झट्ट सुन्दा कस्तो घडीहोला सबै तीर चर्चा कमाउने भन्ने लाग्न सक्छ अहिले देश बिदेशमा चर्चा पाएको लोकदोहरि गीत घडीको कुरा गरिएको हो। प्रदेशि भुमिमा रहेर पनि नेपाली गित संगितमा हाेमिएका बहु प्रतिभाशाली गायक सुर्य खड्काले फेरि पनि प्रेमि प्रेमिकाकाे दर्दनाक कहानी समेटिएकाे मन छुने लाेक दाेहाेरी गित घडी सार्वजानिक गरेका छन एक पछी अर्काे गितहरू निरन्तर सार्वजानिक गरिरहेका खड्काले यस गितमा प्रेम जाेडिकाे लागि यथार्थ उतारेका छन आफ्नी प्रेमिकाकाे पर्खाईमा वसेका सुर्यलाई समय दिन नसक्दा एक्लै रात विताउन वाध्य भएकाे गुनासाे यसरी पाेखेका छन हातमा एउटा घडी छ सानू,तिमी मान्छे भई सक्याै बिरानाे , मेरै वन्न किन सकिनाै,घडी दिएउ उपहार मायाले तर समय दिन सकिनाै यस्तै शब्दहरू रहेकाे यश गितकाे लय शब्द रविन लामिछानेकाे रहेकाे छ भने आवज गायक सुर्य खड्का र देवी घर्तीकाे रहेकाे छ चर्चित माेडल रन्जिता गुरूङ र महेन्द्र गाैतामकाे मुख्य भुमिका रहेकाे छ। प्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने गायक खडकाका सम्पूर्ण गीतहरु अहिले चर्चामा रहेको छ।जापानलाई आफ्नो कर्म थलोको रुपमा बनाएका उनले जापानमा बसेर धेरै गीतहरु निकालेर चर्चा बटुल्न सफल एक परदेशी गायकका रुपमा स्थापित खड्का बिदेशमा बस्ने नेपालीहरु को मनछूने गीत हरु निकालिसकेक खड्काको अहिले बजारमा आएको घडी नामक लोकदोहरी गीत यतिखेर देश,बिदेश सबै तीर चर्चा बटुल्दै छ। यस गित गुणाश मुभिज प्रा,लि,काे प्रस्तुतीमा रहेकाे यस गितकाे म्युजिक भिडियाेकाे निर्देशन स्मृती तिमिल्सिना गुरूआमाले गरेकी हुन भने सुरेश श्रेष्ठले छांयाङकन,र सुधन वस्नेतले सम्पादन गरेका छन।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

