बेल्टारमा तिन तले पुष्पलाल स्मृती बहुउदेस्य भवन बन्ने ( फोटो फिचर)

बेल्टारमा तिन तले पुष्पलाल स्मृती बहुउदेस्य भवन बन्ने ( फोटो फिचर)
बेल्टार उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बेल्टारमा निर्वाचन क्षेत्र विकास कोषको आर्थिक सहयोगमा तिन तले पुष्पलाल स्मृती बहुउदेस्य भवन बन्ने भएको छ । स्थानिय शम्भु पौडेलले निशुल्क प्रदान गर्नु भएको १० धुर जग्गामा बन्न लागेको भवन बुधवार भवन निर्माण स्थल चौदण्डीगढी नगरपालिकाको बेल्टारमा आयोजित एक कार्याक्रमा प्रमुख अतिथि नेकपा उदयपुरका युवा नेता तथा उदयपुर क्षेत्र १ (क) का सांसद विमल कार्कीले उदघाटन ग...

त्रियुगा नगरपालिकामा हेल्मेट जोगाउनै मुस्किल

त्रियुगा नगरपालिकामा हेल्मेट जोगाउनै मुस्किल
गाईघाट । ‘१०० रुपैँया राजस्व तिर्न आउदाँ मेरो तिन हजारको हेल्मेट चोरी भो, अब मलाई हेल्मेटको व्यवस्था गरिदिनु पर्छ की पर्दैन’ त्रियुगा नगरपालिकाको कार्यालयको गेट अगाडी निकै आक्रोस व्यक्त गर्दै थिए त्रियुगा नगरपालिका वडा नं. ६ जलजलेका सुरेश खड्का । त्रियुगा नगरपालिकाको कार्यालयमा व्यवसायको दर्ता कर तिर्न आउदा नगरपालिकाकै पार्किङ्गबाट आफ्नो हेल्मेट हराएपछि नगरपालिकाको विरुद्ध उनी आक्रोश व्यक्त गर्दै ...

यस्तो भयो वडा नं १६ मा जनतासँग मेयर कार्यक्रम (फोटो फिचर)

यस्तो भयो वडा नं १६ मा जनतासँग मेयर कार्यक्रम (फोटो फिचर)
गाईघाट । त्रियुगा नगरपालिकाले १५ दिन अघि वडा नम्बर वडाबाट सुरु गरेको जनता सँग मेयर कार्यक्रम वडा नम्बर १६ मा समेत सम्पन्न भएको छ । जनतासँग मेयर कार्यक्रममा स्वास्थ्य शिविर, विद्यार्थी भर्ना अभियान, निःशूल्क बैँक खाता खोल्ने लगायतका कार्यक्रम छन । एकीकृत कार्यक्रम गरिएकाले कार्यक्रम प्रभावकारी बनेको त्रियुगा नगरपालिका वडा नम्बर १६ का अध्यक्ष मान बहादुर राईले बताए । वडा नम्बर १६ मा स्वास्थ्य जाँच मो...

जनतासँग मेयरमा बाटो, विजुली र खानेपानीकै माग बढी (फोटो फिचर)

जनतासँग मेयरमा बाटो, विजुली र खानेपानीकै माग बढी (फोटो फिचर)
गाईघाट । त्रियुगा नगरपालिकाले सुरु गरेको जनता सँग मेयर कार्यक्रममा अधिकांश नगरबासीले बाटो विजुली र खानेपानीको माग गरेको छन । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी समक्ष स्थानीयहरुले अझै ग्रामिण क्षेत्रमा विकासका पूर्वधारहरु नपुगेकोले विस्तार गर्न माग गरेका छन । धेरै जस्तो वडाहरुमा बाटो ग्राभेल, नाली निर्माण र सडक बत्तीको योजना माग आएको नगरप्रमुख बलदेव चौधरीले जानकारी दिनु भयो । ‘नगरको ८ र ९ नम्बर ...

प्रदेश सांसद कार्कीले गरे द्वारखोलामा तटबन्ध निर्माण कार्य सुरु ( फोटो फिचर)

प्रदेश सांसद कार्कीले गरे द्वारखोलामा तटबन्ध निर्माण कार्य सुरु ( फोटो फिचर)
बेल्टार ।  उदयपुरको चौदण्डीगढी नगरपालीका को विभिन्न स्थान भएर बग्ने द्धारको का कारण समस्या खेप्दै आएका स्थानियहरुको समस्या समाधान हुने भएको छ । खोलामा आउने बाढीका कारण रहेक बर्ष जन धनको क्षती भएको तथा जमिन कटान गरेका कारण खेतियोग्य जमिननै नरहने भन्दै चिन्ति बन्दै आएका स्थानियहरुको समस्यालाइ समाधन गर्न तटवन्धनको काम सुरु भएको हो । उदयपुर क्षेत्र १ क का माननिय विमल कार्किको विषेश पहलमा प्रदेश नम्बर ...

नयाँ कर अधिकृत आएसगै कर कार्यालयको सक्रियता बढ्यो

नयाँ कर अधिकृत आएसगै कर कार्यालयको सक्रियता बढ्यो
गाईघाट । करदाता सेवा कार्यालय गाईघाटमा नयाँ कर अधिकृत आए सगै कार्यालयको सक्रियता बढेको छ । कर अधिकृत सुमन बुढाथोकीले सेवा कार्यालयको प्रमुखको जिम्मेवारी सम्हाले पछि कार्यालयको सक्रियता बढेको हो । बैशाख पहिलो साता उदयपुर आउनु भएका बुढाथोकीले कर शिक्षा कार्यक्रम, कर संकलन र खर्चको सार्वजनिक, विभिन्न सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम गर्ने कार्य सम्पन्न गरेका छन । यसै विच सोमबार सेवा कार्यालयले...

राष्ट्रपतिको पक्षमा लेख्दा गालीको बर्षा भएपछि डा युवराज सग्रौलाले भने गाली गर्ने मानिस असभ्य अपराधी हो।

राष्ट्रपतिको पक्षमा लेख्दा गालीको बर्षा भएपछि डा युवराज सग्रौलाले भने गाली गर्ने मानिस असभ्य अपराधी हो।
डा युवराज खतिवडा मानिसले सत्य कुरा बोल्न डराउनु हुन्न। रास्ट्र जोगाउन चाहनेले रास्ट्रका संस्था जोगाउने हिम्मत गर्नु पर्छ। यो फेसबुक भनेको नेपालमा रछ्यान हो, यहाँ खुम्ले किरा पनि हुन्छ्न, प्यारासाइट पनि हुन्छ्न। फोहोर खाएर मल बनाउने गड्यौला पनि हुन्छ्न। मैले रास्ट्रपतिको पदको सम्मान गरें किनेभने उन्ले मैले माया गरेको मेरो राज्यको प्रमुखको हैसियत प्राप्त गरेकी छ्न। मैले लेखेको पोस्टमा थुप्रैका गाल...

प्रदेश १ को राजधानी माग्न यस्ता छन् चार प्रस्ताव

प्रदेश १ को राजधानी माग्न यस्ता छन् चार प्रस्ताव
विराटनगर, २२ बैशाख । प्रदेश १ को राजधानीका तोक्ने प्रस्ताव दर्ताका लागि उच्चतम् गृहकार्य भएपनि दलहरुबीच सहमति नबन्दा विराटनगर र धनकुटा राजधानी तोक्न माग गर्दै चारवटा प्रस्ताव दर्ता भएका छन् । प्रदेशसभामा दुई तिहाई रहेको नेकपा र प्रमुख विपक्षी दल नेपाली कांग्रेसकै सांसदले नेतृत्व गर्दै विराटनगर र धनुकटँका पक्षमा अलग–अलग प्रस्ताव दर्ता गरेका हुन् । यसअघि बैसाख १९ गतेसम्म प्र...

नौ महिनामा २५ करोड राजस्व संकलन

नौ महिनामा २५ करोड राजस्व संकलन
उदयपुर : आन्तरिक राजस्व करदाता सेवा कार्यालय गाईघाटले लक्ष्यभन्दा बढी कर संकलन गरेको छ। चालु आर्थिकको नौ महिनामा २५ करोड १० लाख ६४ हजार रुपैयाँ कर संकलन भएको छ। गत आर्थिक वर्ष ०७४÷०७५ मा ३० करोड ६३ लाख ८३ हजार कर संकलन गरेको थियो। ‘चालु आर्थिक वर्षमा २५ प्रतिशतभन्दा बढी कर संकलन भएको छ,’ करदाता सेवा कार्यालय गाईघाटका प्रमुख सुमन बुढाथोकीले भने, ‘आउने असार मसान्तसम्म बढ्ने संकेत देखिएको छ।’ कार्याल...

प्रहरी चौकीको भवन निर्माणको लागि गाँउपालिकको जग्गा सहयोग (भिडियो सहित)

प्रहरी चौकीको भवन निर्माणको लागि गाँउपालिकको जग्गा सहयोग (भिडियो सहित)
उदयपुर । इलाका प्रहरी कार्यालय भएपनि दुई बर्ष देखि भाडामा बस्दै आएका उदयपुरको रौतामाईका प्रहरीले आफ्नै जग्गामा भवन निर्माण गर्ने भएको छ । प्रहरी कार्यालय स्थापनाको लागि उदयपुरको रौतामाई गाउँपालिकाले प्रहरीलाई निशुल्क जग्गा प्रदान गरेपछि भवन निर्माणको प्रक्रिया सुरु भएको हो । गाउँउपालिकाले करिब १७ लाख लागतमा ५ रोपनी स्थानीयहरु सँग खरिद गरि प्रहरीलाई हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रम विच गाउ...