राजेशले एकाएक तताए गाईघाटको मौसम

राजेशले एकाएक तताए गाईघाटको मौसम
गाईघाट । चिसो चिसो मौसममा उदयपुरको गाईघाट क्षेत्र गायक राजेशपायल राईले आईतबार साँझ एकाएक तताए । स्टेजमा राई उक्लिमा मात्र के पाएका थिए दर्शकको तालीको पर्रा र हुटिङले कार्यक्रमको रौनक नै अर्कै बनाइदियो । गाईघाटमा जारी पहिलो प्रदेश महोत्सव त्रियुगाको अवलोकन गर्न आएका खचाखच दर्शकका बीच कार्यक्रम सञ्चालक टम्पसेर राईले राजेशपायलको नाम उद्घोष गरेपछि माहोल एकाएक तातेको थियो । राति करिव ८ बजे स्टेजमा दे...

महोत्सवमा आज राजेशपायल राईको धमाकेदार प्रस्तुती

महोत्सवमा आज राजेशपायल राईको धमाकेदार प्रस्तुती
गाईघाट । उदयपुरको सदरमुकाम गाईघाटमा जारी पहिलो प्रदेश महोत्सव त्रियुगामा आज (आईतबार) राजेशपायल राईको विशेष प्रस्तुति रहने भएको छ । राई पछिल्लो पुस्ताले अत्यधिक मन पराउने गायक हुन् । स्वरमा विविधता उनको परिचय हो । पहिलो प्रदेश महोत्सवको सांगीतिक कार्यक्रममा उनलाई स्थानीय कलाकारहरुले साथ दिने संघका सचिव दिनेश श्रेष्ठले जानकारी दिए । आयोजक त्रियुगा उद्योग वाणिज्य संघका अनुसार यो महोत्सवको प्रवेश टिक...

चर्चाकाे शिखरमा सर्य खड्काकाे घडी

चर्चाकाे शिखरमा सर्य खड्काकाे घडी
झट्ट सुन्दा कस्तो घडीहोला सबै तीर चर्चा कमाउने भन्ने लाग्न सक्छ अहिले देश बिदेशमा चर्चा पाएको लोकदोहरि गीत घडीको कुरा गरिएको हो। प्रदेशि भुमिमा रहेर पनि नेपाली गित संगितमा हाेमिएका बहु प्रतिभाशाली गायक सुर्य खड्काले फेरि पनि प्रेमि प्रेमिकाकाे दर्दनाक कहानी समेटिएकाे मन छुने लाेक दाेहाेरी गित घडी सार्वजानिक गरेका छन एक पछी अर्काे गितहरू निरन्तर सार्वजानिक गरिरहेका खड्काले यस गितमा प्रेम जाेडिकाे ल...

केकीले लिइन् हजारको नोटमा लालबाबुको अटोग्राफ

केकीले लिइन् हजारको नोटमा लालबाबुको अटोग्राफ
कांग्रेस नेता शेखर कोइरालालाई ६ सय ७५ मतान्तरमा पराजित गर्दै मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका चर्चित एमाले नेता लालबाबु पण्डितले पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राज्जा रानी’को प्रचारमा साथ दिएका छन् ।मंगलवार ‘राज्जा रानी’ले बिराटनगर १२ स्थित स्थानीय बखरी बगैंचामा आयोजना गरेको पब्लिसिटी कार्यक्रममा मुख्य अतिथि बनेका लालबाबुले आफू मन्त्री बने फिल्मको ल...

बिल गेट्सले गरे अक्षयको ‘ट्वाईलेट’को तारिफ

बिल गेट्सले गरे अक्षयको ‘ट्वाईलेट’को तारिफ
यस वर्ष प्रदर्शनमा आएको बलिउड स्टार अक्षय कुमार अभिनीत फिल्म ‘ट्वाईलेट : एक प्रेम कथा’ बक्स अफिसमा जर्बजस्त हिट सावित भयो । सामाजिक मुद्धामा बनेको यो फिल्मलाई संसारका सबैभन्दा धनी व्यक्ति बिल गेट्सले पनि तारिफ गरेका छन् ।आफ्नो ट्विटर अकाउन्टमा उनले फिल्मको तारिफ गर्दै लेखेका छन्, ‘‘ट्वाईलेट : एक प्रेम कथा’, न्यूली म्यारिड कपलमाथी आधारित बलिउड फिल्म हो । जसले दर्शकलाई भारतको स्वच्छतास...

