जिल्ला उद्योग बाणिज्य संघ उदयपुरको मेला महोत्सव ब्यवस्थापन समितिले पूणर्ता पाएको छ । संघका बरिष्ठ उपाध्यक्ष कुमार घिमिरेको उपस्थितीमा समितिलाई पूणर्ता दिईएको हो । मेला महोत्सव व्यवस्थापन समितिको संयोजकमा यसअघिनै युवा व्यवसायी प्रदीप देउजा चयन भईसकेका थिए ।
समितिको सदस्यमा गोमा खड्का, ज्ञानेन्द्र मगर, ब्रह्मदेव महतो, र अजय चौधरीलाई नियुक्त गरिएको समितिका संयोजक प्रदीप देउजाले जानकारी दिए । समितिले गाईघाटमा महोत्सवको आयोजना गर्ने तयारी संघले गरेको छ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

