साहरुखको एउटा बानी, जसले आलियालाई हैरान बनायो
आउँदो शुक्रबार बलिउडका सुपरस्टार नायक साहरुख खान र नायिका आलिया भट्ट अभिनित चलचित्र ‘डीयर जिन्दगी’ रिलिज हुँदैछ । यो चलचित्रमा आलियाको जीवन गुरुको रुपमा साहरुखले काम गरेका छन् ।आलिया साहरुखसँग काम गर्दा आफूले धेरै कुरा सिकेको बताउँछिन् । तर, साहरुखको एक बानी भने आफूलाई मन नपरेको आलियाको भनाई छ । आलिया भन्छिन्-‘साहरुखको बारेमा त्यस्तो नराम्रो कुरा केहि पनि छैन । तर, एउटा नराम्रो कुरा छ, जुन मैल...








