उदयपुरकी अनुमा चौधरी नेपाल आईडलको दोस्रो चरणमा (भिडियो सहित)
काठमाडौ । उदयपुर तपेश्वरीकी २४ बर्षिया अनुमा चौधरी जो नेपाल आईडलको पहिलो चरणमा गोल्डेन टिकट हात पारेकी छन् र दास्रो चरणमा प्रवेश गरेकी छन् । सुमधुर स्वरकी धनी प्रतिभाशाली अनुमा चौधरीलाई जो हामी थारु समुदायको शान पनि हो । सुरुमा पप आईडलको नामले बेलायतबाट सुरु भएको थियो त्यसपश्चात अमेरिकामा मेरिकन आईडलको नामले सुरु भए पछि अस्टेलिया, न्युजील्यान्ड, अरब, इण्डोनेसिया, ल्याटिन अमेरिका, पोल्याण्ड, पाकिस...










