बिगत जस्ताे चहलपहल देखिएन उदयपुरमा होली

बिगत जस्ताे चहलपहल देखिएन उदयपुरमा होली
उदयपुर । कोरोना भाइरसको त्रासका कारण यस बर्ष उदयपुरमा होलीको रौनक घटेको छ । भिडभाडमा होली खेल्दा कोरोनाको सङ्क्रमण हुन सक्ने भन्दै डाक्टरहरुले सावधानी अपनाउन आग्रह गरेका कारण होलीको रौनक घटेको हाे । अर्कोतिर जिल्ला प्रशासन कार्यालय उदयपुरले जमघटमा होली नखेल्न दिएको निर्देशनले पनि होलीको दिन उदयपुरकाे गाईघाट, कटारी, बेल्टार, रामपुर लगायतका स्थानहरू सुनसान देखिएका छन । विगतका वर्षमा होलीको दिन असाध...

उदयपुरे गायक राम सुनुवार र निर्मला सुनुवारको ल्याए पुर्बेली लोक दोहोरी गीत उदयपुर मयाँखु (भिडियोसहित)

उदयपुरे गायक राम सुनुवार र निर्मला सुनुवारको ल्याए पुर्बेली लोक दोहोरी गीत उदयपुर मयाँखु (भिडियोसहित)
काठमाडौ : लोक सङ्गीतको बजारमा केही समयता केही फरक खालका गीतहरू सार्वजनिक भइरहेका छन् ।यसै बिचमा उदयपुर मयाँखुको नव स्रष्ठा राम सुनुवार र निर्मला सुनुवारको पुर्बेली लोक दोहोरी गीत उदयपुर मयाँखु सार्वजनिक भएको छ ।(हेर्नुहोस भिडियो)मारुनी रेर्कडिङ स्टुडियोमा रेकर्ड भएको गीतमा स्वर नव गायक अमर तामाङ्ग र नव गायिका निर्मला सुनुवारले दिएका छन । यस गीतको सङ्गीत सिता माझिले भरेकी छन भने शब्...

कटारीमा तिहार बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न ( फोटो फीचर सहित)

कटारीमा तिहार बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न ( फोटो फीचर सहित)
अभी लामीछानेकटारी । उदयपुर नेपालीहरूको महान पर्व तिहारको अवसरमा उदयपुरमा तिहार बिशेष सास्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । कटारी नगरपालिका २ गिद्दबर युवा समाजको आयोजना गिद्दबरमा तिहार बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद कला घले सहित कांग्रेस क्षेत्रीय सभापति राम कुमार खत्री, कटारी २ का वडाध्यक्ष प्रेम बहादुर थापा लगायत बिशिष्ट व्यक्तिहरु...

‘मौलिक लोक संगीतको संरक्षणका लागि मलाई जिताउनुस्’

‘मौलिक लोक संगीतको संरक्षणका लागि मलाई जिताउनुस्’
विदुर कटुवालउदयपुर : पहरामा फूलेको प्रतिभाका पुञ्ज उदयपुरका विनोद दनुवारलाई नै मान्न सकिन्छ। चाहना मिडिया प्रालिको आयोजनामा भइरहेको आइएमई लोक स्टार ग्राण्ड फिनालेमा पुगेको दनुवारले अहिले लोकस्टारको उपाधि चुम्ने दाउमा छन्। गत फागुन १६ देखि सुरु लोक स्टारको ग्राण्ड फिनाले आगामी कात्तिक ८ गते हुँदैछ। लोक स्टार पहिलो संस्करणमै लोकगीत पारखीहरुले रुचाएको रियालिटी सो बन्न सफल भएको छ। यस प्रतियोगिताले...

उदयपुरका दनुवार लोक स्टारको टप ८ मा

उदयपुरका दनुवार लोक स्टारको टप ८ मा
एपिवान च्यानलको चर्चीत सो IME लोक स्टार मा उदयपुर ७ रिस्कु कटहरी घर भएका विनोद दनुवार टप ८ मा पुग्न सफल भएका छन् । राम्रो स्वरका धनी दनुवारको मेहनतले नै उनि छानीदै गएका हुन् । लय र तालमा गाउन निपुर्ण रहेका दनुवार निर्णायकको पनि रोजाईका गाएक रहेका छन् ।१२ बर्षकै उमेर देखी गाँउन थालेका दनुवारले यो यात्रामा धेरै कठिनाई भोगेको बताएका छन् । स्कुलमा पढ्दा देखीनै गाउन अब्बल दनुवार लाई शिक्षकहरु...

उदयपुरको सबैभन्दा अग्लो स्थानमा लिम्चुङबुङ महोत्सव सुरु

उदयपुरको सबैभन्दा अग्लो स्थानमा लिम्चुङबुङ महोत्सव सुरु
बिदुर कटुवालबाराह । ‘एभ्रेष्ट भ्यूटप भैचुङ – पर्यटनको केन्द्र लिम्चुङबुङ’ भन्ने नाराका साथ उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा सांस्कृतिक पर्यटन तथा लिम्चुङबुङ महोत्सव आजबाट सुरु भएको छ । एभरेष्ट भ्यूटप पर्यटन विकास समितिको आयोजनामा लिम्चुङबुङ गाउँपालिकाको वडा नम्बर ४ बाराहाको दोबाटेमा महोत्वसवको आयोजना गरिएको हो । महोत्सवको आज एक समारोह विच प्रदेश सांसद नारायण बुर्जा मगरले उद्घाटन गर्नु भएको छ...

यसरी मनाईदैछ उदयपुरमा होली….. (फोटो फिचर)

यसरी मनाईदैछ उदयपुरमा होली….. (फोटो फिचर)
गाईघाट । रंगहरुको पर्व होली उदयपुरमा उल्लासमय रुपमा मनाईएको छ । बिहिबार बिहान शान्ती समाज केन्द्र पेशोकमा शुभकामना आदान प्रदान गरेर होली मनाईएको हो । शुभाकामना आदान प्रदान कार्यक्रममा प्रदेश सांसद विमल कार्की, अम्बिका थापा, नेकपाका नेता प्रमेश्वर घिमिरे, मानवअधिकार कर्मी भरत खड्का, महेश्वरी राई लगाएतको उपस्थिती थियो । आयोजक संस्था पेशोक नेपालका अध्यक्ष सृजना दनुवारले होलीकाे अवसरमा सम्पुर्णलाई सुभ...

यस कारण युट्युबबाट हट्यो पशुपती शर्माको ‘लुट्न सके लुट् कान्छा…..‘

यस कारण युट्युबबाट हट्यो पशुपती शर्माको ‘लुट्न सके लुट् कान्छा…..‘
काठमाडौं : गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको छ । शर्माको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीत शनिबार नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो ।'लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाइँदैन नेपालमै हो छुट‍..'सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका कयौँ घटनाहरू सार्वजनिक भइरहेका बेला श...

स्याबास रबि !!

स्याबास रबि !!
गणेश उप्रेती पुरुष हामी येस्तै हो , जे पनि गर्न मिल्ने ! जता पनि जान पाउने । गाउंको साढे जस्तो ? जस्को बाली खाए नी भो । जुन गोठ भत्काए नी भो ।एउटीलाइ थर्काउ , अर्कीलाइ फकाउ । सगैकीलाइ झुक्याउ , बाहिरकीलाइ फुर्क्याउ ।बहाना चै देउ एउटा । कुरो मिलेन ! मन मिलेन ! तन मिलेन ! धन मिलेन ! उ एउटी महिला हो , दिनै पिछ्छे थोत्री रहने । हामी एउटा पुरुष हौ , मिनेटै पिछ्छे मात चढने । ...

हलमा सन्तोषको ‘चौका दाउ’ र निखिलको ‘भिलेन’

हलमा सन्तोषको ‘चौका दाउ’ र निखिलको ‘भिलेन’
गएको तीन हप्तादेखि बलिउडका दुई ठूला फिल्म ‘जिरो’ र ‘सिम्बा’ को डरले नाम सुनेका नेपाली फिल्म कुनै प्रदर्शनमा आएनन् । तीन हप्ता नेपाली हलमा बलिउड फिल्मले आफ्नो वर्चश्व जमाएपछि यस हप्ता भने एक कमेडी र एक एक्सन नेपाली फिल्मको भिडन्त सुरु भएको छ । खडेरी लागेको फिल्मको व्यापार चलायमान बनाउन यस हप्ताका लागि पुणेन्द्रु झा निर्देशित फिल्म ‘चौका दाउ’ र देवेन्द्र पाण्डेको ‘भिलेन’ ले एकसाथ प्रदर्शन आरम्भ ...