सालको पात’लाई दुई करोड
काठमाडौं । ‘सालको पातको टपरी हुनी’ लोकदोहोरी गीतको ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ ।
लोकप्रिय भएर दर्शकमाझ आएको ४ महिना नपुग्दै यस गीतले दुई करोड बढी दर्शक कमाएको छ । यो गीत गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको थियो ।
‘सालको पातको टपरी हुनी’ छोटो अवधिमा युट्युबमा धेरै हेरिएको लोकदोहोरी गीत हो । युट्युब बाहिर पनि गीतको लोकप्रियता उत्तिकै बढेको छ । रचना, स्वर र सङ्गीत तीनै...


![उदयपुरे गायक टम्पाशेर र मेलिना राइको स्वरमा आयो ”काठैमा काटी दरबार” [ भिडियो सहित]](https://i0.wp.com/gaupalika.com/news/wp-content/uploads/2019/01/tappa-ser.jpg?resize=300%2C200&ssl=1)







