गाईघाट । उदयपुरका पूर्व माओवादी नेता भिम बहादुर अधिकारी अनिलले हास्य टेलिफिल्ममा अभिनय गरेका छन । नेता अनिलले सरापे प्रोडक्सनको हास्य टेलिफिल्म गुलेलीमा अभिनय गरेका हुन । पूर्व माओवादीमा कमेडी नेताको रुपमा परिचित अधिकारीलाई गुलेलीको ४४ औं भाग दरमा पनि कर लागेपछिमा देख्न सकिन्छ । हास्य टेलिसिरियलमा नेता अधिकारीले करिव एक मिनेट ३७ मिनेट अभिनय गरेका छन । १० मिनेट २४ सेकेण्डमा टेलिसिरियलमा इन भएका अधिकारी राजु कमेडीको साथमा बटुवाको भुमिकामा छन । उनीलाई राजु कमेडीले ग्वाटी जाने बाटो सोधेका छन । भने नेता अधिकारीले ग्वाटी जाने बाटो शिरपुर, कुमपुर, छाती प्रदेश, आन्द्रा प्रदेश हुदै कन्दनी नगर …………….. हुदै ग्वाटी पुग्न सकिन्छ भनेर भनेका छन ।
एमाले र माओवादी एकता प्रश्चात जिल्ला अध्यक्षको दावेदार रहेका नेता अधिकारी युट्युव हास्य सिरियलमा अभिनय गरेर आफ्नो प्रतिभा प्रस्तुत गरेको कार्यकर्ताको भनाई छ ।

कृपया यो पेज Like गर्नु होला

 


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया