मंगलबार, साउन ०७, २०७६
गाईघाट । त्रियुगा नगरपालिकाको भवन बनेको ६ महिना नवित्दै चुहिन थालेको छ । नगरपालिकाको मुख्य भवनको तेस्रो तला चुहिएको हो । २०७५ पुस महिनामा निर्माण सम्पन्न गरी कार्यालय संचालन गरेको भवन चुहिदा प्राविधिक शाखा, योजना, उद्यम, प्रधानमन्त्री रोजगार घरनक्सा शाखाहरु प्रभावित भएका छन ।
सिराहाको बालकी कन्टक्ससनले भ्याट सहित २८ लाखमा भवन निर्माणको काम गरेको नगरपालिकाका प्रमुख ईन्जिनियर गोपाल रायले जानकारी दि...निर्माण भएको ६ महिना नवित्दै चुहियो त्रियुगा नगरपालिकाको भवन
गाईघाट । त्रियुगा नगरपालिकाको भवन बनेको ६ महिना नवित्दै चुहिन थालेको छ । नगरपालिकाको मुख्य भवनको तेस्रो तला चुहिएको हो । २०७५ पुस महिनामा निर्माण सम्पन्न गरी कार्यालय संचालन गरेको भवन चुहिदा प्राविधिक शाखा, योजना, उद्यम, प्रधानमन्त्री रोजगार घरनक्सा शाखाहरु प्रभावित भएका छन ।
सिराहाको बालकी कन्टक्ससनले भ्याट सहित २८ लाखमा भवन निर्माणको काम गरेको नगरपालिकाका प्रमुख ईन्जिनियर गोपाल रायले जानकारी दि...