शनिबार, चैत्र ०७, २०७७
अन्जनी कुमार अधिकारी
उदयपुर, जिल्लाको चौदण्डीगढी नगरपालिकामा स्थापना भएको "उदयपुर मिडिय हव" ले जीवन यात्रा लघु चलचित्र निर्माण गरेर प्रदर्शन गर्न थालिएको छ।
गत चैत्र ५ गते उदयपुर मिडिया हवले लघु चलचित्र "जीवन यात्रा" को प्रिमियर शो गरेको थियो। उक्त शोमा नगरपालिकाका प्रमुख खगेन्द्र राई देखि वरिष्ठ संगितकार बुलु मुकारुङ, चर्चित गायक भीषण मुकारुङ लगायतको उपस्थिती रहेको थियो।
बेल्टारको चौदण्डी दर...