हामी भयौ बेघरबार चरी लैजा समाचार
अन्जनी कुमार अधिकारी । उदयपुर, उदयपुर जिल्लाकै सबै भन्दा ठूलो समस्याको रुपमा रहेको त्रियुगा नदीले बर्सेनि दर्जनौं घर, सयौं हेक्टर खेती योग्य जमिन र जनधनको क्षेती गर्ने गरेको छ उता हरेक बर्ष स्थानीय जनता भने अन्जन बाबू र संगित श्रोतको आवज तथा प्रेम गिरीलेअभिनय गरेको गितले भने झै "हामी भयौ बेघरबार चरी लैजा समाचार" भन्नूको विकल्प नरहेको बताउने गरेका छन। मानो खाएर मुरी उब्जनी गर्नु पर्ने र तेहि मुरी...










