कटारीमा तिहार बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न ( फोटो फीचर सहित)

कटारीमा तिहार बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न ( फोटो फीचर सहित)
अभी लामीछाने कटारी । उदयपुर नेपालीहरूको महान पर्व तिहारको अवसरमा उदयपुरमा तिहार बिशेष सास्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । कटारी नगरपालिका २ गिद्दबर युवा समाजको आयोजना गिद्दबरमा तिहार बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद कला घले सहित कांग्रेस क्षेत्रीय सभापति राम कुमार खत्री, कटारी २ का वडाध्यक्ष प्रेम बहादुर थापा लगायत बिशिष्ट व्यक्तिहरु...

बिरामी बाेकेर बिराटनगर जादै गरेकाे उदयपुरगढीको एम्बुलेन्स दुर्घटनामा

बिरामी बाेकेर बिराटनगर जादै गरेकाे उदयपुरगढीको एम्बुलेन्स दुर्घटनामा
गाईघाट । उदयपुरको उदयपुरगढी गाउपालिकाको एउटा एम्बुलेन्स दुघर्टनामा परेको छ । आज बिहान ५ बजे सुनसरीको दुहवीमा विरामी बोकेको एम्बुलेन्सलाई ट्रकले बिहान ५ बजे ठक्कर दिएको हो । बिरामी बोकेर आएको स१झ ५२८ नम्बरको एम्बुलेन्सको अगाडीको अधिकांश भाग क्षती पुगेको छ । एम्बुलेन्समा रहेका चालक र विरामीको अवस्था खतरामुक्त रहेको छ । उदयपुरगढी वडा नम्बर ४ को विरामी बोकेर बिराटनगरतर्फ जादै गर्दा दुहवीमा दुर्घटनामा ...

हराएका वालक भेटाई प्रहरीद्वारा अविभावकको जिम्मा

हराएका वालक भेटाई प्रहरीद्वारा अविभावकको जिम्मा
गाईघाट । हराएका उदयपुर त्रियुगा नगरपालिकाका दुई बालकलाई प्रहरीद्धारा भेटी अविभावकको जिम्मा लगाएको छ । उदयपुर त्रियुगा नपा ११ बस्ने उपेन्द्र पौडेलको छोरा बर्ष ४ को रेहान पौडेल र उदयपुर त्रियुगा नपा १३ बस्ने आशिष कार्कीको छोरा बर्ष ४ को अरबन कार्कीलाई बाटोमा भेटी अविभावकको जिम्मा लगाएको हो । प्रहरीले मिती २०७६।७।४ गते बच्चाहरु हराएको भन्ने जानकारी जिल्ला प्रहरी कार्यालय उदयपुर प्राप्त हुन साथ यस कार...

यसबर्षको भाइटीकाको साइत सार्वजनिक

यसबर्षको भाइटीकाको साइत सार्वजनिक
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए । १२ कात्तिक  मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए । कात्र्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको...

नेकपा उदयपुरको सपथग्रहण भव्यताका साथ सम्पन्न (फोटो फिचर)

नेकपा उदयपुरको सपथग्रहण भव्यताका साथ सम्पन्न (फोटो फिचर)
उदयपुर । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेकपा एमालेको केन्द्रमा पार्टी एकता भएको झण्डै डेढ वर्षपछि नेकपा उदयपुरको सपथ ग्रहण सम्पन्न भएको छ । दुवै पार्टीको एकताबाट बनेको नेकपा उदयपुरको जिल्ला कमिटिको शनिबार सपथग्रहण भएसँगै औपचारिक रुपमा पुर्णता पाएको हो । नेकपा प्रदेश १ का इन्चार्ज भिम आर्चाले सपथ ग्रणह गराएको नेकपा उदयपुरका जिल्ला अध्यक्ष विनोद कटुवाल दिवशले जानकारी दिनु भयो ।...

यसरी गरे रामहरीले आमा छोरीको हत्या !

यसरी गरे रामहरीले आमा छोरीको हत्या !
उदयपुर । उदयपुरमा आमाछोरीको हत्यामा विवाहेत्तर सम्बन्धमा रहेका युवकको संलग्नता खुलेको छ । असोज २४ गते हत्या गरिएकी त्रियुगा नगरपालिका ९ चौकीबारीकी ३० वर्षकी शारदाकुमारी चौधरी र उनकी ९ वर्षकी छोरी रचनाको हत्या आरोपमा लाहान नगरपालिका ८ का ४० वर्षका रामहरि साह पक्राउ परेका छन् । मृतक शारदाका श्रीमान वैदेशिक रोजगारीमा छन् । शारदा र र रामहरिबीच प्रेम सम्बन्ध थियो । पछिल्लो समय शारदाले फोन नउठाउने...

आमाछोरीको हत्यामा संलग्न प्रहरीद्वारा सार्वजनिक

आमाछोरीको हत्यामा संलग्न प्रहरीद्वारा सार्वजनिक
उदयपुर । एक हप्ता अघि भएको आमाछोरीको हत्यामा संलग्न युवक पक्राउ परेका छन । गएको असोज २४ गते धारिलो हतियार प्रयोग गरी आमाको छोरीको हत्या गर्ने हत्यारालाई प्रहरीले आज विहिबार पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेको हो । हत्याको आरोपमा सिरहा लाहान नगरपालिका ८ का ४० वर्षे रामहरी साहा पक्राउ गरेर सार्वजानिक गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले जानकारी दिनु भयो । पाँच वर्षअघिदेखि पक्राउ प...

‘मौलिक लोक संगीतको संरक्षणका लागि मलाई जिताउनुस्’

‘मौलिक लोक संगीतको संरक्षणका लागि मलाई जिताउनुस्’
विदुर कटुवाल उदयपुर : पहरामा फूलेको प्रतिभाका पुञ्ज उदयपुरका विनोद दनुवारलाई नै मान्न सकिन्छ। चाहना मिडिया प्रालिको आयोजनामा भइरहेको आइएमई लोक स्टार ग्राण्ड फिनालेमा पुगेको दनुवारले अहिले लोकस्टारको उपाधि चुम्ने दाउमा छन्। गत फागुन १६ देखि सुरु लोक स्टारको ग्राण्ड फिनाले आगामी कात्तिक ८ गते हुँदैछ। लोक स्टार पहिलो संस्करणमै लोकगीत पारखीहरुले रुचाएको रियालिटी सो बन्न सफल भएको छ। यस प्रतियोगिताले...

आमा छोरी हत्यामा संलग्नलाई सार्वजनिक गर्दै प्रहरी

आमा छोरी हत्यामा संलग्नलाई सार्वजनिक गर्दै प्रहरी
गाईघाट । एक हप्ता अघि त्रियुगा नगरपालिका ९ चौकीबारीमा भएको आमा छोरीको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । एक हप्ताको अपराध अनुसन्धान पछि प्रहरीले हत्यामा संलग्न व्यक्तीलाई पत्रकार संम्मेलन गरि सार्वजनिक गर्न लागेको हो । त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने ३० वर्षीया सारदाकुमारी चौधरी ९गोमा० र उहाँकी ९ वर्षीया छोरी रचना चौधरीको धारिलो हतियारले हानेर हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालयल...

उदयपुरमा मिनी ट्रक दुर्घटना २८ जना घाईते , ६ गम्भीर

उदयपुरमा मिनी ट्रक दुर्घटना २८ जना घाईते , ६ गम्भीर
उदयपुरको कटारी नगरपालिका ५ स्थित मदन भण्डारी लोकमार्ग अन्तर्गत भोर्लेमा मिनी ट्रक दुर्घटनामा   हुँदा २८ जना घाइते भएका छन  । आइतबार विहान ९ः २५ बजेको समयमा रिस्कुबाट कटारी तर्फ आउँदै गरेको बा।३ ख ७३०१ नम्बरको मिनी ट्रक  दुर्घटना भएको हो । दुर्घटनामा घाईतेमध्ये ६ जनाको अवस्था  गम्भिर रहेको ईलाका प्रहरी कार्यलय कटारीका डिएसपी प्रेम सागर केसीले बताए । इटहरी उपमहानगरपालिका १० की २० वर्षिय विना वि...