नगरप्रमुख समक्ष संस्थागत बिधालयका शिक्षकको माग, लकडाउन अवधिभरको पारिश्रमिक दिलाईपाउ

नगरप्रमुख समक्ष संस्थागत बिधालयका शिक्षकको माग, लकडाउन अवधिभरको पारिश्रमिक दिलाईपाउ
अन्जनी कुमार अधिकारीबेल्टार, चौदण्डिगढी नगरपालिकाका संस्थागत बिधालयका शिक्षकले न्यायको खोजी गर्दै स्थानिय सरकार समक्ष लकडाउन अवधिभरको पारिश्रमिक दिलाइ दिन जोडदार माग गरेका छन। चौदण्डिगढी नगरपालिका भित्र रहेका २१ संस्थागत बिधालय मध्य १५ बिधालयका शिक्षकहरुले आज चौदण्डिगढी नगरपालिकाको वडा नं. ७ मा रहेको रामप्रसाद राई रंगशालामा भेला भएर मौन जुलुस सहित नगरपालिका पुगेर आफुहरुका माग पूरा गराइदिन नगर ...

नगद र सुनसहितको हराएको झोला आधा घण्टामै प्रहरीले पत्ता लगायो

नगद र सुनसहितको हराएको झोला आधा घण्टामै प्रहरीले पत्ता लगायो
अभिमन्यू लामिछाने,कटारी । ईलाका प्रहरी कार्यालय कटारी उदयपुरले नगद २ लाख ६९ हजार र ३ आना सुनसहित हराएको झोला एक घण्टा नवित्दै पत्ता लगाएको छ ।आज (शुक्रबार) दिउँसो कटारी ७ का ३१ वर्षीया सविना दनुवारले सहकारीबाट ऋण लिएकी नगद र सुन करिब ४ः४५ बजे हराएपछि सविनाले गस्तीमा रहेका प्रहरीलाई खबर गरेकी थिइन् । खबर पाएसँगै तत्कालै प्रहरीले खोजतलास गरी आधा घण्टामै फेला पारेपछि ईलाका प्...

वैदेशिक रोजगारबाट फर्किएका अधिकारीले सुरु गरे होटेल व्यवसाय

वैदेशिक रोजगारबाट फर्किएका अधिकारीले सुरु गरे होटेल व्यवसाय
बेल्टार । चौदण्डीगढी नगरपालिका वडा नं. ९ हडियाका अन्जनी कुमार अधिकारीले वैदेशिक रोजगारलाई बिट मारेर स्वदेशमै ब्यबसाय सुरु गर्ने भएका छन। उनले चौदण्डीगढी नगरपालिकाको बेल्टार बजार स्थित मदन भण्डारी राजमार्गमा आफ्नै पक्की घर निर्माण गरि होटेल एण्ड लज सुरु गर्न लागेका हुन । बेल्टारमा स्थानीय स‌ंचारकर्मीको समेत पहिचान बनाउन सफल अधिकारीको अधिकारी हाेटल एण्ड लज अगामी असोज ४ गते आईतबार देखी ओैपचारिक सुभा...

सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु

सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु
विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार २८ भदौमा कोरोना पोजेटिभ देखिएका पुरुषलाई ३० भदौमा प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारका क्रममा बुधबार विहान ६ बजे मृत्यु भएको हो ।प्रवक्ता सापकोटाक...

बाल दिवसको अवसरमा शैक्षिक सामग्री हस्तान्तरण

बाल दिवसको अवसरमा शैक्षिक सामग्री हस्तान्तरण
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १३ स्थित जनप्रेमी आधारभूत विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । २९ औं बाल दिवसको अवसर पारेर जाल्पा एकिकृत विकास समाज उदयपुरले सो विद्यालयमा अध्ययन गर्ने २ सय ३० बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । विद्यालयका सबै बालबालिकाले पाउने गरी कापी, डटपेनलगाएतका शैक्षिक सामग्री विद्यालयका प्रधानाध्यापक शैलेन्द्रकुमार खतिवडा मार्फत ब...

