खेल मैदान निर्माणमा चौदण्डीगढी ८ का युवाहरु जुट्दै

खेल मैदान निर्माणमा चौदण्डीगढी ८ का युवाहरु जुट्दै
अन्जनी कुमार अधिकारी उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका ८ बिरेन्द्रबजारका युवाहरु खेल मैदान निर्माणमा जुट्न थालेका छन । उनीहरुले बजार क्षेत्रमा रहेको खेल मैदानको स्तरोन्नति गर्दै उक्त मैदानलाई फुटबल खेल्ने मैदानका रुपमा बिकास गर्ने अभियान संचालन गरेका हुन । स्थानीय युवाहरुले आफ्नो गाउँका खेलाडीहरुलाई थप खेलकुदमा अभिरुची बढाउने, युवाहरुको शारीरिक र मानसिक स्वास्थ्य सुदृढ गर्ने र भविष्यमा खे...

चौदण्डीगढीमा मेयर कप फुटबल माघ ७ देखी हुने

चौदण्डीगढीमा मेयर कप फुटबल माघ ७ देखी हुने
अन्जनी कुमार अधिकारी उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिकामा ‘छैटौं संस्करण"को चौदण्डीगढी मेयर फुटबल प्रतियोगिता यही माघ ७ गतेदेखि सुरु हुने भएको छ । बिहिबार चौदण्डीगढी नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा नगरका नौ वटा वडाले सहभागिता जनाउने नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरले जानकारी दिनु भयो । प्रतियोगितामा वडा नम्ब...

अन्तर विद्यालय अण्डर–१३ फुटबल प्रतियोगिताः उद्घाटन खेलमा आमशाल मा.वि. विजयी

अन्तर विद्यालय अण्डर–१३ फुटबल प्रतियोगिताः उद्घाटन खेलमा आमशाल मा.वि. विजयी
अन्जनी कुमार अधिकारी उदयपुर। व्यावसायिक खेलाडी उत्पादनका लागि भन्दै उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा आयोजित अन्तर विद्यालय अन्डर–१३ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आमशाल मा.वि. विजयी भएको छ। मंगलबार भएको उद्घाटन खेलमा कालिका मा.वि. शिर्वानीलाई पेनाल्टी सुटआउटमा १ गोलका बिरुद्ध ३ गोल गर्दै आमशालले पराजित गरेको हो । खेलको निर्धारित समयमा दुवै टोलीले १ – १ गोलको बराबरी खेलका थिए । खेलको २...

जिल्ला स्तरीय प्रथम महिला ब्याडमिन्टनमा नितिसा र शिलाको जोडी प्रथम

जिल्ला स्तरीय प्रथम महिला ब्याडमिन्टनमा नितिसा र शिलाको जोडी प्रथम
गाईघाट  । उदयपुर जिल्ला स्तरीय प्रथम महिला डबल्स व्याडमिन्टन प्रतियोगितामा नितिशा रैका मगर र शिला राईको जोडी प्रथम भएको छ । महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको १८ औं बार्षिक उत्सवको अवसरमा सोमबार आयोजना गरिएको प्रतियोगितामा मगर र राईको जोडीले उपाधी जितेको हो । बोक्से स्थित कवर्डहलमा जारी प्रतियोगितामा सुस्मिता खत्री र समृद्धि राईको जोडीले द्धितिय स्थान हासिल गर्न सफल भयो । त्यसैगरी नानु राई र...

नगरस्तरिय क्रिकेट प्रतियोगिताको उपाधी त्रियुगा नमुना माबिलाई

नगरस्तरिय क्रिकेट प्रतियोगिताको उपाधी त्रियुगा नमुना माबिलाई
गाईघाट । त्रियुगा नगरस्तरिय अन्तर बिद्यालय टि २० क्रिकेट प्रतियोगिताको उपाधी त्रियुगा नमुना माबीले जितेको छ ।जिल्ला क्रिकेटसँंगको आयोजना तथा त्रियुगा नगरपालिकाको सहयोगमा भएको खेलमा उदयसी बोर्डिङ स्कुल जलजलेलाई ५ विकेटले हराउदै त्रियुगा मावीले उपाधी जितेको हो ।बिजेता तथा उपबिजेतालाई त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गर्नु भएको छ । पुरस्कार र प्रमाणपत्र बित...

उदयपुरको बेलका नगरपालिका ९ मा माओवादीका भरत घिमिरे विजयी

उदयपुरको बेलका नगरपालिका ९ मा माओवादीका भरत घिमिरे विजयी
अन्जनी कुमार अधिकारी १७ मंसिर २०८१, उदयपुर उदयपुर जिल्लाको बेलका नगरपालिका ९ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका भरत घिमिरे विजयी भएका छन । घिमिरेले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मोहन खड्कालाई ३४ मतान्तरले पराजित गर्दै विजयी हाँसिल गरेका हुन । घिमिरेले कुल खसेको १८ सय ८५ मतमा ५५९ मत ल्याएर विजयी हाँसिल गर्दा उनका प्रतिष्पर्धी नेकपा एमालेका मोहन खड्काले ५२५ मत प्राप्त गरे । त्यस्त...

सुशासन र पारदर्शिता नै आफ्नो पहिलो प्राथमिकता : मोहन खड्का

सुशासन र पारदर्शिता नै आफ्नो पहिलो प्राथमिकता : मोहन खड्का
अन्जनी कुमार अधिकारीबेलका। जिल्लाको बेलका नगरपालिका ९ मा वडा अध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार रहेका मोहन खड्काले सुशासन र पारदर्शिता आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । आसन्न मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आफु विजयी भएपछी वडाको मात्र नभएर सुशान र पारदर्शीताको लागि नगरकार्यपालिकामा शसक्त भुमिका निर्वाह गर्ने बताउनु भएको छ । उहाँले नगरपालिकाको कार्यपाल...

विराटनगर किङ्सले एनपीएल जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा 

विराटनगर किङ्सले एनपीएल जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा 
अन्जनी कुमार अधिकारीविराटनगर । कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा  ३० लाख दिने घोषणा गरेको छ ।  विराटनगरका किङ्सका खेलाडीलाई मङ्गलवार राती बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  विजेता बनेमा ३० लाख पुरस्कार दिने  घोषणा गर्नुभयो । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)कोलागि कोशी प्रदेशबाट विराटनगर किङ्सले सह...

चौदण्डीगढीमा जारी कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

चौदण्डीगढीमा जारी कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
अन्जनी कुमार अधिकारी उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता आइतबार सम्पन्न भएको छ । आइतबार सम्पन्न दोश्रो चौदण्डीगढी कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै समापन गर्नु भएको हो । प्रतियोगितामा प्रदेश स्तरीय मेन्स डबल्स ४५ प्लस ओपन तर्फ भजन लाल चौधर...

दुई छोरा सहित एक महिला बेपत्ता खोजि गरिदिन विदेशबाट श्रीमानको आग्रह

दुई छोरा सहित एक महिला बेपत्ता खोजि गरिदिन विदेशबाट श्रीमानको आग्रह
बेल्टार। उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाई बाट एक महिला आफ्ना दुई छोरा सहित बेपत्ता भएकी छन । चौदण्डीगढी ५ शिवाईका आशिष चौधरीले यही मंसिर १ गतेबाट दुई छोरा सहित श्रीमती बेपत्ता भएको भन्दै खोजि गरिदिन आग्रह गरेका छन । बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा रहेका श्रीमानले श्रीमती बेपत्ता भएको भन्दै ईलाका प्रहरी कार्यालय शिवाईमा निवेदन दिएका छन । उनले श्रीमती सहित छोराहरुको खोजि गरिदिन समेत आग...