चौदण्डीगढीमा पहिलो पटक बुद्धको मुर्ति स्थापना

चौदण्डीगढीमा पहिलो पटक बुद्धको मुर्ति स्थापना
अन्जनी कुमार अधिकारीबेल्टार। चौदण्डीगढी नगरपालिकामा पहिलो पटक बुद्धको मुर्ति स्थापना गरिको छ । नगरको वडा नं. ६ सातधारे स्थित कोभिड अस्पताल नजिक बुद्धको मुर्ति स्थापना गरिएको हो ।मुर्तिको बुधबार एक कार्यक्रमका बीच बौद्ध परम्परा अनुसार पुजा गरी अनावरण गरिएको हो । पहिला मुनि बिहार काठमाण्डौमा कार्यरत, हाल बेलका निर्वाण बुद्ध बिहारमा कार्यरत बुद्ध भिज्छु भन्ते उदय सेन द्वारा बौद्ध परम्परा ...

चतरा हाइकिङसँगै दसैँको मैझारो

चतरा हाइकिङसँगै दसैँको मैझारो
गएको कोजाग्रत पूर्णीमाकाे दिन (शनिबार) बिहान सुतिरहेको थिएँ । सिरानीमा राखेको फोन बज्यो । यसो सिरकबाट मुन्टो निकालेर चिहाएँ । ब्लास्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक नवराज विष्ट दाइको रहेछ । ‘यो एकाबिहानै किन फोन गर्नुभो दाइले’ भन्ने लाग्यो । नउठाउँ कि !आ ! उठाउँछु भन्दै उठाएँ । ‘भाइ हिजो त हाइकिङ जाने भन्थ्यौ । खोई त जाने होइन ?’नि पो झसंग भएँ- हाइकिङ जाने भनेर हिजो आफैँले त्यत्रो गफ हान...

मेला महोत्सव ब्यवस्थापन समितिले पायो पूणर्त

मेला महोत्सव ब्यवस्थापन समितिले पायो पूणर्त
जिल्ला उद्योग बाणिज्य संघ उदयपुरको मेला महोत्सव ब्यवस्थापन समितिले पूणर्ता पाएको छ । संघका बरिष्ठ उपाध्यक्ष कुमार घिमिरेको उपस्थितीमा समितिलाई पूणर्ता दिईएको हो । मेला महोत्सव व्यवस्थापन समितिको संयोजकमा यसअघिनै युवा व्यवसायी प्रदीप देउजा चयन भईसकेका थिए ।समितिको सदस्यमा गोमा खड्का, ज्ञानेन्द्र मगर, ब्रह्मदेव महतो, र अजय चौधरीलाई नियुक्त गरिएको समितिका संयोजक प्रदीप देउजाले जानकारी दिए । समिति...

छठपर्वको दोस्रो दिन खरना मनाईयो

छठपर्वको दोस्रो दिन खरना मनाईयो
आदिदेव सूर्यको उपासना गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँएको छ । शनिबार साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ ।दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियम निष्ठाकासाथ खीर बनाएरग्रहण गर्दछन् । खीर प्रसादको रुपमा घरपरिवारका सदस्यहरुले ग्रहण गर्नुको साथै पर्व नहुनेको घरमा वितरण पनि गर्ने चलन रहेको छ ।सन्तान एवं पारिव...

गाईघाटमा छठ पुजाको तयारी पुरा चिटिक्क भयो त्रियुगा नदी किनारा

गाईघाटमा छठ पुजाको तयारी पुरा चिटिक्क भयो त्रियुगा नदी किनारा
उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा नदीमा मनाइने छठ पुजाको तयारी पुरा भएको छठ पुजन व्यवस्थापन समितिले जनाएको छ । गाईघाटको त्रियुगा बस पार्क स्थित त्रियुगा नदीको किनारामा पुजा स्थल तयार पार्नुका साथै विशेष सांस्कृतिक कार्यक्रम, स्वास्थ्य सेवा, एम्बुलेन्स सेवा, मानवीय उद्धार सेवा लगायतका सेवा सहितको व्यवस्थापन गरिएको छठ पुजा समिति गाईघाटका संस्थापक अध्यक्ष राहुल यादवले बताए ।करीब ५ सय जनाला...

