बेल्टार खसी कप–उपाधिका लागि श्रिपञ्चमी”A” विरुद्ध लाङ्घाली लाफा चोक भिड्ने
अन्जनी कुमार अधिकारी
बेल्टार। गत असोज ६ गते उद्घाटन भएको “बेल्टार खसी कप-२०७९” को उपाधिकालागी श्रिपञ्चमी विरुद्ध लाङ्घाली लाफा चोक भिड्ने भएको छ। प्रतियोगिता अन्तर्फत “बेल्टार खसी कप-२०७९” उपाधिकालागी भोली असोज १५ गते शनिवार श्रिपञ्चमी"A" विरुद्ध लाङ्घाली लाफा चोक मैदान उत्रने आयोजकले जनाएको छ।
प्रतियोगिता अन्तर्गत गत १२ गते बुधबार भएको पहिलो सेमिफाइनलमा लाङ्घाली लाफा चोकले पुमा लाइनलाई २ गो...










