छैटौंपटक च्याम्पियन्स लिग जित्ने बार्सिलोनाको सपनामा ब्रेक

छैटौंपटक च्याम्पियन्स लिग जित्ने बार्सिलोनाको सपनामा ब्रेक
काठमाडौं : पाँच पटकको विजेता बार्सिलोना च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। युभेन्टससँग पहिलो लेगमा ३-० ले हारेको बार्सिलोना दोस्रो लेगमा बराबरीमा रोकिँदा सेमीफाइनल प्रवेश गर्नबाट बञ्चित भयो। घरेलु मैदानमा गएराति भएको खेलमा बार्साले कुनै गोल गर्न सकेन। अघिल्लो चरणमा पीएसजीविरुद्ध ४-० ले पछि परेको अवस्थाबाट पुनरागमन गरेको बार्साले यस पटक पनि चामत्कारिक प्रदर्शन गर्ने...

बार्यनविरुद्ध रोनाल्डोको हृयाट्रिक, रियल मड्रिड सेमिफाइनलमा

बार्यनविरुद्ध रोनाल्डोको हृयाट्रिक, रियल मड्रिड सेमिफाइनलमा
बैशाख, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकको मदतमा साविकको विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति भएको दोस्रो लेगमा रियल मड्रिडले १० खेलाडीमा सिमित बार्यन म्युनिखमाथि अतरिक्त समयको खेलमा ४-३ गोल अन्तरको जित हात पारेको हो ।पहिलो लेगमा २-१ को जित निकोलेको रियल समग्रमा ६-३ को जितका साथ अन्तिम चारमा पुगेको छ ।रियलको घरेलु मैदानमा भएको खेलक...

लिभरपुल फेरि माथि चढ्यो

लिभरपुल फेरि माथि चढ्यो
वैशाख ४ – लिभरपुल फेरि इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा फर्किएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले हराउँदै लिभरपुल फेरि तेस्रो स्थानमा उक्लिएको हो । लिभरपुलको जितमा पहिलो हाफको इन्जुरी समयमा रोबर्टो फिरमिनोले गरेको गोल नै निर्णायक बन्यो । जेम्स मिल्नरले प्रहार गरेको फ्रि–किक बललाई हेड मार्फत फिरमिनोले गोलमा परिणत गरेका हुन् । त्यसपछि अल्बेर्टो मोर्एनोले विपक्...

आत्मघाती गोल गरेपनि बार्सिलोनाले जित्यो, रियल मड्रिडमाथि दबाब

आत्मघाती गोल गरेपनि बार्सिलोनाले जित्यो, रियल मड्रिडमाथि दबाब
स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा जित निकाल्दै दोस्रो स्थानको बार्सिलोनाले उपाधी होडमा रियल मड्रिडमाथिको दबाब कायम राखेको छ । बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा रियल सोसिडाडलाई ३–२ ले हराएको हो । बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले दुई तथा पाको एलकेसरले एक गोल गरे । रियल सोसिडाडका लागि जाबी प्रिएटो र एक गोल गरे भने बार्सिलोनाका सामुएल उमटिटीले आत्मघाती गोल गरे । ख...

अर्जेन्टिनाका प्रशिक्षक बर्खास्त

अर्जेन्टिनाका प्रशिक्षक बर्खास्त
चैत २९ – अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक एडगार्डो बाउजा बर्खास्त भएका छन् । विश्वकप २०१८ को छनौट अन्तर्गत पछिल्ला खेलमा टिमले खराब प्रदर्शन गरेपछि बाउजा बर्खास्त भएका हुन् । गएको अगस्टमा बाउजा अर्जेन्टिनाको प्रशिक्षकमा नियुक्त भएका थिए । बाउजाको प्रशिक्षणमा अर्जेन्टिनाले ८ खेल खेलेकोमा तीनमा विजयी भएको थियो । यस्तै दुई खेलमा बराबरी तथा तीन खेलमा परािजत भएको थियो । राष्ट्रिय टिमले निक...