डाकमान बि.क. बचाउ अभियान सफल, संकलित रकम पीडितलाई हस्तान्तरण

डाकमान बि.क. बचाउ अभियान सफल, संकलित रकम पीडितलाई हस्तान्तरण
अन्जनी कुमार अधिकारीउदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं.-४ बायुङ राई (भित्तेटोल) टोल निवासी डाकमान बि.क. को सफल उपचार गरि उनको जीवन रक्षार्थ बचाउ अभियानले संकलन गरेको संकलित आर्थिक रकम आज एक कार्यक्रमका बिच परिवारलाई हस्तान्तरण गरेको छ। स्थानीय युवा तथा समाजसेवी सन्तोष राईले संचालन गर्नु भएको डाकमान बचाउ अभियान अन्तर्गत देश तथा बिदेश बाट संकलित ४ लाख ४८ हजार २ सय १४ रुपैयाँ रकम आज स्थानीय समाज...

मदन भण्डारी आँखा अस्पताल कोभिड अस्पताल परिणत

मदन भण्डारी आँखा अस्पताल कोभिड अस्पताल परिणत
उदयपुर । उदयपुरको मदन भण्डारी आँखा अस्पताल गाईघाटलाई कोभिड अस्तालमा परिणत गरिने भएको छ । प्रदेश सरकारको सहयोगमा मदन भण्डारी आँखा अस्पताललाई कोभिड-१९ का विरामीको उपचारका लागि मा आईसोलेसन सेवा सञ्चालन गरिने भएको हो । प्रदेश १ का विभिन्न जिल्लामा कोभिड-१९ का संक्रमणले महामारीकै रुप लिन थालेपछि प्रदेश सरकारले स्थानीय स्तरमा नै विरामी राखेर उपचार गर्ने गरी उक्त निणर्य गरेको हो । सरकारले आइसोलेसन सेवा ...

आईएमई लाईफद्वारा २० लाख मृत्यु दावी भुक्तानी

आईएमई लाईफद्वारा २० लाख मृत्यु दावी भुक्तानी
सुनसरी । आइएमइ लाइफ इन्स्योरेंस कम्पनी धरान शाखाले एक बिमितलाई २० लाख मुत्यु दावी भुक्तानी दिएको छ । मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका धरानका दिपक मगरका आफन्तलाई मृत्यु दाबि भुक्तानी दिएको हो । तिन बर्ष अघि आईएमअई लाईफ ईन्सोरेन्समा १० लाख रुपैयाको विमा गरेका विमित मगरको असायमिक निधन भएपछि मृतककी श्रीमती संगीता राई मगरलाई २० लाख रकमको चेक हस्तान्तरण गरेको आईएमई लाईm ईन्सोरेन्सले जनाएको छ । स...

बिहिबार र शुक्रबार दुई दिन सार्वजनिक विदा

बिहिबार र शुक्रबार दुई दिन सार्वजनिक विदा
गाईघाट । त्रियुगा नगरपालिकाले विहिबार र शुक्रबार सार्वजनिक विदा दिएको छ । थारु समुदायको जितिया पर्वको अवसरमा भदौ २५ र २६ गते दुई दिन सार्वजनिक विदा दिएको हो । त्रियुगा नगरकार्यपालिकाको निणर्यानुसार त्रियुगा नगरकार्यापालिका मातहतका कार्यालय र विद्यालयहरुमा उक्त विदा लागु हुने छ । नगरपालिकाले आज सार्वजनिक गरेको सूचनामा विदा अवधिभर आकस्मिक सेवामा रहेका कर्मचारीलाई भने विदा हुने छैन ।

असार महिनाको उत्कृष्ट प्रहरीमा इप्रका बेल्टारमा कार्यरत होमप्रसाद घोषित

असार महिनाको उत्कृष्ट प्रहरीमा इप्रका बेल्टारमा कार्यरत होमप्रसाद घोषित
अन्जनी कुमार अधिकारी बेल्टार, ईलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत प्रहरी जवान होम प्रसाद मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले २०७७ असार महिनाको उत्कृष्ट प्रहरी अर्थात पुलिस अफ द मन्थ घोषणा गरेको छ। प्रहरी चौकी साउने उदयपुर दरबन्दी रहेका रानामगर हाल इप्रका बेल्टारमा कार्यरत छन भने उनले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै गत असर महिनाको पुलिस अफ द मन्थ घोषित भएका हुन। यस अघि गत बर्ष चैत महि...