काठमाडौं – तीज नकिदै जाँदा गायक गायिकाले यसैलाई लक्षित गरेर गीत सार्वजनिक गर्ने क्रम बढ्दो छ । यस्तैमा गायिका प्रविना ढकालले पनि तीज गीत ‘छोरी मान्छे बिग्रिएर ..’ ल्याएकी छन् ।

कृपया यो पेज Like गर्नु होला

उनले यो गीत आकर्षक भिडियो सहित बाहिर ल्याएकी हुन् । दिग्गज धौरालीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

गीतको भिडियोमा निर्देशक कलाकार रत्न जोशी र अभिनेत्री सारिका केसीले मोडलिङ गरेका छन् । भिडियो पनि रत्न जोशीले नै निर्देशन गरेका हुन् ।

 


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया