मेयर थापालाई आक्रमण गर्ने काग्रेस नेताको सेढाईको धम्की

मेयर थापालाई आक्रमण गर्ने काग्रेस नेताको सेढाईको धम्की
ललित राई, बेलका । बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापालाई काग्रेस नगर सभापती सुशिल सेढाईले सार्वजनिक कार्याक्रममा आक्रमण गर्ने धम्की दिएका छन । काग्रेस नेता सेढाईले फेसबुक लाईभ मार्फत मेयर थापालाई कुनै पनि सार्वजनिक कार्यक्रममा हमला गरि हिसाव लिने धम्की दिएका हुन । बेलकामा पछिल्लो समयमा घटित राजनैतिक घटना क्रमलाई जोडेर नेपाली काँंग्रेस बेलका नगरका सभापति समेत रहेका सेढाईले गत भाद्र ११ गते बिह...

ज्योति माध्यमिक विद्यालय बेल्टारमा पुर्व बिद्यार्थी समाज गठन

ज्योति माध्यमिक विद्यालय बेल्टारमा पुर्व बिद्यार्थी समाज गठन
अन्जनी कुमार अधिकारीबेल्टार, चौदण्डीगढी नगरपालिकाको केन्द्र बेल्टार बजारमा अबस्थित ज्योति माध्यमिक बिधालयले ऐतिहासिक कार्यको सुरुवात गर्दै पुर्व बिद्यार्थी समाजको तदर्थ कमिटी गठन गरेको छ। यहि बर्ष बैशाखको २९ गते निबर्तमान प्र.अ. अमरेन्द्र झा उमेरहदका कारण अनिवार्य अवकासमा गए पश्चात् बैशाख ३० गते बाट स्कुलको जिम्मेवारी समाल्न आइपुग्नु भएका पुर्व यहि बिधालयका शिक्षक तथा लामो समय शिक्षा शाखामा क...

इञ्जाद्वारा स्वर्गीय पत्रकार वलराम वानिंयाको परिवारलाई १ लाख रुपिंया सहयोग

इञ्जाद्वारा स्वर्गीय पत्रकार वलराम वानिंयाको परिवारलाई १ लाख रुपिंया सहयोग
इञ्जाले स्वर्गीय पत्रकार वलराम वानिंयाको परिवारलाई १ लाख रुपिंया सहयोग दिने नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले कान्तिपुर राष्ट्रिय दैनिकसंग आवद्ध वरिष्ठ पत्रकार वलराम वानियाको असामयिक निधनप्रति गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।वरिष्ठ पत्रकार वानियाको कलम सदैव प्रजातन्त्रको संरक्षण र सुशासनका पक्षमा चलेको उल्लेख गर्दै इञ्जाले आफ्नो श...

सामाजिक संजालमा भाइरल बनेको लामाखोलामा बन्यो अस्थायी फलामे पुल, मेयर राईले गरे उद्घाटन

सामाजिक संजालमा भाइरल बनेको लामाखोलामा बन्यो अस्थायी फलामे पुल, मेयर राईले गरे उद्घाटन
बेल्टार, चौदण्डीगढी नगरपालिकाको वडा नं. ४ र २ जोड्ने बसाहा स्थित लामाखोलामा नगरपालिकाले अस्थायी फलामे पुल निर्माण गरेको छ। यो बर्षको वर्षा शुरु हुनासाथ सामाजिक संजालमा निकै भाइरल बनेको उक्त खोलामा पुल नहुदा आवतजावतमा निकै ठूलो समस्या भएको थियो भने खोलामा बाढी आउदा स्थानीय युवाहरूले ५ सय रुपैया लिएर मोटरसाइकल बोकेर तारिदिने गरेका थिए जुन बोकेर मोटरसाइकल तारेको तस्बिर तथा भिडियो सामाजिक संजालमा राखे...

नेपाल प्रहरीको उत्कृष्ट कार्य : भिड नियन्त्रणमा लिन प्रदर्शनकारीलाई हात जोड्दै प्रहरी

नेपाल प्रहरीको उत्कृष्ट कार्य : भिड नियन्त्रणमा लिन प्रदर्शनकारीलाई हात जोड्दै प्रहरी
अन्जनी कुमार अधिकारी रामपुर । प्रहरी मेरो साथी भन्ने नारा नेपाल प्रहरीको हो तर यो नारालाई केही प्रहरीले गरेको गल्तीको कारण मजाकको बिषय बनाईन्छ तर आईतबार बेलका नगरपालिका परिसरमा घटेको एक दृष्यले भने प्रहरी मेरो साथी नै हो भनेर पुष्टी भएको छ ।  उदयपुर जिल्लाको बेलका नगरपालिकामा भ्रष्टाचार भएको भनी छानबिन माग गर्दै भएको प्रदर्शनमा हिजो आइतबार एउटा सारै मन छुने दृश्य देखियो। प्रदर्शनकारी र प्रहरीबीच झ...

