प्रवासमा रहेर पनि देशको कला संस्कृति प्रति लगाव राख्नु आफैमा महत्वपूर्ण कुरा हो प्राबासी जीवनका वाबजुद पनि स्वदेशी गित संगीत र कलालाई माया गर्नु कसैको रोजाई पर्छ भने त्यसको सम्मानयोग्य रहन्छ । आजकल र्याप , पप र आधुनिक गित संगितमा झुकाव राख्ने नया पुस्ता लोक भाकामा रमाउनु आफैमा गर्वको बिषय पनि हो । लोक संस्कृतिलाई र लोकभाकालाई माया गर्ने गायक सूर्य खड्काको गुन्यू चोली अहिलेको चर्चित गीत रहेको छ। बाग्लुङ घर भएका गायक खडकाले आफ्नो कर्म थलो जापान रहेको छ। जापान मा रहदा पनी धेरै गीत निकालिसकेका छन उनले गायक सबै गीत हरु चर्चित भयको जापानमा होटल ब्यबसाय गर्दै आएका यमकान्त कँडेल ले जानकारी दिनु भयो।सुजाता ज्ञवाली को निक्कै राम्रो यो अभिनय रहेको यो गीत धेरै श्रोताहरुले मन पराउनु हुने गायक खड्काले बताए। जापानमा सबै को लोकप्रिय बनेका खड्का ले गायका गीत हरु सबै कर्णप्रिय रहेको जापानमा होटल ब्यबसाय गरेर बसेका यामकान्त कँडेल ले जानकारी दिए।

कृपया यो पेज Like गर्नु होला


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया