मंगलबार, जेठ १६, २०७४
लेक्ट्रिक रेजरले दाह्री खौरिन्छ यो बाँदर
सोसल मिडियामा हालैका दिनहरुमा एउटा भिडियो भाइरल बनिरहेको छ । जसमा रातो रङको टिसर्ट तथा खुट्टामा कार्टून क्यारेक्टरवाला जुत्ता पहिरिएको एउटा बाँदरले इलेक्ट्रिक शेवर मेसिनले दाह्री खौरिरहेको छ ।
बाँदर उभिएर आरामसँग आफ्नो दाह्री खौरिन दिएको छ । दाह्री मात्र होइन यो बाँदरको हेयर स्टाइल पनि निकै फरक छ ।पहिलोपटक इन्स्टाग्राममा गत बुधबार यो भिडियो ...