उपमेयरको फेसबुकको स्टाटसमा राजनीति गर्ने काग्रेसको उद्देश्य यसरी तुहियो

उपमेयरको फेसबुकको स्टाटसमा राजनीति गर्ने काग्रेसको उद्देश्य यसरी तुहियो
गाईघाट । बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीको फेसबुक स्टाटसमा व्यक्त कुरालाई लिएर राजनीति गर्ने उद्देश्य तुहिएको छ । उप मेयर चौधरीले पाँच दिन अघि नगरपालिकामा भष्ट्राचार ाभएको आसय सहितको स्टाटसमा राजनिति गर्ने नेपाली काग्रेस बेलकाको उद्देश्यमा ब्रेक लागेको हो । उपप्रमुखले आईतबार एक विज्ञप्ती जारी गरि फेसबुकमा लेखेका कुराहरुको स्पष्टीकरण दिएपछि यो केस ढिसमिस भएको जनाईएको छ । उपप्रमुख चौधरीले...

वालककाे खप्पर फुटाउने इन्द्र वकिललाई दश बर्ष कैद र एक लाख जरिवाना !

वालककाे खप्पर फुटाउने इन्द्र वकिललाई दश बर्ष कैद र एक लाख जरिवाना !
गाईघाट । नावालकको खप्पर फुटाएको अभियोगमा पक्राउ परेका वकिल इन्द्रबहादुर तामाङलाई दश बर्ष जेल र एकलाख जरिवाना माग गर्दै अदालतमा मुद्दा दायर भएको छ । २१ दिन अघि छिमेकी ८ बर्षिय बालकलाई ज्यान मार्ने उद्देश्य सहित टाउकोमा प्रहार गरेका वकिल तामाङ विरुद्ध जिल्ला अदालत उदयपुरमा मुद्दा दायर भएको हो । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १८३ बमोजिम ज्यान मार्ने उद्योग गरेको कसुर पुष्टी भएकाले जिल्ला सरकारी...

अन्जनी अधिकारीको संयोजकत्वमा रिटर्नी माइग्रेंट उदयपुर तदर्थ समिति गठन

अन्जनी अधिकारीको संयोजकत्वमा रिटर्नी माइग्रेंट उदयपुर तदर्थ समिति गठन
 उदयपुर । रिटर्नी माइग्रेंट नेपाल (Returnee Migrant Nepal) को उदयपुर जिल्लाको तदर्थ कमिटी २०७७ श्रावण ७ गते बुधबारको दिन जिल्ला सदरमुकाम गाईघाट स्थित ग्रीन सिटी होटलमा आयोजित भेला मार्फत विधिवत गठन गरिएको छ। लामो समय प्रवासमा बिताएका अन्जनी कुमार अधिकारीको संयोजकत्वमा १३ सदस्य तदर्थ समिति गठन गरिएको हो। उक्त कमिटीमा सह-संयोजक ओमराज लिम्बू, सचिवमा भुवन राई, कोषाध्यक्षमा मन्जु चौधरी एवं सदस्यहरुमा स...

बेल्टारमा नेकपाले मनायो पुष्पलाल स्मृति दिवस (फोटो फिचर)

बेल्टारमा नेकपाले मनायो पुष्पलाल स्मृति दिवस (फोटो फिचर)
बेल्टार । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस आज श्रावण ७ बुधबारका विभिन्न कार्यक्रम गरी देश भर मनाइँएको छ। जस अन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको बेल्टार स्थित पुष्पलाल चोकमा समेत एक कार्यक्रमका बिच स्मृति दिवस सम्पन्न गरिएको छ। हरेक वर्ष पुष्पलाल स्मृतिमा विशेष कार्यक्रम गर्दै आएको नेकपा नगर कमिटीले यो वर्ष भने कोभिड–१९ का कारणले ठूलो औपचार...

चौनपामा यसरी सम्झना गरियो महामानव स्व. बिपी कोईरालालाई

चौनपामा यसरी सम्झना गरियो महामानव स्व. बिपी कोईरालालाई
अन्जनी कुमार अधिकारीबेल्टार, चौदण्डीगढी नगरपालिका नेपाली काङ्ग्रेस नगर कार्यसमितिले आज ३८ औं बीपी स्मृति दिवस श्रद्धाञ्जली सभाको आयोजना गरेर मनाएको छ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेर प्रसाद कोइरालाको ३८ औं स्मृति दिवस आज देश भरीनै विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली काँग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको ...