karisma-in-pokharaनायिका करिश्मा मानन्धर पोखरा पुगेर सुनको चुरा समेत किन्न भ्याएकी छिन् । गोर्खा एण्ड बराहा ज्वेलर्सको ब्राण्ड एम्ब्यासडर बन्दै पोखरा पुगेकी करिश्मालाई हेर्न पसलमा आएका ग्राहकमा पनि तछाडमछाड भयो । उनीलाई हेर्न र सेल्फी खिचाउनका लागि पोखरेली जनता उत्साहित देखिएका थिए ।

कृपया यो पेज Like गर्नु होला

करिश्मा त्यसपछि पोखराको होटल बराहीमा आयोजित भएको फेसन शोमा सो स्टपरको रुपमा पनि सहभागी भइन् । करिश्माको पहिरनको डिजाइन अमित बरालले गरेका हुन् ।

नेपाली चलचित्रमा आफ्नो सुन्दरताका कारण करिश्माको चर्चा धेरै हुने गरेको छ । उनी चलचित्रमा भन्दा पनि सार्वजनिक कार्यक्रममा बढी व्यस्त छिन् ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया