निशुल्क आँखा र कानको जाँच गराउँदा कैदी दंग

निशुल्क आँखा र कानको जाँच गराउँदा कैदी दंग
  तोपराज ठकुरी उदयपुर, चैत्र १३ विभिन्न अपराध गरेर कैद भूक्तानी गरिरहेका कैदीबन्दीहरुल निशुल्क कान र आँखाको चाँज गराउँपादा दंग परेका छन् । जिल्ला कारागार उदयपुरमा रहेका कैदी बन्दीको आँखा र कानको निशुल्क जाँच गराउँन पाँउदा खुसीले गद गद भएका हुन । नेपाल नेत्र ज्योति संघको ३८ औं स्थापना दिवशको अवसरमा नेपाल नेत्र ज्योति संघ उदयपुरको आयोजनामा कैदीबन्दीको निशुल्क आँखा र कानको जाँच गरेको थियो । आईतबा...

ल्क्ष्मी बैङकको गार्डको सुतेको ठाँउमा मृत्यु

ल्क्ष्मी बैङकको गार्डको सुतेको ठाँउमा मृत्यु
सुमित्रा कोईराला उदयपुर, चैत्र १३ लक्ष्मी विकास बैंक शाखा कार्यालय गाईघाटका सुरक्षा गार्ड सुतेकै अवस्थामा मृत्त भेटिएका छन् । शाखा स्थापनाकालदेखि नै सुरक्षा जिम्मेवारी सम्हाल्दै आएका ४६ वर्षीय बलबहादुर राईको मृत्यु भएको हो । बैंकसँगै रहेको सुत्ने कोठामा उनी बिहान साढे ६ः०० बजे मृत्त अवस्थामा भेटिएका थिए । घटनास्थलमा प्रहरी मुचुल्कापछि लाश पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ । राई...

चीनको आर्थिक विकासबाट नेपालले पनि सम्वृद्धिको ढोका खोल्न सक्छ : प्रधानमन्त्री

चीनको आर्थिक विकासबाट नेपालले पनि सम्वृद्धिको ढोका खोल्न सक्छ : प्रधानमन्त्री
चैत्र १२, बेइजिङ्, चीन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको आर्थिक विकासबाट नेपालले पनि समृद्धिको ढोका खोल्नसक्ने बताउनुभएको छ । चीन भ्रमणको अवसरमा शनिवार साँझ बेइजिङ्स्थित नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजमा सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले नेपालले चीनको तीव्र आर्थिक विकासबाट फाइदा लिन सक्नुपर्ने बताउँदै वान वेल्ट वान रोड परियोजनामा नेपालको...

‘सीमामा कुनै पनि अतिक्रमण सरकारलाई स्वीकार्य हुँदैन’ : गृहमन्त्री

‘सीमामा कुनै पनि अतिक्रमण सरकारलाई स्वीकार्य हुँदैन’ : गृहमन्त्री
पुनर्वास (कञ्चनपुर), चैत १२ – उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सीमानामा हुने कुनै पनि अतिक्रमण र हस्तक्षेप सरकारलाई स्वीकार्य नहुने बताए ।सोह्र दिनअघि कल्भर्ट निर्माणका विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर सहादत प्राप्त गर्नुभएका कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका गोविन्द गौतमका परिवारलाई सरकारले घोषणा गरेको राहत रकम हस्तान्तरण गर्न यहाँ आइपुग...

किसानले सिस्नोबाट हुने फाईदा थाहा पाएनन्

किसानले सिस्नोबाट हुने फाईदा थाहा पाएनन्
उदयपुर, चैत्र ११ सिस्नो खेती गर्न कृषको लागि उदयपुर अथाहा सम्भावना भएन पनि कृषकको ध्याँन सिस्नो खेतीमा केन्द्रित भएको छैन । सरकारी तथा गैर सरकारी निकायले पनि कृषकलाई सिस्नो खेतीमा उत्प्रेरित गर्न नसक्दा सस्नोको बजार राम्रै भएन कृषको ध्याँन नगएको हो । सिस्नो खेतीको लागि ८ वटै स्थानीय तहमा प्रचुर सम्पभावन छ । त्यसमा पनि पुराना गाविसमा हर्देनी, मयाँखु, लेखानी, सिरिसे, सोरुङ छविसे, लिम्पटार, तापाश...

भारतीय सुरक्षाकर्मीको गोलीबाट गोबिन्द गौतम मारिएको १६ दिनपछि घटनास्थल जाँदैछन् तीन मन्त्री

भारतीय सुरक्षाकर्मीको गोलीबाट गोबिन्द गौतम मारिएको १६ दिनपछि घटनास्थल जाँदैछन् तीन मन्त्री
काठमाडौं– भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्य भएको १६ दिनपछि नेपाल सरकारका तीन मन्त्री आज घटनास्थलमा जाँदैछन् । गृहमन्त्री बिमलेन्द्र निधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र कृषिमन्त्री गौरीशंकर चौधरी घटनास्थलमा जान थालेका हुन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजार छेउको बाटोमा पुलेसा निर्माणको विषयमा विवाद झिक्दै भारतीय सुरक्षा अधिकारीले चलाएको गोली लागेर गत फ...

एमाले र काङग्रेस परी त्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेको जनलहर बढ्दै

एमाले र काङग्रेस परी त्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेको जनलहर बढ्दै
उदयपुर, चैत्र ११ उदयपुरमा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेको जनलहर बढ्दै गएको छ । सरकारले घोषणा गरेको आगाी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन नजिकिरहेको बेला माओवादी केन्द्र उदयपुरमा प्रवेश गनेको भीड बढेको हो । माओवादी केन्द्र उदयपुरले जिल्ला व्यापी रुपमा सञ्चालन गरेको संगठन सुदृढीकरण तथा चुनाव प्रचार प्रसार कार्यक्रममा नेकपा एमाले, नेपाली काङग्रेस, संघीय समाजवादी फोरम लगायतबाट पार्टी परित्य...

लेनदेनको विवादले ५ बर्षदेखि निर्माणधिन पुल अलपत्र

लेनदेनको विवादले ५ बर्षदेखि निर्माणधिन पुल अलपत्र
उदयपुर, चैत्र ९ सामान्य आर्थिक लेनदेनको विषयले निर्माणधिन अवस्था रहेको पुल ५ वर्षदेखि अलपत्र परेको छ । आर्थिक लेनदेनमा ठेकेदारविच विवाद हुँदा उदयपुरको सदरमुकाम जोडने त्रियुगा नगरपालिका ७ स्थित फर्सेट खोला पुल ५ बर्षदेखि अलपत्र बनेको हो । निर्माण सुरु भएको ६ महिना वित्न नपाउँदै निर्माणको जिम्वेवारी लिएको विपी वहादुर थिङ ज्वाईन्ट भेञ्चर काठमाडौँका सञ्चालक बहादुर थिङ र फौदबहादुर पाण्डेविच लेनदेनको ...

स्थानीय चुनावमा जुट्यो उदयपुर माओवादी

स्थानीय चुनावमा जुट्यो उदयपुर माओवादी
गाईघाट चैत ३ सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र) उदयपुर स्थानीय तहको चुनावमा जुटेको छ । सदरमुकाम गाईघाट स्थित पार्टी कार्यालयमा विहिबार सम्पन्न जिल्ला सचिवालय समितिको बैठकले स्थानीय तहको चुनावमा पार्टीलाई विजयी गराउन पार्टीको सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको हो ।सरकारले आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति तोकेको छ । स्थानीय तहको निर्वाचनकै तयारी स्वरुप चैत २...

मोना कतारको आठौ साधारणसभा सम्पन्न अध्यक्षमा पौडेल निर्बाचित

मोना कतारको आठौ साधारणसभा सम्पन्न अध्यक्षमा पौडेल निर्बाचित
तिलु शर्मा पौडेल - ११ मार्च, कतार । “प्रवासी म्याग्देली दृष्टि, सम्वृद्ध म्याग्दीको सृष्टि” भन्ने मूल नाराका साथ् सन् २००३ देखि अनवरत रुपमा अघि बढिरहेको म्याग्दी प्रवासी नेपाली सङ्घ राष्ट्रिय कार्यकारी समिति कतार (मोना-कतार)को आठौ साधारणसभा हिजो १० मार्च २०१७ का दिन सभ्य तथा भव्य रुपमा सम्पन्न भएको छ । उक्त साधारणसभा कतारको बि रिङ रोडमा अवस्थित भूइया रेस्टुरेन्ट (नेपालि आगन)को सभा हलमा सम्पन्न भएक...