सुनकोशी युबा क्लब रुपाटारको आयोजनामा भएको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक सुनकोशी युवा क्लबले जितेको छ बिहीबार रुपाटारमा भएको फाईनल खेलमा भानुगंगा युवा क्लब कटहरेलाई हराउदै आयोजक सुनकोशी युवा क्बलले वडा स्तरीय पुरुष भलिबलको उपाधी जितेको हो ।

कृपया यो पेज Like गर्नु होला

प्रतियोगितामा शिखर समुह थुम्कि ठानागाउ तृतिय बनेको छ । प्रतियोगितामा १६ टिम सहभागी भएको थियो । विजेता टिमलाई जिल्ला समन्वय समितिका उपप्रमुख तेजबहादुर गिरीले विजेता टिम र खेलाडीहरुलाई पुरस्कृत तथा सम्मान गर्नु भएको छ ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया