’ चोरी सकेछौ तिम्ले’को म्युजिक भिडियो आईतबार सँझा मात्र बजारमा ल्याएकी हुन । नयाँ पुस्तामा प्रतिभाशाली गायिका देखिएकी पूजाले चर्चित गितकार...

‘लाल्टिन’ को व्यापार उत्कृष्ट

‘लाल्टिन’ को व्यापार उत्कृष्ट
शुक्रबारदेखि देशभरका हलमा रिलिज भएको चलचित्र ‘लाल्टिन’ले शनिबार राम्रो व्यापार गरेको यसका निर्माता भानु प्रतापले जानकारी दिएका छन् । शुक्रबार राम्रै सुरुवात गरेको चलचित्रले शनिबार पनि हलमा दर्शक तानेको निर्माणपक्षले बताएको छ ।शुक्रबार र शनिबार दर्शकको सकारात्मक प्रतिक्रिया पाएपछि आइतबारबाट वर्ड अफ माउथका कारण दर्शक बढ्ने विश्वास गरिएको छ । काठमाण्डौका मल्टिप्लेक्स र सिंगल हलमा शनिबार दर्शकको ...

शिव थापा मगरको नयाँ म्युजिक भिडियो बजारमा

शिव थापा मगरको नयाँ म्युजिक भिडियो बजारमा
उदयपुरे गायक शिव थापा मगरको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । गायक मगरकाे भेट भयो बोलको गीतको म्युजिक भिडियो यु ट्युवबाट सार्वजनिक गरिएको हो ।उत्साह इन्टर्टेन्मेन्ट युट्युब च्यानलबाट गित अाम दर्शकहरुले मोवाईल कम्प्युटरमा गीत हेर्न र सुन्न पाउने छन । गायक शिव थापा मगरको यो गीत उत्साह एल्बम मा समावेश छ । यो गितको म्युजिक भिडियोलाई कृष्ण पौडेल ले निर्देशन गरेका छ्न । उक्त गित पप शैलिको रहेकोछ ।...

म्युजिक भिडियो खेल्दा–खेल्दै वडा अध्यक्ष बने कुमार लामा

म्युजिक भिडियो खेल्दा–खेल्दै वडा अध्यक्ष बने कुमार लामा
उदयपुर : उदयपुरको कटारी नगरपालिकासँगै जोडिएको सिन्धुलीको दुधौली नगरपालिकामा एक युवा म्युजिक भिडियो खेल्दा खेल्दै वडा अध्यक्ष बन्न सफल भएका छन्। सिन्धुलीको दुधौली नगरपालिका ११ मा जन्मी हुर्की गरेका स्थानीय कुमार लामा वैशाख ३१ को निर्वाचनबाट जनताको जनप्रतिनिधि बन्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन्। समाजसेवामा लगनशील लामा सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट सिन्धुली दुधौली नगरपालिका वडा न. ...

पूर्वमा किराती समुदायको उभौली पर्व सुरु

पूर्वमा किराती समुदायको उभौली पर्व सुरु
उदयपुर : किराती समुदायको अधिक बसोवास रहेको क्षेत्रमा किरातीहरुको महान् चाड ‘उभौली पर्व’ आज (बुधबार) देखि भव्य रुपमा सुरु भएको छ। वैशाखे पूर्णिमा सुरु हुनुभन्दा १५ दिनअघि र सुरु भएको १५ दिन पछिसम्म एक महिना यो चाड मनाउने गरिन्छ।  आ–आफ्नो घरको कुलपितृको पूजा गर्र्ने, आफन्तबीच शुभकामना आदान–प्रदान गर्ने तथा सामूहिक रूपमा भेला भएर आफ्नो मौलिक नाच नाच्दै चाड मनाइँदै आएको किराती बुढापाकाहरुको भनाइ छ। दु...