समाजसेवी अधिकारीले गरे उदयपुर ह्याण्डबल एकेडेमी चौनपाका खेलाडीलाई जर्सी हस्तान्तरण

समाजसेवी अधिकारीले गरे उदयपुर ह्याण्डबल एकेडेमी चौनपाका खेलाडीलाई जर्सी हस्तान्तरण
अन्जनी कुमार अधिकारी उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ७ निवासी समाजसेवी केशव अधिकारीले ब्याक्तिगत खर्चमा उदयपुर ह्याण्डबल एकेडेमी चौदण्डीगढी नगरपालिकाका खेलाडीलाई आज एक कार्यक्रमका बिच जर्सी हस्तान्तरण गर्नु भएको छ। ब्याक्तिगत खर्चमा कारीब १८ हजार बराबरको ५० थान जर्सी ह्यान्डबल एकेडेमिका खेलाडीलाई हस्तान्तरण गर्नु भएको हो। चौदण्डीगढी नगरपालिका वडा नं. ७ निवासी केशब अधिकारीको नेतृत्वमा ...

उदयपुर ह्याण्डबल एकेडेमी चौनपाका खेलाडीलाई जुत्ता हस्तान्तरण

उदयपुर ह्याण्डबल एकेडेमी चौनपाका खेलाडीलाई जुत्ता हस्तान्तरण
अन्जनी कुमार अधिकारी उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ६ ले उदयपुर ह्याण्डबल एकेडेमी चौदण्डीगढी नगरपालिकाका खेलाडीलाई आज एक कार्यक्रमका बिच जुत्ता हस्तान्तरण गरेको छ। वडाको खेलकुद शिर्षक मार्फत ५० हजार बराबरको मुल्यमा ३८ जोर नाइक ब्रान्ड को ह्यान्डबल खेलाडीलाई जुत्ता हस्तान्तरण गरिएको हो। चौदण्डीगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कमलध्वज राईको नेतृत्वमा सम्पुर्ण वडा सदस्य तथा वडाका क...

सुन्दरपुर ब्याडमिन्टन क्लब द्वारा संचालित पाचौं नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

सुन्दरपुर ब्याडमिन्टन क्लब द्वारा संचालित पाचौं नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
अन्जनी कुमार अधिकारी उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थित सुन्दरपुर ब्याडमिन्टन क्लब द्वारा संचालित पाचौं नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ। सुन्दरपुर ब्याडमिन्टन क्लबका अध्यक्षको सभापतित्वमा भएको समापन कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राई प्रमुख अतिथि हुनुहुन्थ्यो भने वडा नं ५ का वडा अध्यक्ष देवनारायण चौधरी बिशिस्ट अतिथि हुनुहुन्थ्यो। उक्त समापन...

समाजसेवी ख्यामराज श्रेष्ठ द्वारा उदयपुर स्पोर्टस क्लबलाई सहयोग गर्ने घोषणा (फोटो फिचर)

समाजसेवी ख्यामराज श्रेष्ठ द्वारा उदयपुर स्पोर्टस क्लबलाई सहयोग गर्ने घोषणा (फोटो फिचर)
उदयपुर, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ६ मोहनपुर बस्ने समाजसेवी ख्यामराज श्रेष्ठले उदयपुर स्पोर्टस क्लब लाई बार्षिक एक लाख छपन्न (१५६०००) हजार सहयोग गर्ने घोषणा गर्नु गर्नु भएको छ। शिवशक्ती कृषि पशुपन्छी तथा पोल्ट्री फर्म का संचालक युवा उधमी समाजसेवी त्रि. न. पा ६ स्थित मोहनपुर निवासी ख्यामराज श्रेष्ठ द्वारा उदयपुरमा विभिन्न खेलकुद गतिविधि संचालन गर्दै आयको उदयपुर स्पोर्टस क्लब लाई एक वर्ष सम...

उदयपुर स्पोर्ट्स क्लबको पोल्टामा स्व. वडा अध्यक्ष स्मृति भलिबलको उपाधी

उदयपुर स्पोर्ट्स क्लबको पोल्टामा स्व. वडा अध्यक्ष स्मृति भलिबलको उपाधी
अन्जनी कुमार अधिकारी उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ८ को बिरेन्द्र बजारमा आयोजना गरिएको वडा अध्यक्ष स्व. श्याम कुमार मगर स्मृती खुल्ला नकआउट भलिबल प्रतियोगिताको बिजेता उदयपुर स्पोर्ट्स क्लब गाइघाट भएको छ। आज सम्पन्न फाइनल खेलमा जन्तेढुङ्गा गाउँपालिका बोपुङ्गलाई ३-२ को सेटमा पराजित गर्दै उदयपुर स्पोर्ट्स क्लब गाइघाटले प्रतियोगिता उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो। प्रतियोगिताको उप...

