भारतीय क्रिकेटर रविन्द्र जडेजामाथि प्रतिबन्ध

भारतीय क्रिकेटर रविन्द्र जडेजामाथि प्रतिबन्ध
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले आचारसंहिता उल्लंघन गरेको भन्दै भारतीय क्रिकेटर रविन्द्र जडेजालाई श्रीलंकासँगको अन्तिम टेष्ट क्रिकेट खेल्न प्रतिबन्ध लगाएको छ । दोस्रो टेष्टको तेस्रो दिनको खेलमा जडेजाले श्रीलंकाका बलरलाई क्रिज नछोडेको भन्दै खतरनाक तरिकाले बल फालेको आरोपमा प्रतिबन्ध लगाइएको हो । मैदानमा उपस्थित अम्पायरले पनि यस व्यवहारलाई ज्यान मार्ने किसिमको भएको बताएका छन् ।जडेजाले फाल...

चेल्सीलाई हराएर आर्सनलले जित्यो उपाधि, अल्भारो मोराटाले पेनाल्टीमा गोल गरेनन्

चेल्सीलाई हराएर आर्सनलले जित्यो उपाधि, अल्भारो मोराटाले पेनाल्टीमा गोल गरेनन्
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा चेल्सीलाई ४–१ गोल अन्तरले हराएर आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको छ ।खेलमा चेल्सीका लागि पहिलो गोल भिक्टोर मोसेसले ४६ औँ मिनेटमा गरेका थिए । ८० औँ मिनेटमा चेल्सीका पेड्रो रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि आर्सनलका सिड कोलासिनाकले गोल फर्काए । कोलासिनाकको गोलसँगै खेल निकै आक्रामक बनेको थियो । दुवै टिमले केही राम्रा अवसर गुमाए ...

प्रचण्डलाई भलिबल संघको सम्मान, प्रधानमन्त्री हुँदा राष्ट्रिय खेलको मान्यता दिएकोमा प्रशंसा

प्रचण्डलाई भलिबल संघको सम्मान, प्रधानमन्त्री हुँदा राष्ट्रिय खेलको मान्यता दिएकोमा प्रशंसा
काठमाडौं : प्रधानमन्त्री हुँदा भलिबललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाल भलिबल संघले सम्मान गरेको छ। आइतबार बिहान लाजिम्पाट पुगी संघका पदाधिकारीहरूले अध्यक्ष प्रचण्डलाई सम्मान गरेका हुन्।भेटमा संघका अध्यक्ष मनोरञ्जन शर्मालगायतले प्रचण्डको प्रधानमन्त्रीत्वकाल भलिबल खेलका लागि स्वर्णिम काल भएको बताए।  अध्यक्ष प्रचण्डले नेपालको...

यु–१९ क्रिकेट : नेपालले सिंगापुरलाई दियो १६९ रनको लक्ष्य

यु–१९ क्रिकेट : नेपालले सिंगापुरलाई दियो १६९ रनको लक्ष्य
काठमाडौं – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले सिंगापुरलाई १६९ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भइरहेको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनायो ।नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ८३ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ५४ रन बनाए । यस्तै सन्दिप सुनारले २६ तथा प्रकाश केसीले २३ रन बनाए । सिंगापुरका बिक्...

‘मेस्सीलाई मिड फिल्डबाट खेलाउने तयारीमा बार्सिलोना’

‘मेस्सीलाई मिड फिल्डबाट खेलाउने तयारीमा बार्सिलोना’
स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सीको पोजिसन परिवर्तन गर्ने सम्बन्धमा कुरा हुन थालेको छ । बार्सिलोनाले उनलाई सेन्टर मिड फिल्डबाट खेलाउने तयारी गरिरहेको हो । बार्सिलोनाका डिफेन्डरहरु पनि मेस्सीलाई मिड फिल्डबाट खेलाउँदा खेल अझै सुधार हुने अपेक्षा गर्छन् । जेरार्ड पिकेले मेस्सीलाई मिड फिल्डबाटै खेलाउँदा पनि आफूहरुको खेलको तरीका भने परिवर्तन नहुने बरु अझ राम्रो हु...

दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताबाट बाहिरियो

दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताबाट बाहिरियो
काठमाडौं : एक दिवसीय क्रिकेटमा शीर्ष वरीयताको दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गर्दै भारत इंग्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। पराजयसँगै दक्षिण अफ्रिका भने समूह चरणबाटै बाहिरिएको छ। लण्डनमा गएराति दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ९२ रनको विजयी लक्ष्य भारतले ३८ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। भारतको जितमा शिखर धवनले सर्वाधिक ७८, कप्तान विरा...

सिल्भा र कोस्टाको गोलमा स्पेनको जित

सिल्भा र कोस्टाको गोलमा स्पेनको जित
विश्वकप २०१८ को छनौट अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले प्रभावशाली जित दर्ता गरेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘जी’ मा रहेको स्पेनले मेसेडोनियालाई २–१ ले हराएको हो । अवे मैदानमा भएको खेलमा स्पेनलाई जिताउन डेविड सिल्भा र डिएगो कोस्टाले गोल गरे । मेसेडोनियाका लागि स्टेफान रिस्तोभस्कीले एक गोल पर्काए । स्पेनले दुवै गोल पहिलो हाफमा नै गरेको हो । १५ औं मिनेटमा सिल्भाको गोलबाट अग्रता ...

युरोपा लिग : म्यानचेस्टर युनाइटेड र अजाक्स फाइनलमा

युरोपा लिग : म्यानचेस्टर युनाइटेड र अजाक्स फाइनलमा
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रान्सेली क्लब अजाक्स युरोपा लिगको फाइनलमा पुगेका छन् । बिहीबार राति भएको युरोपा लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब सेल्टा डि भिगो विरुद्ध एक एक गोलको बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले समग्रमा २–१ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो लेग युनाइटेडले १–० ले जितेको थियो ।   १७ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि मारो...

पूर्वाञ्चलले जोगाएको छ ‘नेपाली फुटबलको साख’

पूर्वाञ्चलले जोगाएको छ ‘नेपाली फुटबलको साख’
इलामा, बैशाख २४ हल्का टारजस्तो जमिन, गोरु नारेर सम्याइएको मैदान, राणा शासनका बेला सेनाले कवज गर्ने स्थान इलाम सदरमुकामको ‘ठूलो टुँडिखेल’ । सरकारी औपचारिक कार्यक्रमभन्दा अरू गतिविधि खासै नहुने यस मैदानमा कुनैबेला जनता र राणाहरूको ‘सरकारी’ टोलीबीच रात छिप्पिँदासम्म फुटबलको प्रतिस्पर्धा हुन्थ्यो । फुटबलप्रति लगाव भएका राणा प्रशासकहरूले सुरु गरेको फुटबल खेलले यस बेलासम्म आइपुग्दा धेरै फड्को मारिसके...

फिफाको कारवाहीमा ब्राजिल, अर्जेन्टिना र मेक्सिको

फिफाको कारवाहीमा ब्राजिल, अर्जेन्टिना र मेक्सिको
विश्व फुटबलको प्रशासकीय निकाय फिफाले ब्राजिल, अर्जेन्टिना र मेक्सिकोको फुटबल एसोसिएसनलाई कारवाही गरेको छ । विश्वकप २०१८ को छनौट चरणका खेलमा समर्थकले समलिङ्गीको भावनामा ठेस पुग्ने गरी हुटिङ गरेकाले फिफाले ब्राजिल, अर्जेन्टिना र मेक्सिकोका फुटबल एसोसिएसनलाई जरिवाना तिराएको हो । ब्राजिलको फुटबल एसोसिएसनले २७ हजार दुई सय ४८ पाउण्ड स्ट्रर्लिङ तथा अर्जेन्टिनाको फुटबल एसोसिएसनले १५ हजार ५ सय ६५ पाउण्ड स्...