उदयपुरगढी गोल्डकपमा बेलकासँग गाईघाट पराजित

उदयपुरगढी गोल्डकपमा बेलकासँग गाईघाट पराजित
तुलसी प्रसाद कोईराला नेपालटार । गाईघाट फुटवल क्लवलाई २–० को गोल अन्तरले हराउदै बेलका नगर खेलकुद विकास समिति नेपालटारमा जारी उदयपुरगढी गोल्डकपको सेमि फाईनलमा प्रवेस गरेको छ । स्थानीय भकुण्डे चौरमा मंगलबार संचालन भएको पहिलो चरणको अन्तिम खेलमा बेलकाले सेमिफाईनल सुरक्षित गरेको हो । पहिलो चरणको खेल सम्पन्न भएसँगै अब सेमिफाईनल खेल संचालन हुने छ । पहिलो सेमीफाईनल खेलमा आयोजक उदयपुरगढी र रौतामाई विच हुन...

उदयपुरगढी गोल्डकपको तयारी पुरा, विजयीले एकलाख पाउने

उदयपुरगढी गोल्डकपको तयारी पुरा, विजयीले एकलाख पाउने
ढक बहादुर राउत नेपालटार । युवा मा आश खेलकुदमा बिकास, उदयपुरगढी गाउँपालिकाको पहिलो प्रयास भन्ने नाराका साथ उदयपुरगढी गोल्डकप फुटबल प्रतियोगिता संचालन हुने भएको छ । उदयपुरगढी गाउँपालिकाको आयोजनामा पहिलो पटक नेपालटारमा फुटबल प्रतियोगिता संचालन हुने भएको हो । उदगपुरगढी गोल्डकप फुटबल प्रतियोगिता २०७५ नाम दिईएको प्रतियोगिता कार्तिक १० गते शनिवार उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ नेपाटार स्थित भकुण्डे चौ...

टोटनह्याममाथि बार्सिलाेनाकाे सहज जित, मेसीकाे २ गाेल

टोटनह्याममाथि बार्सिलाेनाकाे सहज जित, मेसीकाे २ गाेल
च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह चरणको खेलमा बार्सिलोनाले टोटनह्यामलाई चार दुई गोल अन्तरले पराजित गर्यो । टोटनह्यामको मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेसीले दुई गोल गरे ।८२ हजार दर्शकमाझ भएको खेलको दोस्रो मिनेटमा नै फिलिप कोउन्टिन्होले गोल गर्दै टोटनह्यामका समर्थकलाई स्तब्ध पारे । २८ औं मिनेटमा इभान रेकिटीचले बार्साको अन्तर दुई शुन्यमा पुर्याए । पहिलो हाफमा दुई ...

नेपालले आफ्नो पहिलो एक दिवसीय खेलको रूपमा बुधबार नेदरल्यान्ड्सविरुद्ध खेल्दै

नेपालले आफ्नो पहिलो एक दिवसीय खेलको रूपमा बुधबार नेदरल्यान्ड्सविरुद्ध खेल्दै
काठमाडौं : नेपालले आफ्नो पहिलो एक दिवसीय खेलको रूपमा बुधबार नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । यद्यपि खेलको नतिजा आउनुअघि नै नेपाली क्रिकेटले आफ्नो अन्तर्राष्ट्रिय यात्रामा एउटा नयाँ कोशेढुंगा पार गर्ने पक्का छ ।अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको २२ वर्षपछि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को मान्यतामा आफ्नो पहिलो एक दिवसीय खेल खेल्न लागेको हो । त्यसैले ऐतिहासिक ...

उदयपुरमा पहिलोपटक जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने

उदयपुरमा पहिलोपटक जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने
उदयपुरमा पहिलोपटक ‘प्रथम स्पोर्टस कप गाउँ र नगरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता’ हुने भएको छ । उदयपुर स्पोर्टस क्लवको आयोजना तथा त्रियुगा नगरपालिका, जिल्ला खेलकुद विकास समिति र जिल्ला भलिवल संघको संयोजनमा माघ ११ हुन लागेको प्रतियोगिताको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिईयो । १३ गतेसम्म हुने प्रतियोगितामा ८ स्थानीय तहअन्र्तगत रहेका सुनकोसी, रौतामाई, ताप्लि र उदयपुरगढी गरी ४ गाउँपालिका र ...

आइजिपी शिल्डको उपाधि नेपाल प्रहरी स्कुललाई

आइजिपी शिल्डको उपाधि नेपाल प्रहरी स्कुललाई
धुलिखेल,  विद्यालयस्तरीय २५औँ आइजिपी शिल्ड प्रतियोगितामा काभ्रेको साँगास्थित नेपाल प्रहरी माध्यमिक विद्यालय प्रथम भएको छ ।मंगलबार भएको फाइनल खेलमा आयोजक नेपाल प्रहरी माध्यमिक विद्यालयले सैनिक आवासिय विद्यालय, भक्तपुरलाई अन्तिम मिनेटमा गोल हान्दै उपाधि हात पार्न सफल भएको हो । आइजिपी शिल्डको रजत वर्षको रुपमा प्रतियोगिता आयोजना भएको हो ।प्रतियोगिता निर्धारित ९० मिनेटमा दुवै विद्यालयबाट गोल हु...

एसिसी पूर्वीक्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

एसिसी पूर्वीक्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई
काठमाडौँ, एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हात पारेको छ ।थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पाखा लगाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको थियो ।जवाफमा सिंगापुर ३१ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ११२ रनमा समेटिएपछि नेपाल च्याम्पियन बन्न सफल भयो । त्यस...

मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि नेपाल आर्मीलाई

मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि नेपाल आर्मीलाई
काँकडभिट्टा, मोफसलकै सर्वाधिक पुरस्कार राशिको मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।आज भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो । जितसँगै आर्मीले रु आठ लाख एक हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।उपविजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले रु चार लाख एक हजारमा चित...

प्रहरी दिवसमा व्याड्मिन्टन प्रतियोगिता

प्रहरी दिवसमा व्याड्मिन्टन प्रतियोगिता
दिवसको अवसरमा प्रहरीले असोज २५ र २६ गते जिल्लास्तरीय व्याड्मिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । मेन्स डबल्स (ए समुह) र मेन्स डबल्स (बी समुह) इभेन्ट्समा खेल सन्चालन हुने बताइएको छ ।भट्टका अनुसार प्रतियोगिताका विभागिय प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जिल्लाका खेलाडीहरुको सहभागिता हुनेछ । जिल्लाको कटारी, बेल्टार, जलजले लगायत खेलाडीहर...

थ्री स्टारलाई हचुवामै क्षतिपूर्ति

थ्री स्टारलाई हचुवामै क्षतिपूर्ति
काठमाण्डु ।  नेपालमा प्रचलित कानुनअनुसार यी ऐन, सम्झौता र फैसलाअनुसार क्षतिपूर्ति दिनसक्ने आधार छ । त्यसैले अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी कप प्ले–अफ खेल्न वञ्चित गरिएकामा थ्री स्टार क्लबलाई १ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति दिन गरिएको निर्णय र सम्झौता न्यायको सिद्धान्त, प्रचलित कानुन र कार्यविधिअनुसार देखिँदैन ।‘हिंसा र श्रम ऐनबाहेक पूर्व सम्झौता र अदालतको आदेशअनुसार क्षतिपूर्ति दिँदा ...