
तिम्ले नाता तोडी गीतकार महेश कुमार ओलीको शब्द तथा रन खड्का बिहानी कीरणको संगीतमा गायक शिव परियारले नया गीत तिम्ले नाता तोडी बजारमा दर्शक सामु नया वर्षा २०७४ को अवसर मा लिएर आएका छन् ।

पोखराको रमणीय स्थलमा छायांकन गरिएको भिडिओलाइ युवा निर्देशक कृष्ण पौडेलले निर्देशन गरेका छन् । जसले धून जस्तो सफल चलचित्र निर्देशन गरिसकेका छन साथै थुप्रै भिडिओ निर्देशन गरिसकेका छन् । गीतलाइ सुदिप सागरले arrenge गर्नु भएको छ ।

भिडिओमा कलाकारहरु महेश्वोर थापा, सिर्जना बस्नेत र ज्ञानेन्द्र आचार्यको अभिनय देख्न सकिने छ । जसमा छायांकन संचु थोकर लामाको रहेको छ । गायक शिव परियारको सुमधुर स्वोर सुन्न पाइने छ । गीतकार महेश कुमार ओली भन्नु हुन् छ यो गीत ले हरेक नेपाली को मन छुनेमा आफु आशाबादी भएको बताउनु हुन्छ ।

एकदमै मेहेनत गरेर लेखेको छु । जसमा रन खड्का बिहानी कीरणले एकदमै मेहेनेत गरे र संगीत भर्नु भए को छ जसलाइ arrenger सुदिप सागर ले कडा मेहेनेत को साथ मा arreng गर्नु भए को छ जसले सब्द र संगीत को मर्म लाइ थप उर्जा थपे को छ सोहि दिन अर्को भिडिओ पनि सर्बजनिक भए को छ तिम्ले नाता तोडी को अर्को भर्शन जस मा गायिका बिन्दु परियार ले आवाज दिनु भए को छ दुवै भिडिओ लाइ कृष्ण पौडेल ले नै निर्देशन गर्नु भए को छ भने संगीत रन खड्का बिहानी किरण सब्द महेश कुमार ओली कै रहे को छ भिडिओ पुर्बांचल सनसनी को youtube channel बाट relese गरिएको छ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

