
उदयपुर । जिल्ला भलिबल संघको नेतृत्व परिवर्तन भएको छ । उदयपुर जिल्ला खेलकुद विकास समिति उदयपुरमा भएको साधरण सभा तथा अधिवेशनले नेतृत्व परिवर्तन गरेको हो ।
असार ७ गते मंगलबार सम्पन्न अधिबेशनले सन्तोष रोकालाई अध्यक्षमा चयन गरेको निर्वाचन समितिले जनाएको छ । साथै महासचिवमा सरोज हमाल चयन भएको जिल्ला भलिबल संघको निर्वतमान अध्यक्ष आसन दाहालले बताए ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