कसरी भइन् प्रियंका नम्बर १

कसरी भइन् प्रियंका नम्बर १
काठमाडाैं, को हुन् नेपाली चलचित्रकी ‘ड्रिम गर्ल’ ? को हुन् नेपाली चलचित्रकी नम्बर एक नायिका ? चलचित्रप्रेमी, चलचित्रकर्मी वा चलचित्र समीक्षकले यस प्रश्नको जवाफ दिन सक्लान् ?चलचित्र क्षेत्रमा नम्बर एक अभिनेत्री हुन्छन् नै । फेरि, नम्बर एक अभिनेत्रीको पगरी घुम्ने कुर्सी जस्तै पनि हुन्छ । पुरानालाई नयाँले विस्थापित गर्नु र ग्यालमरसका क्षेत्रको अन्तिम सत्य पनि हो ।त्यसो भए नेपाली चलचित्र क्षेत...

भोलीदेखि ‘तिरे–जिरे–ब्रेकफेल गाइजात्रा’

भोलीदेखि ‘तिरे–जिरे–ब्रेकफेल गाइजात्रा’
हास्यव्यंग्य विशेष कार्यक्रम गाईजात्रा २४ साउनदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ । गाईजात्राको अवसरमा हरेक वर्ष आयोजना हुँदै आइरहेको गाईजात्रामा चर्चित हास्य कलाकारको प्रत्यक्ष प्रस्तुति रहने गर्दछ ।यसपालिको गाइजात्रा विशेषको तयारी अन्तिम चरणमा पुगेको कारोबार मिडियाले जनाएको छ । गाईजात्रा साउन २४ देखि भदौ ३ गतेसम्म जम्मा १२ दिन चल्नेछ । यसपालि चर्चित हास्य टेलिशृंखलाहरू तितो सत्य, जिरे खु...

‘छक्का पन्जा २’ को गितबाट उब्जिएका तीन प्रश्न

‘छक्का पन्जा २’ को गितबाट उब्जिएका तीन प्रश्न
काठमाडौं । असोज ११ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षित फिल्म ‘छक्का पन्जा २’ को पहिलो गीत रिलिज भैसकेको छ । केहीदिन अगाडि राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ए दाजु नसमाउ न नाडीमा बोलको गीत सार्वजनिक गरिएको थियो । छक्का पन्जा २ को यो गीतबाट अहिले दर्शकहरुको मनमा केही प्रश्नहरु पनि उब्जिरहेका छन् ।१। नायीका स्वस्तिमा खड्का र स्वरुपपुरुष ढकालको जोडी छक्का पन्जामा देखिंदैन तर...

ब्रालेस अवतारमा जेस सियर्स, फोटो

ब्रालेस अवतारमा जेस सियर्स, फोटो
लभ आइल्यान्ड नामक रियालिटी शोमा सहभागि भएर चर्चा बटुल्नअघि जेस सियर्स मोडलिङमा सक्रिय थिइन् । बुधबार उनले फेरि त्यही गरिन्, जून काम लामो समयदेखि गर्न पाएकी थिइनन् । स्पेनको इबिजामा उनले बुधबार थुप्रै हट फोटो सुट गराइन्। २४ वर्षीया सियर्सले फोटोमा ब्रा लगाएकी छैनन्। उनको क्लिभेज देखिएको छ।

सोल्टिनी भन्दै देखा परिन् कालेदाइकी माला

सोल्टिनी भन्दै देखा परिन् कालेदाइकी माला
काठमाडौं – चलचित्र ‘पर्व’को ‘काले दाई काले दाई..’ बोलको आइट गीतबाट सर्वाधि चर्चामा रहेकी अभिनेत्री माला लिब्बुको अभिनय रहेको अर्काे गीत  ‘सोल्टिनी...’ सार्वजनिक भएको छ । गायक सुसन साम्सोहाङ लिम्बुले आफ्नो जन्मदिनको अवसर पारेर बुधवार सार्वजनिक गरेको ‘तिम्रै लाग्छ पिर...’ को म्युजिक भिडियो पनि उनको दमदार अभिनय रहेको छ । ‘तिम्रै लाग्छ पिर...’ गीतमा हरि लम्सालको संगीत र नरेश भट्टराईका शब्दहरु छन् । ...