चौनपाकै ठुलो भलिवल प्रतियोगिता आज बाट सुरु

चौनपाकै ठुलो भलिवल प्रतियोगिता आज बाट सुरु
अन्जनी कुमार अधिकारी उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ८ स्थित बिरेन्द्र बजारमा नगरकै अहिले सम्मको ठुलो भलिवल प्रतियोगिता आज बाट सुरु भएको छ। सोही वडाका वडा अध्यक्ष श्याम कुमार मगरको गत मंसिर २१ गते असामहिक निधन भएकोमा वहाँकै स्मृतीमा आयोजित “वडा अध्यक्ष स्व. श्याम कुमार मगर स्मृती खुल्ला नकआउट भलिबल प्रतियोगिता” को उद्घाटन चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राइले आज एक कार्यक्रमका...

बिरेन्द्र बजारमा वडा अध्यक्ष स्मृती खुल्ला नकआउट भलिबल प्रतियोगिता हुने

बिरेन्द्र बजारमा वडा अध्यक्ष स्मृती खुल्ला नकआउट भलिबल प्रतियोगिता हुने
अन्जनी कुमार अधिकारी उदयपुर, चौदण्डीगढी नगरपालिकाको वडा नं. ८ बिरेन्द्र बजारमा वडा अध्यक्ष स्मृती खुल्ला नकआउट भलिबल प्रतियोगिता हुने भएको छ। चौदण्डीगढी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष श्याम कुमार राईको गत मंसिर २१ गते असामहिक निधन भएको थियो हाल वहाँकै सम्झना स्वरुप "वडा अध्यक्ष स्व. श्याम कुमार मगर स्मृती खुल्ला नकआउट भलिबल प्रतियोगिता" आयोजना गर्न लागिएको आयोजक कमिटीका अध्यक्ष बिवस राईले जा...

तालतलैया स्पोर्टस क्लव सुनसरीले ट्राइब्रेकरमा हरायो त्रियुगा स्पोर्टस क्लव फत्तेपुरलाई

तालतलैया स्पोर्टस क्लव सुनसरीले ट्राइब्रेकरमा हरायो त्रियुगा स्पोर्टस क्लव फत्तेपुरलाई
अन्जनी कुमार अधिकारी उदयपुर, चौदण्डीगढी नगरपालिकाको रामप्रसाद राई रंगशालामा जारी तेश्रो बेल्टार मिनी गोल्डकपको दोश्रो क्वाटर फाइनलमा आज तालतलैया स्पोर्टस क्लव सुनसरी बिजयी भएको छ। निर्धारित समयमा दुबै टोलीले १- १ को बराबरी खेले पछी खेल सिधै ट्राइबेकरमा गएको थियो। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमै दुवै गोल भएको थियो। त्यस पस्चात निर्धारित समय सम्म कुनै पनि टोलीले गोल गर्न नसक्दा खेल ट्राइ...

तेश्रो बेल्टार मिनी गोल्डक सुरु, उद्घाटन खेलमा आयोजक ४-१ गोल अन्तरले पराजित

तेश्रो बेल्टार मिनी गोल्डक सुरु, उद्घाटन खेलमा आयोजक ४-१ गोल अन्तरले पराजित
अन्जनी कुमार अधिकारी उदयपुर, चौदण्डीगढी नगरपालिकाको बेल्टार स्थित रामप्रसाद राई रंगशालामा आज बाट "तेश्रो बेल्टार मिनी गोल्डकप २०७७ नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । बेल्टार युनाइटेड युथ क्लबको आयोजना तथा चौदण्डीगढी नगरपालिकाको बिशेश सहयोगमा आयोजित उक्त प्रतियोगिताको उद्घाटन आज पानसमा बत्ती बालेर नगर प्रमुख खगेन्द्र राईले गर्नु भएको थियो। चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ७ बेल्टार स्थित रा...

उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धक न्यौपानेको कमाल, उत्पादन ह्वात्तै घट्यो

उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धक न्यौपानेको कमाल, उत्पादन ह्वात्तै घट्यो
उदयपुर । उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धमा गोपी न्यौपाने कार्यभार सम्भालेपछि उत्पादन घटेको छ । महाप्रबन्धकमा न्यौपाने नियुक्ति भएको ४५ दिनमा जम्मा उदयपुर सिमेन्ट उद्योग ४५ दिनमा मात्र सञ्चालन भएको छ । जसमा ११ हजार मेटिकटन मात्र उत्पादन भएको छ । सरकारी स्वामित्वको उदयपुर सिमेन्टले माघ १ गते महाप्रबन्धक पाएको थियो । हिजो शुक्रबार जम्मा ४५ दिन पुगेको छ । न्य...