चुनौतीका बीच विद्यालयको जिम्मेवारी समाल्दै प्रअ ओझा
अन्जनी कुमार अधिकारी
बेल्टार । चौदण्डीगढी नगरपालिका को मुटु बेल्टार बजारमा अवस्थित ज्योति उच्च मा.बि.को प्रधानाध्यापक को जिम्मेवारी राजकुमार ओझाले समालेका छन।
यहि बैशाख ३० गते उमेर हदका कारण निबर्तमान प्रधानाध्यापक अमरेन्द्र झाले अवकाश पाए पछी उक्त जिम्मेवारी ओझाले पाउनु भएको हो ज्योति मा.बि.का शिक्षकहरु को मर्यसदाक्रममा जेष्ठताको आधारमा वहाँ ले जिम्मेवारी पाउनु भएको हो। २०५० साल बैशाख २५ गते बा...










