डान्स च्याम्पियन मार्फात उदयपुरमा प्रतिभाको खोजी हुँदै

डान्स च्याम्पियन मार्फात उदयपुरमा प्रतिभाको खोजी हुँदै
अन्जनी कुमार अधिकारी गाइघाट। उदयपुरमा जिल्ला स्तरीय डान्स च्याम्पियन उदयपुर २०७९ हुने भएको छ। उदयपुर डान्स स्टुडियो बेल्टारको आयोजना उक्त प्रतियोगिता हुने डान्स स्टुडियोका प्रोपाईटर तथा कोरियोग्राफर प्रमेजंग किरातीले जानकारी दिनु भएको छ। नृत्य क्षेत्रमा रुचि भएकाहरुको नृत्यलाई प्रष्फुटन गराउदै थप प्रोत्साहनका साथै उत्प्रेरणा जगाउने उद्येश्यले डान्स च्याम्यिनको आयोजनाको तयारी गरिएको समेत किरात...

बेलका नगरपालिकामा ठूलो संख्यामा माओवादी कार्यकर्ता एमाले प्रवेस (फोटो फिचर)

बेलका नगरपालिकामा ठूलो संख्यामा माओवादी कार्यकर्ता एमाले प्रवेस (फोटो फिचर)
रामपुर । माओवादीको दोहोरो नीतिको विरोध गर्दै उदयपुरको बेलकाका सयौ माओवादी केन्द्रका कार्यकर्ता एमाले प्रवेस गरेका छन ।बेलका नगरपालिका वडा नम्बर ४ का माओवादी बेलका नगर सचिवालय सदस्य रुद्र बहादुर विकको नेतृत्वमा एमाले प्रवेस गरेका हुन ।आसन्न मसिंर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको दिन नजिकिदै जाँदा नेकपा एमालेले उदयपुरमा आफ्नो प्रचार प्रसार तिब्र बनाएको छ ।बिहीबार वडा नम...

एमाले उम्मेदवार ईश्वरमणी राउत भन्नुहुन्छ : जनताको सेवामा सारा जिवन समर्पण गर्दछु

एमाले उम्मेदवार ईश्वरमणी राउत भन्नुहुन्छ : जनताको सेवामा सारा जिवन समर्पण गर्दछु
सुमित्रा कोईरालाउदयपुर । नेकपा एमालेको तर्फबाट उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा सांसद पदका उम्मेदवार बन्नुभएका ईश्वरमणी राउत विक्रम संवत २०४० सालमा राजनीतिमा प्रबेश गर्नुभएको हो।जिल्लामा विकासप्रेमी र समाजसेवी नेताको रुपमा छवि बनाउनु भएका राउतले काठमाण्डौ विश्वविद्यालय काठमाण्डौबाट व्यवस्थापन विषयमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गर्नुभएको छ।आमा सावित्रा राउत ...

किरण राई एन्फा महासचिवमा नियुक्त

किरण राई एन्फा महासचिवमा नियुक्त
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई मनोनित भएका छन् ।पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिको पहिलो बैठकले राईलाई महासचिव मनोनित गरेको हो ।अघिल्लो कार्यसमितिमा उनी प्रवक्ता थिए । यस्तै बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको छ ।महासचिव र कोषाध्यक्ष भने कार्य समितिले नियुक्त गरिने प्रावधान रहेको छ। सोमबार भएको निर्वाचनमा कर्मा छिरिङ शेर्पालाई पराजित ग...

एमालेको चुनावी गीत अध्यक्ष घिमिरेद्वारा सार्वजनिक

एमालेको चुनावी गीत अध्यक्ष घिमिरेद्वारा सार्वजनिक
गाईघाट । नेकपा एमाले निकट राष्ट्रिय जन–सास्कृतिक महासंघ, उदयपुरले चुनावी गीत बजारमा ल्याएको छ । स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै महासंघले ‘भोट हालौ सबैले सूर्य छापमा’ भन्ने बोलको चुनावी गीत बजारमा ल्याएको हो ।चुनाबी गित बिशेष समारोहको बिचमा नेकपा एमालेका जिल्ला पार्टी अध्यक्ष प्रमेश्वर घिमिरेले सार्वजनिक गरेका छन । सैनध्वज दनुवारको शब्द र संगीतमा रहेको उक्त चुनावी गीत १३ मिनेट ३७ सेकेण्डको रह...

बाल कलाकार गिप्सन सिंह देउजा एक पछी अर्को म्युजिक भिडियोमा अभिनय गर्दै (भिडियो सहित)

बाल कलाकार गिप्सन सिंह देउजा एक पछी अर्को म्युजिक भिडियोमा अभिनय गर्दै (भिडियो सहित)
सुनसरी, इटहरी उपमहानगरपालिका ५ सत्संघ टोलका निवासी तथा इटहरीको वाइ पोइन्टीङ बोडिङ्ग स्कुलमा कक्षा एल.के.जी. मा अध्ययनरत ४ बर्षिय बाल कलाकार गिप्सन सिंह देउजा एक पछी अर्को म्युजिक भिडियोमा अभिनय गर्दै चर्चामा आउन थालएका छन। राजेश पायल राईको चङ्गा उडेसरी बोलको गीत बाट अभियान शुरु गरेका बालकलाकार देउजाले “जिन्दगीमा दियो धेरै पिरतिले चोटहरु” बोलको गीतमा आफ्नो दोश्रो अभिनय प्रस्तुत गरेका थिए। एक पछी अ...

उदय मनिला सोताङले बेल्टारमा धमका मच्चाउदै

उदय मनिला सोताङले बेल्टारमा धमका मच्चाउदै
अन्जनी कुमार अधिकारीउदयपुर। चौदण्डीगढी नगरपालिकाको बेल्टारमा राष्ट्रिय कलाकार तथा चर्चित आधुनिक गायक उदय सोताङ र मनिला सोताङको एकल साझको आयोजना हुने भएको छ।उदयपुर मिडिया हबको आयोजनामा उदय मनिलाको एकल साझ यही कात्तिक महिनाको १३ गते हुन लागेको उदयपुर मिडिया हबका संचालक अन्जन किराँतीले जानकारी दिनु भएको छ।चौदण्डीगढी नगरपालिकाको बेल्टार बजार स्थित चौदण्डिगढी पार्टी प्यालेसमा उक्त कार्यक्र...

चौदण्डीगढी नगरपालिकाकी गायिका पूर्णिमा थापा (भीमरैता)को मनछुने तीज गीत सार्वजनिक (भिडियो सहित)

चौदण्डीगढी नगरपालिकाकी गायिका पूर्णिमा थापा (भीमरैता)को मनछुने तीज गीत सार्वजनिक (भिडियो सहित)
अन्जनी कुमार अधिकारी बेल्टार। अहिलेको मोर्डन युगमा बन्ने तीज गीतहरु निकै तडकभडकका हुने गरेका भएपनी उदयपुरको चौदण्डीगढी नगरपालिकाकी नवउदयमान गायिका पूर्णिमा थापा (भीमरैता) ले भने आफ्नै जीवनमा घटित घटनाका आधारमा तयार पारीएको पहिलो सांगितिक कोशेली स्वरुप तीज गीत "ढल्की नाँचिन्छ" सार्वजनिक गरेकी छिन। आउँदै गरेको हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गरी बनाइएको उक्त गीत र म्यूजिक भिडि...

उदयपुर मिडिया हवको प्रस्तुती “जीवन यात्रा” लघु चलचित्र प्रदर्शन

उदयपुर मिडिया हवको प्रस्तुती “जीवन यात्रा” लघु चलचित्र प्रदर्शन
अन्जनी कुमार अधिकारीउदयपुर, जिल्लाको चौदण्डीगढी नगरपालिकामा स्थापना भएको "उदयपुर मिडिय हव" ले जीवन यात्रा लघु चलचित्र निर्माण गरेर प्रदर्शन गर्न थालिएको छ। गत चैत्र ५ गते उदयपुर मिडिया हवले लघु चलचित्र "जीवन यात्रा" को प्रिमियर शो गरेको थियो। उक्त शोमा नगरपालिकाका प्रमुख खगेन्द्र राई देखि वरिष्ठ संगितकार बुलु मुकारुङ, चर्चित गायक भीषण मुकारुङ लगायतको उपस्थिती रहेको थियो। बेल्टारको चौदण्डी दर...

उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धक न्यौपानेको कमाल, उत्पादन ह्वात्तै घट्यो

उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धक न्यौपानेको कमाल, उत्पादन ह्वात्तै घट्यो
उदयपुर । उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धमा गोपी न्यौपाने कार्यभार सम्भालेपछि उत्पादन घटेको छ । महाप्रबन्धकमा न्यौपाने नियुक्ति भएको ४५ दिनमा जम्मा उदयपुर सिमेन्ट उद्योग ४५ दिनमा मात्र सञ्चालन भएको छ । जसमा ११ हजार मेटिकटन मात्र उत्पादन भएको छ । सरकारी स्वामित्वको उदयपुर सिमेन्टले माघ १ गते महाप्रबन्धक पाएको थियो ।हिजो शुक्रबार जम्मा ४५ दिन पुगेको छ । न्य...