चौदण्डीगढीमा राष्ट्रिय युवा संघको २०२ सदस्य निर्वाचन परिचालन समिति

चौदण्डीगढीमा राष्ट्रिय युवा संघको २०२ सदस्य निर्वाचन परिचालन समिति
बेल्टार । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वारलाई विजयी गराउन राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढी नगर कमिटिले निर्वाचन परिचालन समिती गठन गरेको छ ।युवा संघले आसन्न स्थानीय निकायको निर्वाचनमा सूर्य ध्वजबाहक उम्मेदारहरूलाई जिताउनको निम्ती निर्वाचन परिचालन कमिटि गठन गरेको हो ।नेकपा एमालेबाट चाैदण्डीगढीको मेयर पदमा कालुमान लामा र उपमेयरमा मणिकादेवी दुलालको उम...

चौदण्डीगढीमा कालु लामालाई नै किन भोट ? यसो भन्छन एमाले उम्मेद्वार लामा

चौदण्डीगढीमा कालु लामालाई नै किन भोट ? यसो भन्छन एमाले उम्मेद्वार लामा
गाईघाट । कालु लामा चौदण्डीगढी नगरपालिकामा नौलो नाम होईन । साविक बसाहा गाविस हालको चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ४ को माटोमा खेलेर हुकिएको व्यक्ति हो कालु लामा ।अखिलको प्रारम्भिक कमिटीदेखि क्रियाशिल रहदै आएका लामा अहिले चौदण्डीगढी नगरपालिकाको मेयरमा नेकपा एमालेको उम्मेद्वार बनेका छन ।विद्यार्थी युवा, हुदै मुल पार्टी नेकपा एमालेको जिल्ला सचिवको जिम्मेवारी सम्हालिरहेका लामाको चौदण्डीगढी नग...

बेलकामा कांग्रेसमा बिद्रोह, जय सुवेदी सहित १५ जना नेताले काँग्रेस छाडे

बेलकामा कांग्रेसमा बिद्रोह, जय सुवेदी सहित १५ जना नेताले काँग्रेस छाडे
उदयपुर । बेलका नगरपालिकामा नेपाली काग्रेसबाट उम्मेदवारी दर्तालाई लिएर असन्तुष्ट पार्टी नेताले विद्रोह गरेका छन । उम्मेद्वार चयनमा असन्तुष्ट बेलका नगरपालिकाका नेपाली काँगेसका नेता तथा कार्यकर्ताले काग्रेस परित्याग गरेका हुन ।उदयपुरको बेलका नगरपालिकामा उम्मेदवारी चयनप्रति तीव्र असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका १५ जना कार्यकर्ताले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेका छन् ।उनीहरुले सं...

गठबन्धनलाई एमालेको सवक, उदयपुरगढीमा एमालेको तर्फवाट २ महिला वडा अध्यक्षको उम्मेद्वार

गठबन्धनलाई एमालेको सवक, उदयपुरगढीमा एमालेको तर्फवाट २ महिला वडा अध्यक्षको उम्मेद्वार
नेपालटार । काँग्रेस माओवादी सहितको पाँच दलिय गठबन्धनले महिलाको संवैधानिक अधिकार खोसे पनि नेकपा एमाले उदयपुरले भने महिलालाई थप जिम्मेवारी दिएको छ ।महिलाहरुको प्रतिनिधित्व सूचिश्चित गर्न प्रमुख र उपप्रमुख मध्ये एक महिला हुनु पर्ने संबैधानिक अधिकार हनन गरेको गठबन्धनलाई सबक सिकाउदै नेकपा एमालेले उदयपुरगढी गाँउपालिकामा वडा अध्यक्षमा नै दुई महिलालाई अघि सारेको छ ।यहि बैशाख ३० गते हुने स्थानीय तह...

कटारी नगरपालिकामा माओवादीबाट बिद्रोह गर्दै केपी बरालको मेयरमा बागी

कटारी नगरपालिकामा माओवादीबाट बिद्रोह गर्दै केपी बरालको मेयरमा बागी
कटारी । कटारी नगरपालिकामा माओवादीबाट बिद्रोह गर्दै केपी बरालको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका छन ।गठबन्धन गर्दा काग्रेसलाई कटारी नगरपालिका भाग लगाएको भन्दै बरालले मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएका हुन ।२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वार बराल कटारी क्षेत्रका लोकप्रीय कम्युनिष्ट नेता हुन ।उनको उम्मेद्वारीले गठबन्धनलाई धक्का लाग्ने निश्चित प्राय छ । त्यसकारण बरालको...

चौदण्डीगढी नगरपालिकाको मेयरमा काग्रेसका खगेन्द्र राईको बिरुद्ध प्रसान्तले दिए बागी !

चौदण्डीगढी नगरपालिकाको मेयरमा काग्रेसका खगेन्द्र राईको बिरुद्ध प्रसान्तले दिए बागी !
बेल्टार । चौदण्डिगढी न.पा मा प्रशान्तकुमार राईले आस्नन स्थानिए निर्वाचनको लागि आज मनोनयन दर्ताको अन्तिम दिन स्वतन्त्र मेयर पदमा उमेदबार दर्ता गरेको छ ।नेपाल भरि गठबन्दनको लहर चलि रहदा उदयपुरको आठ पालिका मध्ये केहिमा गठबन्दन र केहिमा मित्रभाब रहेर चुनाबमा जाने राजनीतिकहरु दलले निर्णय गरेको थियो ।लोकतन्त्र, मानव अधिकार र गणतन्त्र रक्षाको लागि मेयर पदमा मेरो स्वतन्त्र उमेदबार रहेको राईले बताए...

उदयपुरगढी गाउँपालिकामा एमालेको पक्षमा उर्लियो मानवसागर (फोटोफिचर)

उदयपुरगढी गाउँपालिकामा एमालेको पक्षमा उर्लियो मानवसागर (फोटोफिचर)
गढी । स्थानीय तह निर्वाचनको मनोनयन गर्ने अन्तिम दिन नेकपा एमालेको पक्षमा उदयपुरगढी गाउँपालिकामा जनसागर उर्लिको छ ।उदयपुरगढी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेद्वारी दिने क्रममा निर्वाचन अधिकृतको कार्यालयमा एमालेले ब्यापक जनसहभागिता सहित उम्मेद्वारी मनोनयन गरेको हो ।नेकपा एमालेको सूर्य चुनाव चिन्हमा गाँउपालिकाको अध्यक्षमा गोपाल खत्री र उपाध्यक्षमा शोभा मगरले उम्मेद्वारी दिएकी छिन ।एमालेले ...

एमालेबाट बेलका नगरपालिकामा सबै पदमा उम्मेद्वारी

एमालेबाट बेलका नगरपालिकामा सबै पदमा उम्मेद्वारी
बेलका । आसन्न बैशाख ३० गते हुनलागेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेबाट बेलका नगरपालिकामा सबै पदमा उम्मेद्वारी दर्ता गरेको छ । नगरपालिकाको मेयर, उप मेयर, वडा अध्यक्ष र सदस्यहरु टुंगो लगाइ निर्वाचन आयोगको कार्यालय गएर उम्मेदवारी दर्ता गरेको हो।सबै भन्दा ठुलो पार्टी रहेको नेकपा एमालेमा आकाक्षीहरू धेरै भएपनि पार्टीको निर्णयानुसार उम्मेद्वारी दिएको हो ।निर्वाचनमा कार्यलयमा पुगेर उम्मे...

यस्ता छन् एमाले उदयपुरका उम्मेद्वार, सबै जना सामाजिक अभियानमा अव्वल

यस्ता छन् एमाले उदयपुरका उम्मेद्वार, सबै जना सामाजिक अभियानमा अव्वल
उदयपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले उदयपुरले सानदार ढंगले उमेदवारी दर्ता गराएको छ । एमालेले जिल्लाका आठ वटै स्थानीय तहमा नाराजुलुस सहित शक्तिप्रर्दशन गर्दै उमेदवारी दर्ता गराएका हो ।निकै तामझाम र ठुलो जनसंख्यामा निस्किएको जुलुसले बजार परिक्रमा गर्दै निर्वाचन अधिकृतको कार्यालयमा गई प्रमुखदेखि वडा सदस्यसम्मको उमेदवारी दर्ता गराएको जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले बताउन...

त्रियुगा नगरपालिकाको मेयरमा नारायण खड्काको उम्मेद्वारी

त्रियुगा नगरपालिकाको मेयरमा नारायण खड्काको उम्मेद्वारी
गाईघाट । त्रियुगा नगरपालिकाको मेयरमा नारायण कुमार खड्काले उम्मेद्वारी दिएका छन ।त्रियुगा नगरपालिका ९ का स्थानीय खड्काले आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगरेर मेयर पदमा उम्मेद्वारी दिएका हुन ।खड्काले मेयर पदमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता नम्बर २ मा मेयर पदमा उम्मेद्वारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।नेकपा (एमाले) का स्थानीय कार्यकर्ता समेत र...