रक्सी र सेक्सका यस्ता टपिक हुन् जसमाथि जति चर्चा गरे पनि कम हुन्छ । यी दुबैको बारेमा चर्चा गर्दा मानिसहरुमा चासो बढ्ने गर्दछ । रक्सीमा रहेको तत्वले रक्त सञ्चार कम गराउँदछ जसका कारण इरेक्सनमा समस्या आउँदछ । यसका साथै यो एन्जियोटेन्सिन नामक हर्मोनको माब बढाउँदछ । धेरै रक्सी पिउँदा इजेक्यूलेशन हुने समस्या हुन्छ । रक्सीको कारण अर्गेज्म रिच गर्न ३० मिनेटसम्म लाग्दछ । यति समयसम्म उत्तेजना कायम राख्न समस्या हुन्छ । यस्तो स्थितिमा धेरै पुरुषहरुमा सन्तुष्टी महशुस नहुने समस्या हुन सक्छ ।

रक्सीको असर दिमागमा मात्र नभइ शरीरमाथि पनि देखिने हुन्छ । रक्सीको मात्र धेरै भएपछि महिलाहरुमा पनि चरमोत्कर्षमा पुग्न समस्या पैदा हुन्छ । त्यसकारण महिलामा कम उत्तेजित र कम सन्तुष्टि अनुभूत हुन्छ । 
रक्सीका कारण महिलाको भेजिना सुख्खा हुने र सेक्स पीडादायी बन्ने हुन्छ । यही कारण रफ सेक्स भई प्राइभेट पार्ट ड्यामेज हुन जान्छ । एजेन्सीकाे सहयाेगमा
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.