महासंघद्धारा माइभ्याली गोल्डकपको कार्यक्रम बहिस्कार

महासंघद्धारा माइभ्याली गोल्डकपको कार्यक्रम बहिस्कार
इलाम, चैत १८विहिबार   देखि इलाममा शुरु भएको तेस्रो माइभ्याली गोल्डकपको उद्घाटन खेलको नेपाल पत्रकार महासंघले बहिस्कार गरेको छ । महासंघलाई संस्थागत आतिथ्यताका लागि निमन्त्रणा गरेर आयोजक माइभ्याली फूटबल क्लब र जिल्ला फूटबल संघले उद्घाटन सत्रको कार्यक्रममा पत्रकार महासंघको अस्तित्व स्वीकार नगरेको भन्दै महासंघले आजको खेल बहि स्कार गरेको जनाएको छ । महासंघको आजै बसेको बैठपछि एक प्रेस विज्ञप्ती जारी ...

हङकङविरुद्ध नेपाल टस जितेर फिल्डिङमा

हङकङविरुद्ध नेपाल टस जितेर फिल्डिङमा
काठमाडौं चैत १७ : एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले अहिले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ। लगातार दुई हारपछि प्रतियोगिताबाट बाहिरीसकेका यी दुवै टोलीका लागि प्रतियोगितामा यो नै अन्तिम खेल हो। सान्त्वना जितको खोजीमा रहेको नेपालले शेख कमाल इन्टरनेशन स्टेडियममा टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको छ। प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान त...

फुटबलर मेस्सी कार्वाहीमा, चार खेलमा लाग्यो प्रतिबन्ध

फुटबलर मेस्सी कार्वाहीमा, चार खेलमा लाग्यो प्रतिबन्ध
चैत १५ – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई चार खेलको प्रतिबन्ध लागेको छ । उनलाई ८ हजार १ सय पाउण्ड जरिवान पनि गरिने भएको छ ।विश्वकप २०१८ को छनौट अन्तर्गत गएको शुक्रबार बिहान चिलीसँगको खेलमा मेस्सीले लाइन्स म्यानसँग अभद्र व्यवहार गरेका थिए । उनले नराम्रा शब्द प्रयोग गरेर गाली गरेका थिए ।अभद्र व्यबहारका कारण मेस्सीलाई चार खेलमा निलम्बन गरिएको हो । शुक्रबार बिहानको खेलमा मेस्सीले अर...

उदयपुर गोल्ड कपको उपाधी रुपन्देही ११ लाई

उदयपुर गोल्ड कपको उपाधी रुपन्देही ११ लाई
उदयपुर, फागुन ५ । थारुहट रंगशाला गाईघाटमा जारी चौथो उदयपुर गोल्डकपको उपाधी रुपन्देही ११ ले चुमेको छ । विहिबार भएको फाईनल खेलमा रुपन्देही ११ ले मोरङ ११ लाई पराजित गर्दै उपाधि चुमेको हो । उसले टाइवेकरमा ३ को विरुद्ध ४ गोल गदै एक गोलको अन्तरले जीतेर उपाधि चुम्न सफल भएको हो । उपाधि चुमेसंगै विजेता रुपन्देहीले दुईलाख नगद पुरस्कारसहित शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता मोरङले एक लाख नगद प...

संकटालाई पराजित गर्दै मोरङ ११ फाईनलमा

संकटालाई पराजित गर्दै मोरङ ११ फाईनलमा
उदयपुर, फागुन २ । भर्खरै सिमारा गोल्डकपको उपाधि विजेता संकटा क्लव काठमाडौं चौथो रमपम उदयपुर गोल्डको सेमी फाईनलबाटै बाहिरिएको छ । थारुहट उदयपुर रंगशाला गाईघाटमा सन्चालन भएको गोल्डकपको सोमबारको पहिलो सेमी फाईनल खेलमा मोरङ ११ बाट सिएमसी संकटा काठमाडौं १ को विरुद्ध २ गोलले पराजित हुदै बाहिरिएको हो । संकटालाई पराजित गरेसंगै मोरङ ११ फाईनलमा प्रवेश गरेको छ । खेलको ६९ औं मिनेटमा मोरङका जर्सी नम्बर १०...