उदयपुर साहित्य कला प्रतिष्ठानको रचना वाचन

उदयपुर साहित्य कला प्रतिष्ठानको रचना वाचन
गाईघाट । उदयपुरको गाईघाटमा उदयपुर साहित्य कला प्रतिष्ठानले शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । २०८० सालको वडा दशैं, दीपावली, नेपाल सम्बत र छठ पर्वको अवसरमा प्रतिष्ठानले शुभकामना आदान प्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको हो ।प्रतिष्ठानका अध्यक्ष डा. कैलाशकुमार राईको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले कार्यक्रमको औचित्यमाथि प्रकाश प...

कटारीका दीपक तामाङ द भ्वाईस अफ नेपालको ब्लाईण्ड अडिसनमा छनौट

कटारीका दीपक तामाङ द भ्वाईस अफ नेपालको ब्लाईण्ड अडिसनमा छनौट
कटारीका दिपक तामाङ गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को व्लाईण्ड अडिसनमा छनौट भएका छन । नेपालकै चर्चित रियालिटी शो द भ्वाईस अफ नेपाल सिजन ५ को सोमबार भएको ब्लाईण्ड अडिसन ९निणरयकले नहेरी गर्ने  छनौट भएका हुन ।सानै देखि गायन क्षेत्रमा रुची राख्ने तामाङ अडिसनको पहिलो चरण पार गर्न सफल भएका छन । निणरयक राजेशपायल राई, प्रमोद खरेल लगाएतले तामाङको मुहार नहेरीकन गीत सुनेर छनौट गरेका हुन ।शो द भ्...

आफ्नै लिङ्ग काटेर हेटौँडा अस्पताल पुगे एक युवक

आफ्नै लिङ्ग काटेर हेटौँडा अस्पताल पुगे एक युवक
हेटौँडा । मकवानपुरको हेटौँडा स्थित होटलमा बसेका एक जना युवकले आफ्नै संवेदनशील अंग (लिंग) काटेर घाइते भएका छन् ।हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका २२ नवीन हुमागाईँले आफ्नै संवेदनशील अंग काटेका हुन् ।मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँ स्थायी ठेगाना भएका उनले बुधवार राती १० बजेको समयमा आफ्नै संवेदनशील अंग काटेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर...

उपसभामुख दनुवारद्धारा शान्तिधाममा आरती स्थलको उद्घाटन

उपसभामुख दनुवारद्धारा शान्तिधाममा आरती स्थलको उद्घाटन
गाईघाट । कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले सबै धर्म र संस्कृतीको जगेर्ना गर्न सके पहिचान स्वत प्राप्त हुने बताउनु भएको छ ।उदयपुर सदरमुकाम गाईघाट स्थित शान्ति धाम परिसरमा त्रियुगा आरती स्थलको उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो । उपसभामुख दनुवारले सबै जातजातीको भाषा, पर्व र रितीरिवाजको संरक्षण गर्नु प्रदेश सरकार प्रमुख प्रमुख दायित्व रहेको बताउदै संस्कृती जर्गेना गर्न संघ, प्रदेश र स्था...

वडाको योजना तथा कार्यक्रम छनोट, सामुदायिक वन संग सझेदारी कार्यक्रम लागु गर्ने लक्ष

वडाको योजना तथा कार्यक्रम छनोट, सामुदायिक वन संग सझेदारी कार्यक्रम लागु गर्ने लक्ष
अन्जनी कुमार अधिकारी बेल्टार। चौदण्डीगढी नगरपालिका वडा नं. ९ ले आगामी आर्थिक बर्ष २०८०/८१ को योजना तथा कार्यक्रम छनोट छलफल बिषयक एक दिने अन्तरक्रिया सम्पन्न गरेको छ । वडा ले छलफलमा वडा भित्रका सम्पूर्ण सामुदायिक बनका अध्यक्ष, टोलाबिकास संस्थाका अध्यक्ष, स्थानीय बुद्धिजीवी राजनीतिकर्मी लगायतलाइ सहभागी गराएको थियो । चौदण्डीगढी नगरपालिका वडा नं. ९ वडा अध्यक्ष प्रकाश राउतले आगामी आर्थिक बर्ष बाट ...