सयपत्री फुट्बल क्लब द्वारा आयोजित नकआउट फुट्बलको मेयर लामा द्वारा उद्घाटन
बेल्टार। चौदण्डीगढी नगरपालिका २ चारघरे स्थित सयपत्री युवा फुटबल क्लव द्वारा आयोजित नकाउट फुटबल प्रतियोगिताको मंगलबार चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले उद्घाटन गर्नु भएको छ ।मंगलबार उद्घाटन भएको प्रतियोगिता यही पौष १७ गते सम्म संचालन हुने क्लवका अध्यक्ष अजय श्रेष्ठले जानकारी दिनु भयो । प्रतियोगितामा छिमेकी पालिकाका क्लव र स्थानीय क्लवहरु गरि कुल ८ टिमले प्रतिस्पर्धा गरिरहेका ...









