उदयपुरे गायक शिव थापा मगरको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । गायक मगरकाे भेट भयो बोलको गीतको म्युजिक भिडियो यु ट्युवबाट सार्वजनिक गरिएको हो ।
उत्साह इन्टर्टेन्मेन्ट युट्युब च्यानलबाट गित अाम दर्शकहरुले मोवाईल कम्प्युटरमा गीत हेर्न र सुन्न पाउने छन । गायक शिव थापा मगरको यो गीत उत्साह एल्बम मा समावेश छ । यो गितको म्युजिक भिडियोलाई कृष्ण पौडेल ले निर्देशन गरेका छ्न । उक्त गित पप शैलिको रहेकोछ । गितको शब्द, सङ्गित स्वयम गायक कै रहेकोछ । भने सङ्गित सम्योजन उदय राज पौडेल को रहेकोछ । भने एम जे मिथुन र अनु भटराई मुख्य कलाकारको रुपमा देखिएका छ्न ।रोशन मगर हाॅस्य कलाकारको रुपमा देखिएको छ । । टि डि एच कृउ ले ग्रुप डान्स मा सहयोग गरेकोछ । । भिडियो उदयपुरको ओल्ड दरवार होटेल र कोहवर होटेल मा छाॅयांकन गरिएको थियो ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

