समाचार/लेखलाई सेयर गर्नुहोस् ।

उदयपुर । रौतामाई ७ मुर्कुचीबाट बेपत्ता १३ बर्षिय आर्यन तामाङ्गको सव फेला म‌ंगलबार बिहान फेला परेको छ । उदयपुरको त्रियुगा नदिमा एक बालकको शब फेला परेको हो । शब त्रियुगा नगरपालिका मोहनपुर ६ मा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कृपया यो पेज Like गर्नु होला

बाढिले बगाएको दाउरा लिन गएका स्थानीयले शब देखेर प्रहरीलाई खबर गरेका थिए । खोलाको बिच भागमा दाउराले छोपेको अवस्थामा शब भेटिएको हो । उक्त शबलाई पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाउने तयारी भैरहेको बताईएको छ ।

 

तपाईको प्रतिक्रिया